अर्थ/विकास |


सिटी एक्सप्रेसबाट रकम पठाएर १० हजार जित्ने मौका

Posted on October 01, 2020 | views : 416 |

असोज १५, काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ६० दिनसम्म चल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”उपहार योजना घोषणा गरेको हो ।  असोज १५ गते देखि मंसिर १५ गतेसम्म लागु हुने योजनामा हरेक दिन एक जनाले १० हजार रुपैयाँ जित्ने कम

Read More

बैंक अफ काठमाण्डूका सेयरधनीले १६ प्रतिशत प्रतिफल पाउने

Posted on October 01, 2020 | views : 378 |

असोज १५, काठमाडौँ । बैंक अफ काठमाण्डूले सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कुल १६ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । बैंकले यसमा १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस (कर प्रयोजनका लागि) दिने भएको हो । प्रस्तावित&n

Read More

यात्रु बढेपछि भरतपुरमा दैनिक पाँच उडान

Posted on October 01, 2020 | views : 740 |

असोज १५, भरतपुर । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ ।  भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्ध र य

Read More

काठमाडौँ महानगरपालिकाद्वारा अनुगमनका क्रममा रु १२ लाख असुली

Posted on October 01, 2020 | views : 285 |

असोज १५, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल

Read More

प्रदेशकै पहिलो पाँचतारे होटल सञ्चालनमा

Posted on October 01, 2020 | views : 448 |

असोज १५, झापा । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् । होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्राल

Read More

सामाजिक सुरक्षा कोषका ४ कर्मचारीमा कोरोना संक्रमण

Posted on October 01, 2020 | views : 307 |

असोज १५, काठमाडौँ । सामाजिक सुरक्षा कोषका ४ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोषमा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको कोषका सूचना अधिकारी विवेक पन्थीले साझा सवाललाई जानकारी दिए । कोषका ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ सूचना अधिकारी पन्थीले भने' उहाँहरु घरमै हुनुहु

Read More

नेपाल एयरलाइन्सले भन्यो: नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

Posted on October 01, 2020 | views : 693 |

असोज १५, काठमाडौँ | नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको हो । निगमले विदेशी पाइलटलाई धेरै

Read More

भोलिदेखि सुपथ मूल्य पसल संचालनमा आउने, कुन खाद्य वस्तुमा कति छुट ? (सूचिसहित )

Posted on September 30, 2020 | views : 658 |

असोज १४, काठमाडौँ । सरकारले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर भोलि (बिहीबार) देखि सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु गरिन लागेको  उद्योग वाणिज्य

Read More

धान छाडेर कागतीतिर

Posted on September 30, 2020 | views : 601 |

असोज १४, कावासोती । धान खेतीभन्दा  राम्रो आम्दानी हुने भएपछि यहाँका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरको मध्यविन्दु नगरपालिकाका किसान अहिले कागती खेतीतर्फ लागेका हुन् । यसमा धानखेतीभन्दा राम्रो आम्दानी हुने र श्रम पनि कम लाग्ने  तिनको

Read More

आयकर र वनपैदावार शुल्क हटाउन माग

Posted on September 30, 2020 | views : 624 |

असोज १४, गण्डकी । ‘हरियो वन, नेपालको धन’ भन्ने उक्तिलाई सामूदायिक वनले चरितार्थ पारेका छन् । वन पैदावारको संरक्षण गर्दै त्यसको उपयोगका सन्दर्भमा समूहमार्फत वन पैदावर विक्री वितरण गरी पछिल्ला समयमा समाजको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विकासमा लगानी गरिँदै आएको छ । विश्वव्यापी महामारीका रुपमा पैmलि

Read More

अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाइँदै

Posted on September 30, 2020 | views : 502 |

असोज १४, तम्घास । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले अनुदानमा दिएको ट्र्याक्टरबाट सप्लायर्सको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले किसानबाट रकम उठाएको खुलेको छ ।  आर्थिक वर्ष २०७६/७७ को कार्यक्रमअनुसार गाउँपालिकाले ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको थियो । उनीहरुबाट प्रति

Read More

सिद्धार्थ रङ्गशालाः १० वर्षमा १० प्रतिशत काम

Posted on September 30, 2020 | views : 455 |

नरेश केसी । असोज १४, लुम्बिनी । भैरहवास्थित सिद्धार्थ रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ । पश्चिम नेपालमा खेलकूद क्षेत्रका लागि गौरवको आयोजनाका रुपमा निर्माणाधीन रङ्गशाला प्यारापिटसहित ११ हजार दर्शक क्षमताको हुने छ । 

