बिशेष खबर |


नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

Posted on September 05, 2018 | views : 5446 |

भदौ २०, मनाङ | मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ ।  केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभा

Read More

तस्वीरमा गुल्मीको गौरा पर्व रौनक

Posted on September 03, 2018 | views : 3623 |

प्रेम सुनार  | भदौ १८, बुटवल | आज  गौरा एवं दुर्वाष्टमी पर्वका दिन गुल्मीको सदरमुकाममा दिनैभ।र  लोपउन्मुख वाली गित गाउँदै र बाजा तालमा नाच्दै भव्य रुपमा मनाईएको छ । दुर्बाष्टमी अर्थात दुबोको पुजा गरी त्यसै दुबो हातमा समातेर  रोपाईको शैलीमा झुक्दै नाच्दै गरेको दृश्यले निकैै रौनक

Read More

गुल्मीमा अर्को झमककुमारीः खुट्टाले लेखेर उत्कृष्ट विद्यार्थी

Posted on August 24, 2018 | views : 1808 |

प्रेम सुनार। भदौ ७, बुटवल । उमेरले उनि १३ वर्षकी भए । कक्ष ५ मा पढ्छन । जन्मजात उनका दुवैहातका औलाहरु छैनन ।  उनका हात  वरवर पनि चल्दैनन ।  खुट्टाको औलाहरुको सहायताले उनले अरु विद्यार्थीहरु भन्दा अझ छिटो र शुद्ध लेख्छन । त्यस कक्षाका उनि अव्वल विद्यार्थी हुन । उनी हुन गुल्मीको श्रृङ्

Read More

जिल्ला समन्वय समिति रामेछापका अधिकृतमाथि छुरा प्रहार

Posted on August 23, 2018 | views : 3292 |

प्रज्वल पौडेल । भदौ ७, रामेछाप जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीलाइ अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा गम्भीर घाईते भएका छन् । गएराति मन्थली नगरपालिका–१ मच्छेडाडीस्थित आफ्नै निवासमा बसिरहेका उनलाई मुखमा मास्क बाधेँर आएका व्यक्तिले एक्कासी छुरा प्रहार गर्दा पेटमा छुरा लागे

Read More

आँखाको लाइसेन्स कसले बनाउने ? (भिडियो)

Posted on August 22, 2018 | views : 3294 |

प्रभात सुवेदी । भदौ ६, बर्दिया । बर्दियाली गायक विष्णु थापाको आवाजमा सजिएको तिम्रो आँखाको लाइसेन्स बनाउनु प्रिया बोलको गीत हालै सार्वजनिक गरिएको छ । गायक तथा मोडल दुर्गेश थापाको निजी युट्युव च्यानलबाट सार्वजनिक गरिएको यो म्युजिक भिडियोमा स्वयं दुर्गेश थापा र जुना सुन्दसले मोडलिङ गरेका छन् । क्रान्

Read More

द्वन्द्वकालमा पार्टीको झण्डा बनाउंदै हिडेका बैतडीका जनक अहिले साइनबोर्ड बनाउँछन्

Posted on August 21, 2018 | views : 2382 |

विनोद सिंह विष्ट | भदौ ५, बैतडी | दश वर्ष लामो सशस्त्र संघर्षका बेला उनले झण्डा, तुल, ब्यानर बनाउँदै हिँडे, वाल पेन्टिङ गरे । जानेको सीप त्यही थियो । अहिले उनी यही पेशाबाट जीवन धान्छन् र यस पेशाबाट आर्जित पैसाबाट समाज सेवा गर्ने पवित्र सोच राख्छन् । द्वन्द्वकालमा भूमिगत भएर क्रान्तिमा होमिएका बैतडी

Read More

सामसुङ ग्यालेक्सी नोट ९ नेपाल भित्रिदै, यस्ता छन् फिचर्स, कति पर्छ मूल्य ?

