अर्थ/विकास | दार्चुला - DCL


सुदूरपश्चिम प्रदेशमा तीन महीनाको राजश्व सङ्कलन सन्तोषजनक

Posted on October 25, 2019 | views : 8739 | दार्चुला - DCL

कात्तिक ८, कैलाली | सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ ।  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रत

Read More

दार्चुलामा ५ वटा नाकामा छैनन् भन्सार कार्यालय, तिब्र राजस्व छली

Posted on September 23, 2019 | views : 3694 | दार्चुला - DCL

दार्चुला ६, असोज | दार्चुलामा नेपाल–भारत सीमा जोड्ने ६ वटा नाका सञ्चालनमा छन् । तर, हालसम्म पाँच वटा नाकामा भन्सार कार्यालय स्थापना गरिएको छैन । छोटी भन्सार कार्यालय स्थापना नहुँदा जिल्लाका पाँच वटा नाकाबाट राजस्व छली भइरहेको छ । सशस्त्र द्वन्द्वकाल अघि जिल्लाका चार ठाउँमा छोटी भन्सार कार्यालय स्थाप

Read More

महाकाली कोरिडोरको इआइए तयार, बैतडीमा करीब ६८ हेक्टर खेतीयोग्य जमीन नष्ट हुने

Posted on September 14, 2019 | views : 4403 | दार्चुला - DCL

भदौ २८, बैतडी | कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलङ्गासम्मको महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) तयार भएको छ । सडक विभागअन्तर्गतको भौतिक सामाजिक तथा वातावरणीय शाखाले परामर्शदाता कम्पनीमार्फत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पारेको हो ।  डिपिआर सडक निर्माणक

Read More

साढे तीन वर्षमा पनि बनेन पुल

Posted on September 11, 2019 | views : 2690 | दार्चुला - DCL

भदौ २५, दार्चुला | दार्चुला–तिङ्कर सडकमा निर्माण भइरहेका दुई वटा मोटरेबल पुलको म्याद २०७४ साल असारमै सकियो । डेढ वर्षभित्र पुल निर्माण सक्ने लक्ष्यसहित सम्झौता गरिएको पुलको समय साढे तीन वर्ष बढी भइसक्यो । दुई पटक म्याद थप भइसकेको छ । अन्तिम पटकका लागि भन्दै दुवै पुलको म्याद थप्ने तयारी गरिएको छ । तर

Read More

दार्चुला: हरेक घरमा धारा निर्माण

Posted on June 23, 2019 | views : 2853 | दार्चुला - DCL

 नरेन्द्रसिंह कार्की,  असार  ८, दार्चुला । स् अपि हिमाल गाउँपालिका–५ का लुम्थी र साउगन्ना गाउँमा एक घर एक खानेपानीका धारा निर्माण गरिएको छ । वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका उक्त गाउँका स्थानीयवासीका लागि घरघरमा खानेपानीका धारा निर्माण गरिएको हो । दुवै गाउँमा गरी एक सय

Read More

सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

Posted on June 03, 2019 | views : 7525 | दार्चुला - DCL

 जेठ २०, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध आर्थिक प्रतिफलको न्यायोचित वितरणमार्फत् सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूत गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ ।  प्रदेशसभा भवन धनगढीमा आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सरकारक

Read More

चमेलिया वरपर अझै अन्धकार

Posted on May 04, 2019 | views : 3314 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की | वैशाख २१, दार्चुला (रासस) | शैल्यशिखर नगरपालिका–१ शिखरमा उत्पादन गरिएको चमेलिया जलविद्युत् आयोजना वरपरको क्षेत्रमा विद्युतीकरणका लागि ठेक्का लगाइएको डेढवर्षसम्म पनि विद्युतीकरण पूरा हुननसक्दा अझै यो क्षेत्र अन्धकार छ ।  यो क्षेत्रमा उत्पादन गरिएको विद्युत्ले सुदूरपश्चिमका

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67373 | दार्चुला - DCL

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सञ्चालन हुन सकेन

Posted on May 01, 2019 | views : 2911 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की | वैशाख  १८, दार्चुला | लेकम गाउँपलिका–३ लालीस्थित छिरबिला भन्ने ठाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएको झण्डै पाँच महीना पुग्न लाग्दा पनि सञ्चालन हुन सकेको छैन । पुल सञ्चालनमा नआउँदा स्थानीयवासीले अहिले पनि ट्युबमार्फत् खोला तरेर आवतजावत गर्न बाध्य छन् ।  पु

