अर्थ/विकास | दार्चुला - DCL


दार्चुला प्रदेश नम्बर ७ को ८ औं खुला दिसामुक्त जिल्ला घोषणा हुँदै

Posted on May 07, 2018 | views : 2348 | दार्चुला - DCL

लोकेन्द्र जोशी | वैशाख २४, दार्चुला । दार्चुला देशकै ५२ औ तथा प्रदेश नम्बर ७ को आठौं जिल्लाको रुपमा मंगलबार  खुला दिसामुक्त जिल्ला घोषणा हुँदैछ । खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले खुलादिसामुक्त घोषणाको तयारी पूरा गरेको छ । दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाई अभियान भन्ने उद्घोषक

Read More

दार्चुला: स्थानीय सरकारको प्राथमिकतामा सडक, धमाधम उपकरण खरिद

Posted on May 05, 2018 | views : 1995 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | वैशाख २२, दार्चुला । दार्चुलाका छ वटा स्थानीय तहहरुले आफै डोजर स्काभेटर खरिद गरेका छन । चालू आर्थिक वर्षबाटै तिब्रताका साथ विकास निर्माणमा काम गराउन भन्दै स्थानीय तहहरुले उपकरण खरिद गरेका हुन । चालु आर्थीक बर्षमा जिल्लाका मार्मा, लेकम, नौगाड, मालिकार्जुन, दुहु गाउँपालिका तथा

Read More

समृद्धिको ढोका खोल्न सडकलाई पहिलो प्राथमिक हुनुपर्ने सासंद बोहराको भनाइ

Posted on April 14, 2018 | views : 1460 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | बैशाख १, दार्चुला । दार्चुला जिल्लाबाट प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्बाचित सासंद गेल्बुसिह बोहराले जिल्लाको समग्र बिकास र समृद्धिको ढोको खोल्न सडक निमार्णलाइ पहिलो प्रार्थमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउँनुभएको छ ।  दार्चुला तिकंर सडक, जिल्लाको बिभिन्न गाउँपालीका

Read More

दार्चुला उद्योग वाणिज्य संघको सातौ अधिवेशनबाट ठगुन्ना निर्विरोध अध्यक्ष,

Posted on April 01, 2018 | views : 1613 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | चैत १८,  दार्चुला । दार्चुला उद्योग वाणिज्य संघको सातौ अधिवेशनबाट मंगलसिह ठगुन्ना अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उद्योग वाणिज्य संघ दार्चुलाको सातौ अधिवेशनमा अध्यक्ष पदमा कसैको उम्मेदवारी नपरेपछि तेस्रो कार्यकालमा निर्विरोध निर्वाचित भएका हुन् । आइतबार उद्योग

Read More

महाकाली नदी कटान मुख्य समस्या रहेको एक कार्यक्रमका सहभागिहरुको भनाइ

Posted on March 28, 2018 | views : 1705 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । २०७० साल अघिको दार्चुला सदरमुकाम खलंगा र अहिलेको सदरमुका खलंगाका नक्सा धेरै परिवर्तन भएको छ । जतिबेला दार्चुलाको महाकालीमा बाढि आयो त्यो बेला दार्चुला सदरमुकाम खलंगाको एउटै नक्सा थियो । सजिलै सँग जिल्लाको पहिचान झल्कीएको थियो । तर अहिले नक्सा फेरिएको छ । सद

Read More

पानीको सामुदायिक सदुपयोग सचेतना गोष्टी धनगढी घोषणापत्र जारी गर्दै सम्पन्न

Posted on March 28, 2018 | views : 2337 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । दक्षिण एसियाली अन्तरदेशीय सिमा नदीको पानीको सामुदायिक सदुपयोग सम्बन्धि सचेतना गोष्ठी धनगढीमा सम्पन्न भएको छ । निति निमार्ण कर्ताहरुको सहभागितामा अन्तर देशीय परियोजनाको कार्यान्वयन सफलता पूर्बक सघाउँन ६ बुदे प्रतिबद्धतासहित धनगढी घोषणापत्र २०७४ जारी गर्दै गो

