समाज | काठमाडौँ - KTM


१२ घन्टे निर्देशन पछि बुझाए चार्ज एसपी मल्लले

Posted on January 03, 2020 | views : 579 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | चितवनका एसपी दानबहादुर मल्लले चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका छन् | ३ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार एसपी मल्लले जिल्लाका डिएसपीलाई चार्ज बुझाएका हुन् | प्रहरी प्रधान कार्यालयले पुस ४ गते उनको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गर

Read More

बाजुरामा भारी बर्षा र हिमपात, जनजीवन प्रभावित

Posted on January 03, 2020 | views : 693 | काठमाडौँ - KTM

पुस १८, बाजुरा | बाजुरामा बिहीबार अपराह्नदेखि दोस्रोपटक भारी हिमपात र वर्षा भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा भारी हिमपात भएको छ ।  हिमपातसँगै तल्लो क्षेत्रतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ । अहिले माथिल्लो लेकाली क्षेत्र

Read More

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

Posted on January 03, 2020 | views : 666 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिम

Read More

भित्री बस्त्रमा सुन लुकाएर ल्याउने दुई भारतीय पक्राउ

Posted on January 02, 2020 | views : 450 | काठमाडौँ - KTM

पुष १७, काठमाडौँ | भित्री बस्त्रमा सुन लुकाएर ल्याउने भारतीय नानगरिकलाई आज प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ ।  अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामत्रिपाल शाहका अनुसार भारतीय नागरिकले नौलो तरिका अपनाएर एक किलो सुन नेपाल भित्र्याए पनि उनीहरुको योजना प

Read More

‘प्रहरी हौं’ भन्दै धम्क्याउने दुई जना पक्राउ

Posted on January 02, 2020 | views : 365 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | बुधबार साँझ ‘हामी ब्यूरोको प्रहरी हौं भन्दै धम्क्याउँदै हिँड्ने २ जनालाई प्रहरीले प्रकाउ गरेको छ | कागेश्वरी नगरपालिका(७ मुलपानी थापागाउँबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो | सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्

Read More

यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान्

Posted on January 02, 2020 | views : 907 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेकाले देशभर सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | हिमाली भूभागमा भारि हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ | मौसम बदली भएसंगै चिसो बढेकाले स

Read More

आफ्नै छोरीमाथि बलात्कारको आरोपमा बाबु पक्राउ, अनुसन्धानका लागि म्याद थप

Posted on January 01, 2020 | views : 950 | काठमाडौँ - KTM

पुस १६, काठमाडौं | आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् | काभ्रेको मण्डनदेउपुर घर भइ गोंगबु बस्ने ४० वर्षका व्यक्ति पक्राउ परेका हुन् |  छोरीले बाबुविरुद्ध पटकपटक बलात्कार गरेको उजुरी दिएकि छिन् | पक्राउ पर्ने बिरुद्ध करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न बुधबार ७ दिन् म्याद थ

Read More

आज अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा देशभर पन्ध्र सय शिशु जन्मने अनुमान

Posted on January 01, 2020 | views : 496 | काठमाडौँ - KTM

पुस १६, काठमाडौँ | अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ | नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ | संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण

Read More

अमेरिकी राजदूतावासको सुरक्षाका लागि ‘इराकी सुरक्षाकर्मी तैनाद गरियोस्’ : ट्रम्प

Posted on December 31, 2019 | views : 618 | काठमाडौँ - KTM

पुस १५, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको इराकस्थित राजदूतावासको पर्खालमा वरपरसम्म घुसी आगजनी तथा ढुङ्गामुढा गरेको घटनाप्रति गहिरो चासो व्यक्त गर्नुभएको छ । उहाँले इराकी सरकारलाई दूतावासको सुरक्षार्थ इरानी सुरक्षाकर्मीलाई तैनाद गर्न आग्रहसमेत गर्नुभएको छ । 

Read More

सन् २०१९: श्रम प्रशासन सुधार र विकेन्द्रीकरणमा केन्द्रित

Posted on December 31, 2019 | views : 546 | काठमाडौँ - KTM

अशोक घिमिरे | सन् २०१९ मूलतः श्रम प्रशासन सुधार तथा विकेन्द्रीकरण र वैदेशिक रोजगार व्यवस्थापनमा केन्द्रित रह्यो । सोही अवधिमा श्रम कानून परिमार्जन गरी श्रमिकमैत्री बनाउने प्रयत्न भयो । सरकारले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ संशोधन गरी वैदेशिक रोजगारीलाई व्यवस्थित पार्ने कोसि

Read More

अझै चिसो बढ्ने, यस्तो छ मौसम पूर्वानुमान

Posted on December 31, 2019 | views : 658 | काठमाडौँ - KTM

पुष १५, काठमाडौँ | पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा आज हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले हिमपातको संभावना रहेको जनाइएको छ ।  सो प्रणाली बुधबार साँझसम्ममा अ

Read More

भ्रमण वर्ष: चौदण्डीमा ‘राइड टू चौदण्ड’ अभियान

Posted on December 31, 2019 | views : 935 | काठमाडौँ - KTM

पुष १५, उदयपुर | नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा आन्तरिक पर्यटन विकासका लागि उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले नयाँ वर्ष सन् २०२० का अवसरमा बुधबार ‘राइड टू चौदण्डी’ अभियान कार्यक्रम शुरु गर्ने भएको छ ।  सन् २०२० को नयाँ वर्षको शुरुको अवसर पारेर नगरका ११ स्थानका महत्वपूर्ण पर्यटकीयस्

