मनोरञ्जन | दार्चुला - DCL


चर्चामा बिरेन्द्र जोहारीको सुदुर पश्चिम आँखैमा झलल(भिडियो सहित)

Posted on May 01, 2018 | views : 4113 | दार्चुला - DCL

लोकेन्द्र जोशी/बैशाख १७ दार्चुला । दार्चुला जिल्ला घर भएका चर्चीत गायक बिरेन्द्र जोहारीको पछिल्लो पटक बजारमा आएको सुदुर पश्चिम आँखैमा झलल डेउँडा गीतले निकै चर्चा कमाइरहेको छ ।  आफ्नै स्वरमा लगभग दुइ सय गीतहरु बजारमा ल्याउँन सफल कलाकार जोहारीले पचाँसबढी गीतहरुमा अभिनय समेत गरीसक्नुभएको छ । 

Read More

युवा गायक दिलेन्द्र जोशी तीज गीत 'झुम्का हरायो'बाटै चर्चाको शिखरमा (भिडियो)

Posted on July 28, 2017 | views : 6006 | दार्चुला - DCL

दार्चुला जिल्लाको लेकम गाउँपालीका ५ मैखोलीमा जन्मेर हाल अध्ययनको सिलसिलामा जापानको पकुओकामा बस्दै आउनुभएका युवा गायक दिलेन्द्र जोशीको अन्त्यन्तै सुमधुर तिज गीत बजारमा आएको छ ।  जापान मै बसेर पछिलो समय गीत संगीतलाई निरन्तरता दिदै आउँनुभएका गायक जोशीले साङगेतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल

Read More

युवा गायक जोशीको मर्मस्पर्शी गित ’परदेशीको ब्यथा’ सार्बजनिक (भिडीयोसहित)

Posted on May 09, 2017 | views : 5610 | दार्चुला - DCL

शुन्दर सुदुरपश्चिमको दार्चुला, लेकम गाउँपालीका ५ मैखोली अम्कुरमा जन्मीनुभएका युवा गायक दिलेन्द्र प्रशाद जोशीको निकै मर्मस्पर्शी गित बजारमा आएको छ ।  पढाइको सिलसिलामा जापानमा बस्दैआएका जोशीले परदेशमा बस्नुपर्दा नेपालीहरुले भोग्नुपरेका समस्या, ब्यथाहरुलाइ संगित भरेर ’प्रदेशीको ब्यथा’ गित बजारमा

Read More

मोडलिङ्गमा जम्दै भुवन्त

Posted on January 23, 2017 | views : 4452 | दार्चुला - DCL

माघ १०, दार्चुला । पछिल्लो समय विभिन्न हास्य टेलिश्रृखंलाहरुमा देखिएका भुवन्त धामी पछिल्लो समयमा देउडा तथा दोहरी गायक नवराज बिष्ट र दिपा रोकायाको आवाजमा रहेको सुदुरपश्चिमेलि देउडा गित “रुनु रहेछ” मार्फत आफ्नो म्युजिक भिडियो यात्रा पनि सफल पार्दछैन् । हालसालै कञ्चनपुरको विभिन्न प्रसिद्ध स्थलहरुमा छाय

Read More

मेलिनाले सार्बजनिक गरिन् ’लेक फुल्ने’ भिडीयो

Posted on October 24, 2016 | views : 104442 | दार्चुला - DCL

कात्तिक, काठमाडौँ । नायीका रीश्मा गुरुङको डेब्यु म्युजीक भिडीयो सार्बजनिक भएको छ ।  सार्बजनिक ’लेक फुल्ने’ बोलको म्युजीक भिडीयोमा उनले अभिनय गरेकी हुन् । सान थापाले निर्देशन गरेको म्युजीक भिडीयोमा रीश्मालाई गम्बिर बिष्टले साथ दिएका छन् । ’मेलिना ’ एल्बममा समाबेस गीतमा मेलिना राईको स्वर र शब्द

Read More

'जुँगा पनि फुलको थुँगा हुन सक्छ' नपत्याए भिडियो हेर्नुस

Posted on October 05, 2016 | views : 100554 | दार्चुला - DCL

असोज, काठमाडौँ । हाँस्यव्यंग्य लोकदोहोरी गीत लक्खर लक्खरको अडियो यसअघि नै सार्वजनीक गरेका गायक तथा पत्रकार शंकर केसीले भिडियो पनि सार्वजनीक गरेका छन् ।  सल्यानी कलाकार केसीले युट्युव मार्फत 'लक्खर लक्खर' बोलको कमेडी लोक दोहोरीगीतको भिडियो सार्वजनीक गरेका हुन् ।   भिडियोमा हाँस्य