Read More

चमेलियाबाट विद्युत् उत्पादन शुरु

Posted on February 09, 2018 | views : 1572 | दार्चुला - DCL

माघ २६, दार्चुला | सरकारी लगानीबाट निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।  आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि शनिबारदेखि नियमित व्यावसायिक उत्पादन शुरु गर्नेछ । शैल्यशिखर नगरपालिका– १ बलाचमा निर्

Read More

दार्चुलाको महाकाली नगरपालिका खुल्ला दिसा मुक्त घोषणा

Posted on January 29, 2018 | views : 2110 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | माघ १५, दार्चुला । पुर्ण सरसफाईमा प्रतिबद्धता, हामी सबैको ऐक्यवद्धता भन्ने मुल नाराका साथ दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकालाई सोमबार एक कार्यक्रमका विच खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । ७ ओटा गाउँपालीका र २ ओटा नगरपालीका रहेको दार्चुलाको अन्ती

Read More

बहुप्रतिक्षित चमेलियाको १५ मेगाबाट राष्ट्रिय प्रशारणमा जोडियो

Posted on January 13, 2018 | views : 2336 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/पुस २८, दार्चुला । दार्चुलाको शैल्यसिखर नगरपालीका १ बलाचँमा निमार्ण भएको चमेलिया जलविद्युत आयोजनाले शुक्रबारदेखी १५ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडेको छ ।  २ युनिट रहेको ३० मेगावाट क्षमताको यो आयोजनाको एक युनिट अर्थात १५ मेगावाट विजुली नेपाल विद्युत प्राधिकरणको राष

Read More

वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न नहुँदा महाकाली कोरीडोर निर्माण कार्य प्रभाबित

Posted on January 12, 2018 | views : 2632 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/पुस २८, दार्चुला । नेपाल सरकारको प्राथमिकतामा रहेको महाकाली कोरीडोर निर्माण कार्य अन्तरगत दार्चुला बैतडि र डडेल्धुरामा निमार्णकार्य प्रभाबित भएको छ ।  कञ्चनपुरमा काम गर्नकोलागी चालु आर्थीक बर्षमा ठेक्का नै भएको छैन । कञ्चनपुरको ब्रह्रमदेबदेखि दार्चुलाको खलंगा सम्मको २९१ कि

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26241 | दार्चुला - DCL

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

१० वर्षपछि दार्चुलाको चमेलियाबाट विद्युत् उत्पादन शुरु

Posted on November 23, 2017 | views : 5464 | दार्चुला - DCL

मङ्सिर ७, दार्चुला । दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभी प्रसारण लाइनमा आजदेखि विद्युत् प्रभाव भएको आयोजनाले जनाएको छ ।  सन् २००७ देखि निर्माण कार्य शुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको झण्डै १० वर्षपछि आजदेखि प्रसारण शुरु भएको आयोजना प्रमुख अजय

Read More

दार्चुलाको विमानस्थल द्वन्दकालदेखी बन्द, जिल्लाबासीका समस्या बढ्दै, सम्भावनहरु ओझेलमा

Posted on November 17, 2017 | views : 2261 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | मङ्सिर १, दार्चुला । दार्चुलाको गोकुलेश्वर बिमानस्थलसंगै बन्द भएका सुदूरपश्चिमका अन्य विमानस्थलहरु कालोपत्रे भएर सञ्चालनको अन्तीम तयारीमा छन ।  बैतडीको पाटन, डोटीको दिपायल र अछामको साफेबगर लगायत विमानस्थल कालोपत्रे भइरहेको बेला दार्चुलाको विमानस्थल कालोपत्रे नहुदा स्थानि

Read More

सडक सञ्जालमा कहिले जोडिएला दार्चुलाको लेकम गाउँपालीका ?