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61938 | दार्चुला - DCL

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

‘भ्यूटावर’ निर्माण गरिने

Posted on February 10, 2019 | views : 2830 | दार्चुला - DCL

माघ २७, दार्चुला (रासस) | महाकाली नगरपालिका–१ छापरीमा पर्यटन प्रवद्र्धनको लागि दृश्यावलोकन स्तम्भ‘भ्यूटावर’ निर्माण गरिने भएको छ । चालू आर्थिक वर्षभित्रै भ्यूटावर निर्माणका लागि सर्भे गर्ने काम भएको महाकाली नगरपालिकाले जनाएको छ ।  जी फोर्स विल्र्डस एण्ड कन्सल्र्ट प्रालि काठमाडौँबाट आएको सर्वेक्

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50607 | दार्चुला - DCL

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39525 | दार्चुला - DCL

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

दार्चुला–तिङ्कर सडकः दश वर्षमा ३२ किमी साधारण बाटो खुला

Posted on January 17, 2019 | views : 2144 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की | माघ ३, दार्चुला |  केन्द्रीय सरकारकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि रू तीस करोड १७ लाख बजेट छुट्याइएको थियो ।  सात महीनाअघि गत असार १० गते बझाङ जिल्लाको कालाङगाड जलविद्युत् आयो

Read More

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण

Posted on December 20, 2018 | views : 2260 | दार्चुला - DCL

नरेन्द्रसिंह कार्की | पुस ५, दार्चुला | लेकम गाउँपालिका–३ लालीमा निर्माण भएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणको काम पूरा भएको छ ।  भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको लालीमा सञ्चालन हुने ट्युब विस्थापनअन्तर्गत निर्माण भइरहेको झोलुङ्गे पुल निर्माणको काम पूरा भएको हो । पुल निर्माणको औपच

Read More

बैतडी–दार्चुला जोड्ने पुल जीर्ण बन्दै

Posted on October 09, 2018 | views : 2817 | दार्चुला - DCL

असोज २३, बैतडी (रासस) | बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९/६० मा निर्माण गरिएको सो पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ ।  दार्चुला–बैतडी सडक खण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा पुगेपनि मर्मतको पहल नभएको स्थानीय व्यापारी सुरेश श्रेष्ठ बताउनुह

Read More

दार्चुलामा विद्युतीकरणका लागि साढे चार करोड विनियोजन

Posted on September 28, 2018 | views : 2545 | दार्चुला - DCL

असोज १२, दार्चुला | चालू आर्थिक वर्षमा दार्चुलामा विद्युतीकरणका लागि रु साढे चार करोड बजेट विनियोजन भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जिल्लामा एचटी एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि रु चार करोड ६० लाख बजेट विनियोजन भएको हो ।  विद्युतीकरण भएका तथा नभएका क्षेत्रमा

Read More

दार्चुला तिंकर सडक निर्माणको जिम्मा सेनालाइ दिनुपर्छः सासंद ठगुन्ना

Posted on August 12, 2018 | views : 5009 | दार्चुला - DCL

लोकेन्द्र प्रसाद जोशी | साउन २७, दार्चुला । दार्चुलाबाट निर्बाचित प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले महाकाली कोरीडोर अन्तरगत दार्चुलामा निमार्णाधिन दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन प्रधानमन्त्री मार्फत नेपाल सरकारलाइ आग्रह गर्नुभएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38257 | दार्चुला - DCL

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

दार्चुलामा ९२ प्रतिशत विकासे बजेट खर्च, असार महिनामा मात्रै ३९ प्रतिशत खर्च गरीयो

Posted on July 18, 2018 | views : 2348 | दार्चुला - DCL

लोकेन्द्र प्रसाद जोशी/साउन २, दार्चुला । दार्चुला जिल्लामा असार महिनामा मात्रै ३९ प्रतिशत बिकासे बजेट खर्च भएको पाइएको छ । गत आर्थिक बर्षको ११ महिनासम्म खर्चदर न्युन रहेपनि अन्त्यमा आएर करोडौ रकम निकासा गएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका स्थानीय तह र बिभिन्न सरकारी

Read More

दार्चुलामा भन्सारबाट एक बर्षमा ३३ लाख बढी राजस्व संकलन

Posted on July 18, 2018 | views : 1857 | दार्चुला - DCL

लोकेन्द्र प्रसाद जोशी, साउन २, दार्चुला । आर्थिक बर्ष २०७४/०७५ मा छोटी भन्सार शाखा कार्यालय दार्चुलाले कुल ३३ लाख बढि राजस्व संकलन गरेको छ । एक बर्षको अवधिमा खलंगा भन्सार कार्यालयले खासगरी भारतिय बजार धारचुला हुदै खलंगा भित्रिने सामानबाट कुल ३३ लाख २० हजार ३८ रुपैया राजस्व संकलन गरेको हो । छोटि भन्स