Posted on August 18, 2018 | views : 6396 |

भदौ २, काठमाडौं । सामसुङ ग्यालेक्सी नोट ९ नेपाल भित्रने तयारीमा रहेको छ। अगस्ट ९ बाट विश्वबजार प्रवेश पाएको उक्त फोन नेपालमा पनि एक दुई हप्ता भित्र आउने सामसुङको आधिकारीक बिक्रेता सामसङ इलेक्ट्रोनिक्स प्रालिले जनाएको छ। सामसुङ इलेक्ट्रोनिक्सले नेपालमा प्रि बुकिङ समेत गरेको छ। नेपालमा प्रि बुक गर्नेल

Read More

कृषकहरु गमगढी सदरमुकामको मिलनचोकमा काचा स्याउ विक्री गर्दै

Posted on August 18, 2018 | views : 2558 |

मुगु जिल्लाको बिभिन्न स्याउ पकेट क्षेत्रका कृषकहरु गमगढी सदरमुकामको मिलनचोकमा काचा स्याउ प्रति दानाको रु १० रुपैयाले बिक्री गर्दै । तस्बीर: दान बहादुर बुढा/ मुगु

Read More

साउदीको जेलमा रहेका दिलबहादुरको रिहाइका लागि ६७ लाख रुपैयाँ हस्तान्तरण

Posted on August 16, 2018 | views : 3085 |

साउन ३१, काठमाडौँ | साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु ६७ लाख सरकारलाई हस्तान्तरण गरिएको छ ।  दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी ( पीडितलाई दिइने क्षतिपूर्ति रकम) रु ६७ लाख ‘दिलबहादुर बचा

Read More

‘माया टोक्नै नमिल्ने’ ५० हजार स्वर्ण दर्शन : आभारपत्र (भिडियो)

Posted on August 16, 2018 | views : 3373 |

सम्माननीय मितज्यू,  कलङ्की, काठमाडौं हजुरलाई टोक्नै नमिल्ने माया ... आज ढिलै भएपनि यसरी यो साथले उचाई लिँदैछ । एउटा युगीन उचाई जुन उचाईले हामीबीचको यो अनौठो संयोगभित्रको नातालाई थप गहिराईमा लैजानेमा म विश्वस्त छु । त्यो दिन त मलाई याद छैन । तर म कक्षा ९ मा अध्ययन गर्दा मेरो नाम ऋषिराम सुवेदीब

Read More

माया टोक्नै नमिल्ने ! किन ? (भिडियो)

Posted on August 13, 2018 | views : 6057 |

सास । साउन २८, बर्दिया । संसारमै बिरलै मिल्ने यो संयोग मिलेको बर्दिया र धादिङका दुई प्रभात सुवेदीको यो जोडीको ।  यिनै दुई जोडी धेरै अघिदेखि नामले परिचित भएपनि दुई दशकपछि मात्रै उनीहरुलाई सामाजिक सञ्जालले जोड्यो र भेटघाट भयो । अनि नाम र थर मात्रै हैन दुबै जनाको रुचीको क्षेत्रपनि मिलेपछि त अझै क

Read More

कर्णालीमा बढ्यो पानीको सतह ! सतर्क हुन प्रशासनको सूचना !

Posted on August 13, 2018 | views : 4930 |

प्रभात सुवेदी । साउन २८, बर्दिया ।  गएरातीदेखि परेको अविरल वर्षाको कारण कणार्ली नदीमा पानीको सतह सतर्कताको तह पार गरेकोले तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई सर्तक हुनका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचित गरेको छ । कर्णाली नदीमा अपरान्ह ३ बजेर ४० मिनेट जाँदाको समयमाा १० मिटर पार गरे

Read More

एउटा यस्तो मेजर जसले नेपाली सेनाको तलव पुरै समाज सेवामा खर्चिन्छन्

Posted on August 11, 2018 | views : 9767 |

प्रेम सुनार। साउन–२६, गुल्मी । गत तिन दिन देखि एउटै ब्यक्तिको खर्चमा गुल्मीको सदरमुकाम तम्घासमा भव्य रुपमा ब्याडमिन्टन  प्रतियोगिता  भईरहेको छ । शनिवार विहान समापन हुने उक्त प्रतियोगितमा छिमेकी जिल्ला र बुटवल , पोखरा र काठमाण्डौं सम्मका त्यस खेल प्रेमी र प्रतियोगिहरुको सहभागिता रहेको छ ।

Read More

भट्टेचौरको झोलुङ्ग पुल निमार्ण नहुँदा जिर्ण बन्दै

Posted on August 10, 2018 | views : 2718 |

मुगु जिल्लामा नै पहिलो पटक २०३२ सालमा निमार्ण गरीएको भट्टेचौरको झोलुङ्ग पुल निमार्ण नहुँदा जिर्ण बन्दै । तस्बीर: दान बहादुर बुढा/मुगु 