Posted on October 05, 2017 | views : 3287 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । दार्चुला जिल्लाको दक्षिणि क्षेत्रमा पर्ने लेकम गाउँपालीका अहिलेसम्मपनि कुनै किसिमको सडक सञ्जालमा नजोडिएको गाउँपालीका हो ।  सडक समस्याका कारण यहाँका नागरीकहरुले बिभिन्न काममा सास्तीमात्र छैन, सडक अभाबकै कारण सम्पुर्ण बिकास निमार्णका कामहरुमा लेकम गाउँपा

Read More

महाकाली नगरपालिकाको बजेट ४४ करोड

Posted on September 18, 2017 | views : 2877 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/असोज २, दार्चुला । चालु आर्थिक वर्ष २०७४ का लागि दार्चुलाको महाकाली नगरपालिकाले करीब ४४ करोड बराबरको बजेट पारित गरेको छ ।  महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्टको अध्यक्षतामा बसेको नगर सभामा उप प्रमुख सुना बोहराले ५२ वटा शीर्षकमा ४३ करोड ७१ लाख १९ हजार बजेट विनियोजन

Read More

दार्चुलाको ६ स्थानीय तहमा कुन-कुन बैंक ?

Posted on September 10, 2017 | views : 3182 | दार्चुला - DCL

भदौ २५, दार्चुला | अबको महिना दिनदेखि ६ महिनाभित्रमा दार्चुला जिल्लाको थप ६ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ ।  सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।  सरकारले यही साउन १ गतेदेखि

Read More

दार्चुलामा सात वर्ष बितिसक्दासमेत पनि व्यासवासीको गाडी चड्ने सपना अधुरै

Posted on September 04, 2017 | views : 2203 | दार्चुला - DCL

किरण धामी/भदौ १९, दार्चुला । व्यासवासीको गाडी चढ्ने सपना सपनामै सीमित हुन पुगेको छ ।  नेपालतर्फ बाटो नहुँदा भारतीय बाटो प्रयोग गर्दै आएका व्यासवासी दार्चुला– तिंकर सडक बन्ने आशमा आफ्नै भूमिभएर घर फर्कन पाइने भन्दै खुशी । तर सडक निर्माण शुरु भएको झण्डै सात वर्ष बितिसक्दासमेत उनीहरुको गाडी चड्ने

Read More

बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु

Posted on September 03, 2017 | views : 3173 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/भदौ १८, दार्चुला । नेपाल विद्युत प्राधिकरणले बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन र सबस्टेसनको परीक्षण आइतबारबाट सुरु गरेको छ ।  दक्षिण कोरिया सरकारको ऋण लगानीमा निर्माण सम्पन्न १ सय ३१ किलोमिटर लामो प्रसारण लाइन र बलाँचस्थित सबस्टेसनको परीक्षण सुरु गरेको हो । सन् २०१४ मा

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19811 | दार्चुला - DCL

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

गोकुलेश्वर बिमानस्थल सञ्चालन गर्न मन्त्रालय र प्राधिकरणसंग सांसद ठगुन्ना लबीङमा

Posted on August 23, 2017 | views : 4109 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | भदौ ७, दार्चुला । आर्थीक बर्ष २०७३/०७४ को बजेट बक्तब्य मार्फत दार्चुला जिल्लाको गोकुलेश्वर बिमानस्थल सञ्चालन गर्ने कार्यक्रम रहेकोमा हालसम्म सो बिमानस्थल निमार्णकार्य बिभिन्न बहानामा सञ्चालन नभएकोमा अबिलम्ब कार्य आरम्भ गर्न दार्चुला जिल्लाका निर्बाचित सासंद गणेश सिह ठगुन्नाल

Read More

चार लाखबढी जरिवना असुल हुन बाँकि

Posted on July 28, 2017 | views : 2263 | दार्चुला - DCL

साउन १३, दार्चुला । जिल्ला अदालत दार्चुलाको गत आर्थिक वर्षको जरिवाना बाफतको ४ लाख ४८ हजार ४ सय ५५ रुपैयाँ अशुली हुन बाकी रहेको छ । गत वर्ष जरिवानातर्फ ४ लाख ९३ हजार ७ सय ८५ रुपैयाँ रहेको थियो भने जिम्मेवारी सरेर आएको ९ लाख ३० हजार २५ रुपैयाँ रहेको थियो । दुवै जोड्दा १४ लाख २३ हजार ८ सय १० रुपैयाँ अश

