सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ, हेर्नुहोस् आज कतिमा हुँदैछ किनबेच ?

Posted on: 20 Feb, 2023

फागुन ८,  काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सोमबार सुनचाँदीको मूल्य स्थिर छ । सुनको छापावाल सुनको भाउ प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ छ । तेजावी सुन प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार गर्न सकिन्छ । 

यता, चाँदी प्रतितोला १ हजार २९० रुपैयाँ पर्ने महासंघले जनाएको छ । यसअघि पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!