राजनीति | दार्चुला - DCL


देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 16931 | दार्चुला - DCL

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

दार्चुला प्रदेशसभा १ मा गठबन्धनका धामी विजयी

Posted on November 23, 2022 | views : 830 | दार्चुला - DCL

मङ्सिर ७, काठमाडौँ । प्रतिनिधिसभाको  एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलाको १ प्रदेशसभा १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार विक्रम सिंह धामी विजयी हुनुभएको छ । धामीले १५ हजार एक सय २७ त प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका हरदेव जोशीले १३ हजार चार सय ५१

Read More

दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, एक जना गम्भीर घाइते

Posted on November 13, 2022 | views : 1354 | दार्चुला - DCL

कात्तिक २७, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजे

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 15919 | दार्चुला - DCL

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

Posted on May 16, 2022 | views : 2664 | दार्चुला - DCL

जेठ २, महेन्द्रनगर । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट रोल खोलामा खस्दा

Read More

दार्चुलाको पिपलचौरी केन्द्रको मतदान रोकियो

Posted on May 13, 2022 | views : 1469 | दार्चुला - DCL

वैशाख ३०, दार्चुला | दार्चुलाको दुहुँ गाउँपालपका–१ स्थित पिपलचौरी मावि मतदान केन्द्रको मतदान रोकिएको छ । उम्मेदवारका प्रतिनिधिबीच भएको विवादका कारण मतदान रोकिएको बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।  उनका अनुसार अनुसार अशक्त मतदाताले कसरी मतदान गर्ने भन्ने वि

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 17740 | दार्चुला - DCL

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 14955 | दार्चुला - DCL

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

दार्चुलामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, केही घाइते

Posted on April 21, 2022 | views : 1437 | दार्चुला - DCL

बिरादत्त भट्ट । वैशाख ८, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।  शान्तिपूर्ण र्‍याली गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफूमाथी ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए । झडपमा गाडीका सिसा

Read More

लिम्पियाधुरामा माओवादी केन्द्रको भव्य सम्मेलन सम्पन्न

Posted on December 04, 2021 | views : 1144 | दार्चुला - DCL

मंसिर १८, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा पर्ने व्यास गाउँपालिकामा सम्मेलन सम्पन्न गरेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पुगेर माओवादी केन्द्रले भव्यताका साथ पहिलो पटक पालीका सम्मेलन गरेको

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29126 | दार्चुला - DCL

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 30567 | दार्चुला - DCL

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 29651 | दार्चुला - DCL

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30074 | दार्चुला - DCL

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

लिपुलेकमा झण्डा गाड्न हिँडेका आठजना पक्राउ, व्यासका स्थानीयद्वारा कुटपिट

Posted on May 21, 2020 | views : 7084 | दार्चुला - DCL

जेठ ८, दार्चुला | भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका–२ दुम्लिङबाट पक्राउ गरिएको हो ।  कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले

Read More

हेलिकोप्टरबाटै कालापानी क्षेत्र निरीक्षण गरेर फर्किए रक्षामन्त्री

Posted on February 17, 2020 | views : 4807 | दार्चुला - DCL

फागुन ५, काठमाडौँ | दार्चुला जिल्लाको कालापानी क्षेत्रको सिमा निरीक्षण गरेर उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल फर्किएका छन् | सोमबार जिल्ला सदरमुकाम  खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्ट मार्फत सिमा निरीक्षण गरेर फर्किएका हुन् | उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल,दार

Read More

दार्चुलामा पक्राउ परेका विप्लव समुहका ६ जना विद्यार्थी धरौटीमा रिहा

Posted on December 20, 2019 | views : 4185 | दार्चुला - DCL

पुस ४, दार्चुला | नेत्रविक्रम चन्द (विप्लव) समूहका छ जना विद्यार्थी धरौटी रकम बुझाएर छुटेका छन् | गत मङ्सिर १० गते कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको विषयलाई लिएर विरोध कार्यकम गर्न सदरमुकाम खलङ्गा पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो | उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 101402 | दार्चुला - DCL

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84043 | दार्चुला - DCL

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56290 | दार्चुला - DCL

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

२४ एजेन्डामा छलफल गर्दै नेपाल-भारत सीमा सुरक्षा बैठक दार्चुलामा सम्पन्न

Posted on July 13, 2018 | views : 4159 | दार्चुला - DCL

लोकेन्द्रप्रसाद जोशी | असार २९, दार्चुला । दार्चुला सदरमुकाम खलंगामा बिहिबार नेपाल भारत सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । दुबै पक्षको तर्फबाट पुर्ब निर्धारीत २४ एजेन्डाहरुको बिषयमा छलफल गर्दै नियमित सीमा सुरक्षा बैठक सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा दार्चुला, बैत