Read More

दार्चुलामा चालु आर्थीक बर्षको ९२ प्रतिशत पुजिगत बजेट खर्च

Posted on July 16, 2017 | views : 2761 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/साउन १, दार्चुला । दार्चुलामा आर्थिक वर्ष २०७३/०७४ को पुँजीगत बजेट ९२.६ प्रतिशत खर्च भएको छ ।  यस वर्ष कुल १ अर्ब ३ करोड ५ लाख ३ हजार ४ सय ३ रुपैया पुजिगत बजेट रहेकोमा ९५ करोड ४२ लाख ४५ हजार ५ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले जनाएको छ ।  बि

Read More

दार्चुलामा एनआइसि एसीया बैंकको शाखा बिस्तार

Posted on June 20, 2017 | views : 1638 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | असार ६, दार्चुला | दार्चुला जिल्लामा एनआइसि एसीया बैंक नेपाल लिमिटेडले शाखा बिस्तार गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी देशभरीमै १ सय १५ औ शाखाको रुपमा एनआइसी एसीया बैकं लिमिटेडले शाखा बिस्तार गरेको हो ।  शाखाबाट मंगलबारदेखी नै कारोबार सुरु भइसकेको बैंकका क्षेत्र

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 34032 | दार्चुला - DCL

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

दार्चुलामा एक महिनामा १ सय ५१ सवारी साधन कारबाहीमा

Posted on May 12, 2017 | views : 2851 | दार्चुला - DCL

बैशाख २९, दार्चुला । दार्चुलाको ट्राफिक चेक पोष्ट खलंगा र गोकुलेश्वरमा एक महिनाको अवधिमा १ सय ५१ सवारी ट्राफिक कार्वाहीमा परेका छन् ।  ट्राफिक प्रहरीले बैशाख महिनामा  कार्वाहीमा परेका सवारी साधनबाट ९२ हजार ५ सय राजस्व संकलन भएको ट्रफिक प्रहरीले जनाएको छ ।  जसअनुसार ३ ओटा बस कार्वाहीबा

Read More

अझै लेकम गाउँपालीका वडा कार्यालय उद्घाटनमै

Posted on April 09, 2017 | views : 1632 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | चैत २७, दार्चुला | लेकम गाउँपालीकाको वडा नम्बर ६ को वडा कार्यालय आइतबारमात्र उद्घाटन भएको छ । साबिकको रिठाचौपाता गाबिसको वडा नम्बर १, ४, ५, ६ र ७ नम्बर वडा मिलाएर गाउँपालीकोको वडा निर्धारण गरीएको हो ।  वडा कार्यालयका सचिब दिर्घमति जोशीको अध्यक्षता तथा लेकम गाउँपालीकाका क

Read More

दार्चुलामा ३ महिने सिलाइ-कटाइ र गलैचा बुनाइ तालीम सुरु

Posted on April 09, 2017 | views : 1979 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | चैत्र २७, दार्चुला | राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तरगत दार्चुला जिल्लामा ३ महिने सिलाइकटाइ र गलैचा बुनाइ तालीमको आइतबार एक औपचारीक कार्यक्रमका बिच उद्घाटन भएको छ । महिला तथा बालबालीका कार्यालय दार्चुलाका महिला बिकास अधिकृत बिष्णुमाया पौडेलको अध्यक्षता तथा दार्चुला जिल

Read More

६०औं सहकारी दिवस दार्चुलामा पनि मनाइयो

Posted on April 03, 2017 | views : 1685 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/चैत २१, दार्चुला । ६० औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी दार्चुला जिल्लामा समेत मनाइएको छ ।  दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ यस बर्षको सहकारी दिवस भव्यताका साथ मनाइएको हो । दिवसको अवसरमा बिभिन्न सहकारी सम्बन्धी नारासहित बजारमा प्रभ

Read More