Read More

असोज २२ सम्म विद्युत महसुल तिरे जरिवाना नलाग्ने (सूचनासहित)

Posted on September 30, 2020 | views : 554 |

असोज १४, काठमाडौं । आगामी असोज २२ गतेसम्म विद्युत महसुल तिरे बिलम्ब शुल्क नलाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले कोभिड–१९ महामारीका कारण विद्युत महसुल भुक्तानीमा उपभोक्तालाई समस्या परेको भन्दै असोज २२ गतेसम्म बिल तिर्दा अतिरिक्त शुल्न नलिने जनाएको छ । यस्तै असोज २३ गतेदेखि असोज ३० गतेसम्म महशुल

Read More

तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ७० प्रतिशत सम्पन्न

Posted on September 30, 2020 | views : 497 |

असोज १४, ललितपुर । गोदावरीमा निर्माणाधीन तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सम्पन्न भएको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा उक्त केन्द्र निर्माण गरिरहेको छ । विभाग र केसी–समानान्तर जेभीबीच विसं २०७६ कात्तिक २० गत

Read More

चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली

Posted on September 30, 2020 | views : 481 |

असोज १४, जलेश्वर । चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ ।  लकडाउनका कारण जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा विभिन्न चोरबाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने गरेको चोरी तस्करी नियन्त्रणबाट प्रहरीले र

Read More

सुनचाँदीको भाउ बढ्यो

Posted on September 30, 2020 | views : 579 |

असोज १४, काठमाडौं । बुधबार पनि सुनको मुल्यमा वृद्धि भएको छ । मंगलबार तोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य बुधबार ९४ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य तोलामा ९४ हजार २ सय रहेको छ । हिजो तेजावी सुन प्रतितोला ९३ हजा

Read More

नेपालमा कोरोना बिरुद्धको दुई करोड ५० लाख 'Sputnik V' खोप ल्याउन सम्झौता

Posted on September 29, 2020 | views : 704 |

असोज १३, काठमाडौँ | रुसी खोप नेपाल ल्याउन सहमति भएको छ । कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–५ नेपाल ल्याउनका लागि रसियन टाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआईएफ) र नेपालको ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीबीच सहमति भएको हो । नेपाल ल्याइने सहमति भएको खोपको संख्या दुई करोड ५० लाख रहेको आरडीआईएफ विज्ञप्तिमा

Read More

विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने

Posted on September 29, 2020 | views : 768 |

असोज १३, काठमाण्डौं | कोरोना भाइरस (कोभिड–१९) प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलाग्ने भएको छ ।  ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण नि

Read More

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

Posted on September 29, 2020 | views : 389 |

असोज १३, म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ ।  गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेका लागि रु १५ लाख र बाँझो जमिनमा खेती गर्नेका

Read More

सर्लाहीका सोह्र क्रसर उद्योग बन्द

Posted on September 29, 2020 | views : 663 |

असोज १३, सर्लाही । जिल्लामा गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् ।  वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्डअनुसार ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड– २०७७ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन

Read More

दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

Posted on September 29, 2020 | views : 518 |

असोज १३, सोलुखुम्बु । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ ।  सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनक

Read More

चिया विषयको पठनपाठन रोकियो, दक्ष जनशक्ति विदेशबाट भित्र्याइँदै

Posted on September 29, 2020 | views : 377 |

किरण पौड्याल। असोज १३, इलाम। झापासहित पूर्वी पहाडी जिल्लामा चियाको व्यावसायिक उत्पादन उल्लेखनीय मात्रामा हुन्छ । मुलुकभर उत्पादित चियामध्ये झण्डै दुई तिहाइ हिस्सा यही क्षेत्रमा उत्पादन हुन्छ ।  चिया खेतीमा संलग्न किसान, उद्यमी र श्रमिकको सङ्ख्या पनि बढ्दो छ । कृषिको महत्वपूर्ण हिस्सा भएकाले चिय

Read More

हाइकिङसँगै दृश्यावलोकनको रोजाइमा हुडिकोट

Posted on September 29, 2020 | views : 575 |

वासुदेव पौडेल । असोज १३, गण्डकी । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगस्थित हुडिकोट पछिल्लो समय हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । माछापुछ्रे,

Read More

सुनको मूल्य बढ्यो

Posted on September 29, 2020 | views : 937 |

असोज १३, काठमाडौं । मगलबार सुनको मुल्यमा वृद्धि भएको छ । सोमबार तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य तोलामा ९३ हजार ७ सय तोकिएको  छ । चाँदीको भाउ

Read More