Read More

धोबी– दिलौरी सैपु सडकमा डल्ला परेको सिमेन्टले ढलान गरेको खुलासा

Posted on August 09, 2018 | views : 5806 |

प्रज्वल पौडेल । साउन  २४, काठमाण्डौ । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकास्थित धोबी–दिलौरी सैपु सडकखण्डमा ठेकेदारले मापदण्ड विपरीत कमसल निर्माण सामाग्री प्रयोग गरेको खुलासा भएको छ ।  डिभिजन सडक कार्यालय खुर्कोटसँग ठेक्का ७ लाख ३५ हजारमा सम्झौता गरेको दिनेश निर्माण सेवाले डल्ला परेको

Read More

नेपाल आइडलको दोस्रो सँस्करण आजदेखि

Posted on August 09, 2018 | views : 3798 |

साउन २४, काठमाण्डौ | नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरन्यासनल सिंगीङ्ग रियालिटी सो नेपाल आइडलको प्रतिक्षा समाप्त भएको छ । नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि नेपाली दर्शकहरु समक्ष यसको दोश्रो संस्करण (नेपाल आइडल टु) एपी वान एच डी मार्फत आज साउन २४ गते  देखी हरेक हप्

Read More

जनताको गुनासो नसुन्नेमा गोकर्ण विष्टको श्रम मन्त्रालय पहिलो नम्बरमा (तथ्यांक सहित)

Posted on August 07, 2018 | views : 4102 |

मनोज पराजुली | साउन २२, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षाले मन्त्रालयले जनताको गुनासोलाई वेवास्था गर्ने गरेको पाइएको छ। श्रम मन्त्रलाय र यस मातहातका कार्यालयका काम कारवाही बारे हेलो सरकारमा पर्ने गुनासाहरुको सुनुवाई नगर्ने मन्त्रालयको सूचीमा श्रम मन्त्रालय एक नम्बरमा रहेको छ ।  हेलो

Read More

अफ्रिकी देश कङ्गोमा विकास–निर्माणमा व्यस्त नेपाली सेना

Posted on August 04, 2018 | views : 3563 |

दीपराज सन्याल | साउन १९, बुनिया, कङ्गो (रासस) | नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ रु हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा विभिन्न ठूला–साना न

Read More

चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ फेरी बन्द, यस्तो छ कारण

Posted on August 03, 2018 | views : 2020 |

साउन १८, काठमाडौं । नेपाल टेलीभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ फेरि बन्द भएको छ । हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि प्रशारण बन्द भएको हो । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ‘भद्रगोल’ बन

Read More

रामेछापमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन (तस्बिर/भिडियो सहित)

Posted on July 31, 2018 | views : 1740 |

प्रज्वल पौडेल । साउन १५, काठमाडौं । नेपाली कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको हो । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा पनि मंगलबार नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले विरोध र्‍यालीकाे

Read More

२१ औं शताव्दीकै लामो चन्द्र ग्रहण आज, कुन राशिका व्यक्तिलाई कस्तो फल दिन्छ ?

Posted on July 27, 2018 | views : 4295 |

साउन ११, काठमाडौं । २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया,  लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट अवलोकन गर्न सकिनेछ । पूर्ण चन्द्र ग्रहणको सुर

Read More

असारे विकासले बालकको ज्यान गयो

Posted on July 26, 2018 | views : 2690 |

प्रेम सुनार | साउन १०, गुल्मी | गुल्मीको रिडी  रिडीमा  सडक विसतार गर्ने क्रममा असारको अन्तिम सम्म ठेकेदारवाला कम्पनीको चरम लापर्वाही  र स्थानिय प्रशासनको हेलचक्राईका कारण त्यहाँका  एक वालकको ज्यान गएकोछ । तानसेन तम्घास सडक खण्डको  रिडी वजार देखि केही माथी असारे विकासको पैसा

Read More

चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

Posted on July 26, 2018 | views : 1389 |

साउन १०, काठमाडौँ | एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो ।  जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो । जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो । ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएक

Read More

शुक्रबार २१ औं सताव्दीकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दै, नेपाललाई मध्ये भागमै पार्ने

Posted on July 25, 2018 | views : 2522 |

एजेन्सीको सहयोगमा | २१ औं सताव्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण २७ जुलाईमा लाग्दैछ जो साधारणतया लाग्ने चन्द्रग्रहणभन्दा करीब ४० मिनट लामो समयावधिको हुन्छ । जुन पृथ्वीबाट पनि देखिनेछ । यो चन्द्रग्रहण एशिया सहित अन्टाकर्टिका, अस्ट्रेलिया, अफ्रीका, यूरोप र दक्षिण अमेरिकाको मध्य र पूर्वी भागबाट

Read More