कृषि गतिबिधी | दार्चुला - DCL


आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75400 | दार्चुला - DCL

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76014 | दार्चुला - DCL

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 72897 | दार्चुला - DCL

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 88820 | दार्चुला - DCL

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

दार्चुलाबाट दशैंका लागि भेडा–च्याङ्ग्रा निर्यात

Posted on October 11, 2018 | views : 5253 | दार्चुला - DCL

असोज २५, दार्चुला | दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ ।&nbs

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 73655 | दार्चुला - DCL

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

दार्चुलाका किसानलाई आइपर्यो यस्तो आपत !

Posted on January 01, 2018 | views : 4122 | दार्चुला - DCL

पुस १७, दार्चुला । दार्चुलाका खेतीयोग्य जमिन लामो समयदेखि पानी नपर्दा बाँझै रहेका छन् ।  सिँचाई सुविधा भएका ठाउँमा गहुँ छरिसकेको भए पनि सिँचाई सुविधा नभएको ठाउँमा पानी नपर्दा जमिन बाँझै रहेको हो ।  दार्चुलाको लेकम गाउँपालिकामा सिँचाई सुविधा नहुँदा गहुँ छर्न किसानहरुले बताएका छन् ।  ले

Read More

पछिल्लो समय दार्चुलामा दूध उत्पादन घट्यो

Posted on August 18, 2017 | views : 4451 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/भदौ २, दार्चुला । पछिल्लो समय दार्चुलामा दूध उत्पादन घटेको जिल्ला पशु सेवा कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ ।  आर्थिक बर्ष २०७२÷७३ मा २२ हजार २ सय ४० मेट्रीकटन दुध उत्पादन भएकोमा गत आर्थिक बर्ष २०७३÷७४ मा १५ हजार ४ सय ७३ मेट्रिकटन मात्र दुध उत्पादन भएको कार्यालयको

Read More

दार्चुलामा ९८ प्रतिशत रोपाइ सम्पन्न

Posted on July 25, 2017 | views : 4862 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/साउन १०, दार्चुला । दार्चुलामा हालसम्म ९८ प्रतिशत रोपाइ सकिएको जिल्ला कृषि विकास कार्यालयल दार्चुलाले जनाएको छ ।  कुल रोपाइ हुने ४४ सय ८० हेक्टर जमिन मध्ये हालसम्म ४३ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको कृषि प्राबिधिक हरीदत्त जोशीले जानकारी दिनुभयो । जिल्लाको रोपाइ बढि

Read More

खेतमा लागाइएको आलुु दुम्सीबाट जोगाउन किसानहरुलाई समस्या

Posted on December 10, 2016 | views : 3317 | दार्चुला - DCL

मङ्सिर २५, दार्चुला | साना तथा मझौला कृषक आयस्तर आयोजना रीज्म एफपीको आर्थिक सहयोगमा दार्चुलाको शंकरपुर गाविस वडा नम्बर २ खोलीचौराका किसानहरुले लगाएको आलु दुम्सीले खान थालेको छ । झण्डै १० हेक्टरमा लागाइएको आलु राती दुम्सी आएर खान थालेपछि किसान चिन्तीत बनेका छन् । चिसोको मौसममा पहरो दिन पनि समस्या भएक

Read More

दार्चुलामा २० प्रतिशत खाद्यान्न रक्सीमा उपयोग

Posted on December 05, 2016 | views : 3857 | दार्चुला - DCL

मङ्सिर २०, दार्चुला | दार्चुला जिल्लाका उत्तरी भेगका गाविसहरुमा २० प्रतिशत खाद्यान्न रक्सीमा प्रयोग हुने गरेको छ जिल्ला कृषि विकास कार्यालय दार्चुलाको खाद्य उपयोग तथ्याङ्क अनुसार उक्त आकडा देखिएको हो । जिल्ला कृषि विकास कार्यालय दार्चुलाका अनुसार व्याँस, राप्ला, सितोला, घुसा र खण्डेश्वरी लगायतका हि

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60667 | दार्चुला - DCL

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

कृषि विकास बैंक, दार्चुलाले यो आर्थिक वर्षदेखि बैंकिङ कारोबार सुरु गर्ने

Posted on July 25, 2016 | views : 3539 | दार्चुला - DCL

साउन १०, दार्चुला | कृषि विकास बैंक लिमिटेड शाखा दार्चुलाले यस आर्थिक वर्षबाट बैंकिङ कारोबार शुरु गर्ने तयारी गरेको जनाएको छ ।  व्यवसायमा मात्र लगानी गर्दै आइरहेको बैंकले ग्राहकको मागलाई मध्यनजर गर्दै बैंकिङ कारोबारको थालनी गर्ने तयारी गरेको हो । बैंकले यस आर्थिक वर्षमा आफ्नै भवनमा काउन्टर सञ्

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 43899 | दार्चुला - DCL

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 34546 | दार्चुला - DCL

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 28137 | दार्चुला - DCL

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 20607 | दार्चुला - DCL

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 14590 | दार्चुला - DCL

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 8081 | दार्चुला - DCL

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 6846 | दार्चुला - DCL

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 4056 | दार्चुला - DCL

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 3390 | दार्चुला - DCL

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More