Read More

सदिक्षा पाण्डे भइन मिस पोखरा २०१६

Posted on October 02, 2016 | views : 85146 | दार्चुला - DCL

असोज १६, पोखरा | पोखरामा जारी आठौं संस्करण अन्तर्गतको  मिस पोखरा २०१६ सदिक्षा पाण्डेले हात पारेकी छन् । अन्य प्रतिस्पधिहरुलाई पछि पार्दै २१ वर्षिया सदिक्षाले मिस पोखराको ताज पहिरिन सफल भएकी हुन् । पोखरा जेसिजको आयोजना तथा ईभेन्ट्स फर यु प्रालिको व्यवस्थापनमा भएको ‘जिओनी मिस पोखरा–२०१६’ प्रतियो

Read More

टीकाको मायाँ जालैमा शिवानीको बोल्ड अवतार (भिडियो)

Posted on October 02, 2016 | views : 65921 | दार्चुला - DCL

असोज, काठमाण्डौं । नेपाली सांगितिक क्षेत्रमा उदयमान गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको छ । अझ शिवानी विश्वकर्माको उत्कृष्ट तथा बोल्ड अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न

Read More

भद्रगोलका (बले) र रक्षा फोटो खिच्दा-खिच्दै प्रेममा परे (भिडियो)

Posted on September 28, 2016 | views : 12654 | दार्चुला - DCL

हास्य टेलिश्रृंखला भद्रगोलबाट चर्चा कमाएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठ फोटो खिच्दा खिच्दै प्रेममा परेका छन् । ’क पुरी क’ बोलको गीतमा फोटो खिच्दा खिच्दै उनीहरु प्रेममा परेका हुन् । टेलिभिजनको पर्दामा जिग्रीको जोडी भएर देखिने रक्षा यस म्युजीक भिडियोमा भने बलेको जोडी बनेकी छिन् । भीम बिसीको शब्द

Read More

मायाँ प्रेम र बिछोडका गीत छोडेर सहिमाले ल्याइन राष्ट्रिय गीत (भिडियो)

Posted on July 03, 2016 | views : 7175 | दार्चुला - DCL

असार १७, काठमाडौँ | माथि-माथि डांडा-पाखा बोलको सहिमा श्रेष्ठको राष्ट्र प्रेमको गीतको भिडियो आजबाट उनको यू टुब च्यानलबाट सार्बजनिक भएको छ | संधै मायाँ प्रेम र बिछोडका गीत गाउने सहिमाले यसपटक राष्ट्रिय गीत लिएर आएकी हुन् | दीपक शर्माको सब्द-संगीत रहेको गीत सहिमाको आउंदै गरेको चौथो एल्बम स्वर्गमा समाव

Read More

करिनाले भन्छिन् - ‘म प्रियंका जस्ती लोभी छैन’

Posted on July 01, 2016 | views : 4772 | दार्चुला - DCL

बलिउड नायिका करिना कपुरले अर्की नायिका प्रियंका चोपडालाई लोभी भनेर टिप्पणी गरेकी छिन् । ‘क्वान्टिको’ स्टार बन्ने चाहना कहिल्यै नराखेको भन्दै करिनाले भनिन्-‘मलाई मुम्बईले पुरै सन्तुष्टि दिएको छ, म प्रियंका जस्तो लोभी छैन ।’ फेशन एवं जीवनशैलीसँग जोडिएको एक म्यागेजिनको आवरणमा देखिएकी करिनाले अन्र्तवार

Read More

ऐश्वर्याले छाडेका सुपरहिट फिल्महरु

Posted on July 01, 2016 | views : 4720 | दार्चुला - DCL

मुम्बई । बलिउड नायिका ऐश्वर्या राय वच्चन अभिनित केही फिल्म अत्याधिक हिट छन् । कति फिल्म असफल पनि भए होला तर, ऐश्वर्या बलिउडमा एउटी सफल नायिकाको रुपमा चिनिन्छिन् । ऐश्वर्याका प्रशंसकहरुलाई जानकारी नहुनसक्छ । कुछ कुछ हो ता है, कभी खुसी कभी गम लगायत केही चर्चित फिल्मवाट पहिलो प्रस्ताव ऐश्वर्यालाई आएको

Read More

‘तीन घुम्ती’ रिलिज, ‘लुकामारी’ दोश्रो हप्तामा

Posted on July 01, 2016 | views : 5853 | दार्चुला - DCL

शुक्रबार बिहानदेखि परेको पानीका कारण आजबाट रिलिज भएको चलचित्र ‘तीन घुम्ती’को व्यापारमा असर पर्ने देखिएको छ । यस्तै, दोश्रो हप्तामा पनि मल्टिप्लेक्समा राम्रो दर्शक पाएको चलचित्र ‘लुकामारी’लाई पनि पानीले असर पार्ने देखिएको छ । बाबुराम ढकालको निर्देशनमा कर्मा प्रोडक्शनले निर्माण गरेको चलचित्र ‘तीन घु

Read More