Read More

अध्ययनबिनै धमाधम निमार्ण भइरहेका दर्जनौ सडकका कारण बिकाससंगै बिनास हुँदै

Posted on July 01, 2018 | views : 1915 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | असार १७, दार्चुला । स्थानीय तहले वातावरणीय प्रभाव अध्ययन नगरी सडक निर्माण गरेपछि ठाउँठाउँमा पहिरो आउन थालेको छ । वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक निर्माण गर्नुपर्ने व्यवस्था भएपनि दार्चुलाका कुनै पनि स्थानीय तहले ईआईए अद्ययन नगरीकनै सडक खनिरहेका छन् । दार्चुला जिल्लाका

Read More

जिलेटिन अभाबमा तिन बर्षदेखी दार्चुला तिकंर सडक अलपत्र

Posted on June 14, 2018 | views : 1619 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/ जेठ ३१ दार्चुला । बिस्फोटक पदार्थ अभावमा तीन बर्षदेखी राष्ट्रिय प्रार्थमिकताको दार्चुला तिंकर सडक निर्माणको काम अलपत्र परेको छ । त्रिदेशीय सीमाक्षेत्र जोडिने दार्चुला तिंकर सडक निर्माणको काम पटकपटक आग्रह गर्दा समेत नेपाली सेनाले सम्झौताअनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्द

Read More

दार्चुलामा सशस्त्र प्रहरीद्वारा बाटो निर्माण

Posted on June 01, 2018 | views : 3007 | दार्चुला - DCL

जेठ १८, दार्चुला | सशस्त्र प्रहरीले सामाजिक कार्यअन्तर्गत शैल्यशिखर नगरपालिका–१ बारिलमा रहेको लटिनाथ आधारभूत विद्यालयसम्म जाने ५०० मिटर बाटो निर्माण गरेको छ ।  चमेलिया जलविद्युत् आयोजनाको सुरक्षा गर्न स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले विद्यार्थीका लागि ५०० मिटर बाटो निर्माण गरेको छ । बारिल

Read More

प्रदेश ७ लाई १४ अर्ब २५ करोड बजेट, यस्ता छन् ९ महत्तपुर्ण योजना

Posted on May 30, 2018 | views : 3183 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/जेठ १६, दार्चुला। सरकारले आगामी आर्थिक वर्ष २०७÷०७६ को लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युबराज खतिवडाले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटमा प्रदेश ७ को लागि १४ अर्ब २५ करोड बजेट विनियोजित गरिएको छ । प्रदेश ७ ले ७ अर्ब ९२ करोड वित्तीय समान

Read More

दार्चुलाको आर्थिक मेरुदन्डको रुपमा रहेको एकमात्र पक्कीपुल जिर्ण बन्दै

Posted on May 25, 2018 | views : 1448 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | जेठ ११, दार्चुला । दार्चुला जिल्लाको शैल्यसिखर नगरपालीका ९ गोकुलेश्वरमा रहेको दार्चुला र बैतडि जोड्ने १ सय २० मिटर लम्बाइको चमेलिया पुल दार्चुला जिल्लालाइ जोड्ने एकमात्र पक्की पुल हो । दार्चुला, बैतडी र बझाङका स्थानियले प्रतक्ष्य फाइदा लिइरहेको यो पुल २०५० सालदेखी निमार्ण कार

Read More

खुला दिसामुक्त घोषणा कार्यक्रममा २४ लाख बजेट खर्च, मुख्यमन्त्री सत्कार धेरै खर्च

Posted on May 12, 2018 | views : 2253 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | वैशाख २९, दार्चुला । गत मंगलबार दार्चुला खुलादिशामुक्त घोषणा कार्यक्रममा झण्डै २४ लाख रुपैया खर्च भएको जनाइएको छ । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठकमा करिब २४ लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको हो । बैठकमा घोषणाको लागि भएको वास्तविक खर्च बिबरण पे

Read More

दार्चुला प्रदेश नम्बर ७ को ८ औं खुला दिसामुक्त जिल्ला, मुख्यमन्त्री भट्टले गरे घोषणा

Posted on May 08, 2018 | views : 2716 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | बैशाख २५, दार्चुला । दार्चुला देशकै ५२ औ तथा प्रदेश नम्बर ७ को आठौं जिल्लाको रुपमा मंगलबार खुला दिसामुक्त जिल्ला घोषणा गरीएको छ । दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाई अभियान भन्ने उद्घोषका साथ दार्चुलालाई सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भब्य समारोहका बिच

Read More