Read More

सामाजिक सञ्जालमार्फत धम्की दिने काग्रेस नेता खत्रीलाई कार्वाही गर्न महासंघको माग

Posted on July 13, 2018 | views : 3676 | दार्चुला - DCL

असार २९, दार्चुला । नेपाल पत्रकार महासंघ दार्चुलाले पत्रकार र पत्रकारीता पेशाप्रति समाजिक सञ्जालमार्फत लगाइएको निराधार आरोपप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । नेपाली पत्रकारहरुको  साझा र छाता संगठन नेपाल महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीलाइ नेपाली काग्रेश दार्चुलाका महाधिबेशन प्रतिनिध

Read More

बिकासका लागी बजेटको सहि सदुपयोग आबश्यकः मन्त्री सोडारी

Posted on July 10, 2018 | views : 2412 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी । असार २६, दार्चुला । बिभिन्न योजना आयोजनाहरुमा प्राप्त बजेटको सहि सदुपयोग गर्न सके सिगों प्रदेश नम्बर ७ को बिकासले छिट्टै गति लिने प्रदेश सरकारका समाजिक बिकास मन्त्री दिर्घ सोडारीको भनाइ छ । अहिलेसम्म साना ठुला आयोजनाहरुमा पैसा हुने तर काम नहुने प्रबृति रहेको बताउँदै उहाँले ढि

Read More

देश बदल्न मन र मत बदल्नु आवश्यक: रबिन्द्र मिश्र

Posted on June 13, 2018 | views : 2757 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/जेठ ३० दार्चुला । बिबेकसिल साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले आफ्नै जीबनकालमै देश बदल्न जनताले मन र मत बदल्नुपर्ने बेला आएको धारणा राख्नुभएको छ ।  बिबेकसिल साझाको संगठन बिस्तार बर्ष २०७५ अन्तरगत दार्चुला सदरमुकाम खलंगामा आयोजित अन्तरक्रिर्या कार्यक्रमलाइ सम्बोधन गर्दै

Read More

नेकपाका नेता ठगुन्ना काँग्रेसमा प्रवेश, कम्युनिष्टलाई कमाउनिष्ट भएको आरोप

Posted on June 13, 2018 | views : 2531 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/जेठ ३०, दार्चुला । दार्चुलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता ललित सिंह ठगुन्ना 'प्रविण' नेपाली काग्रेसमा प्रवेश गरेका छन् । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले ठगुन्नालाई मंगलबार एक कार्यक्रमका बीच पार्टीमा प्रवेश ग

Read More

प्रदेश ७ को द्धिदेशीय र त्रिदेशीय सबै नाका खोल्न पहल भइरहेको छ: मुख्यमन्त्री भट्ट

Posted on May 10, 2018 | views : 2622 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/वैशाख २७ दार्चुला । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले समग्र प्रदेशको बिकासकोलागी बिभिन्न जिल्लासंग जोडिएका द्धिदेशीय र त्रिदेशीय नाका खोल्न पहल भइरहेको बताउँनुभयो । प्रेस चौतारी र प्रेस सेन्टर नेपाल दार्चुलाद्वारा बुधबार दार्चुला सदरमुकाम खलंगामा आयोजित संयुक्त पत्

Read More

चीनसँग जोडिएको तिंकर नाका खोल्न पहल गर्छु: मुख्यमन्त्री भट्ट

Posted on May 09, 2018 | views : 1445 | दार्चुला - DCL

वैशाख २६ दार्चुला | प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताउनुभएको छ ।  प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समृ

Read More

धुलो माटोमा बसेर देश हाँक्ने सपना देख्दै बझाङका विद्यार्थी

Posted on March 21, 2018 | views : 2150 | दार्चुला - DCL

टेकेन्द्र बोहरा | चैत ७, बझाङ | विद्यालयमाविद्यार्थीलाई बस्नका लागि बेन्च र डेस्क नहुँदा समस्याभएको छ । बझाङको दुर्गाथलीगाउँपालिकाबासुधाराको महादेव प्राथमिकविद्यालयकाविद्यार्थी बस्नका लागि घरदेखि नै चकटी लगेर जाने गरेका छन् ।  विद्यालयप्रशासनले बालबालिकाहरुकालागि बस्ने व्यवस्थानगरेपछि विद्यालयम

Read More