Read More

मौरीबाटै विष उत्पादन

Posted on December 31, 2019 | views : 448 | काठमाडौँ - KTM

पुस १५, काठमाडौं ।मौरीपालन मह उत्पादनका लागि गरिन्छ । तर ‘विष’ समेत उत्पादन लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । भक्तपुर–१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वि–भेनम’ उत्पादन लिने काम सुरु गरेको छ ।  ‘मौरीको संरक्षण गर्ने हतियार खिल’ अर्थात ‘वि–भेनम’ संकलन सुरु गरेका छौँ,’ सञ्चा

Read More

वर्षमा १४ हजारले बढ्यो सुन, नयाँ रेकर्ड बनाउने सङ्केत

Posted on December 31, 2019 | views : 793 | काठमाडौँ - KTM

पुस १५, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष २०७५ पुस १४ गते सुनको

Read More

बलात्कारका आरोपित सिद्धबाबालाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

Posted on December 30, 2019 | views : 630 | काठमाडौँ - KTM

पुस १४, काठमाडौं | आफ्नै अनुयायी माथि बालात्कारको आरोप लागेका सुनसरीको चतरा धामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ | न्यायाधीश राधाकृष्ण उपे्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो | उनी मंसिर १६ गते पक्राउ परेका थिए | आफूमाथि लागेको आरोप उनले

Read More

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

Posted on December 29, 2019 | views : 619 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ढानिलकण्ठ नगरपालिका १२ कपन बस्ने २९ वर्षीय लक्ष्मण नेपाल पक्राउ परेका छन् | २५ वर्षीया श्रीमती उषा पनेरू नेपाललाई डोरीले घाँटी कसी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो | महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले लक्ष्मणलाई पक्राउ

Read More

तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस आजको राशिफल

Posted on December 29, 2019 | views : 849 | काठमाडौँ - KTM

पुस १३, काठमाडौँ | आज पुस १३ गते तपाइको राशिफल कस्तो छ हेर्नुहोस : मेष राशि : मेष राशि हुनेहरुका लागि आज पैसाको आयको निरन्तरता मा केहि व्यवधान हुन सक्छ | तर अचानक सम्पत्ति पाउने सम्भावना छ | कुनै पनि नयाँ काम सुरू गर्न ठूला लगानीहरू गर्नबाट जोगिनु आवश्यक छ |  लगानी गर्दा सावधानीपूर्वक लगानी गर्

Read More

मृत्युपछि आफ्नो आँखा दान गर्ने कुलमान घिसिङको घोषणा

Posted on December 28, 2019 | views : 899 | काठमाडौँ - KTM

पुष १२, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा घिसिङले मृत्युपछि आँखा दान गर्ने घोषणा गरे ।  ‘मरणपछि स्वर्ग जाने आशा गर्ने सबैले गर्छन्, जो जसले आँखा दान गर्नुहुन्छ उहाँहरु स्वर्गमै

Read More

आज बर्षकै सबै भन्दा बढी चिसो,कुन् ठाउँको मौसम कस्तो छ ? हेर्नुहोस

Posted on December 28, 2019 | views : 669 | काठमाडौँ - KTM

पुस १२, काठमाडौँ | आज काठमाडौँको तापक्रम बर्षकै सबैभन्दा कम मापन गरिएको छ | आज शनिबार देशको तराइका भूभागमा  हुस्सु/कुहिरो लागेको छ भने अन्य ठाउँमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | चिसोका कारण तराई क्षेत्रमा अत्याधिक जोखिम रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग

Read More

रानीपोखरीका डीआईजी लाई नै चक्कु ताकेपछि...

Posted on December 28, 2019 | views : 589 | काठमाडौँ - KTM

पुस १२, काठमाडौँ | शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल (डीआइजी) सहितको टोली सडक अनुगमनमा थियो । टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।  काठमाडौँको कमलादीस्थित गणेशमन

Read More

केही गरौँ भनेर म रेडक्रसमा संलग्न भएको हुँ : नवनियुक्त महासचिव चापागाई

Posted on December 28, 2019 | views : 898 | काठमाडौँ - KTM

पुष १२, काठमाडौँ | नेपाल रेडक्रस सोसाइटीका नवनियुक्त महासचिव जगन चापागाईले केही गर्ने उध्यस्य लिएर रेडक्रसमा संलग्न भएको बताएका छन् ।  उनले भने 'म नेपाली आफन्तहरु र मित्रहरुको माया पाएर हुर्किएको हुँ । यहि नेपालको माटोले मलाई अरुको भलाईको निम्ति केही गर्नुपर्छ भनेर सिकाएको हो ।' उनले

Read More

कीर्तिपुरको पांगामा बम जस्तै देखिने शंकास्पद वस्तु फेला

Posted on December 27, 2019 | views : 640 | काठमाडौँ - KTM

पुस ११, काठमाडौँ | काठमाडौँको कीर्तिपुर स्थित पांगा दोबाटो नजिकै  शंकास्पद बस्तु फेला परेको छ | महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीका अनुसार दोबाटो स्थित फोहोर फालेको ठाउँमा बम जस्तै देखिने संकाशपद बस्तु भेटिएको हो | उनका अनुसार यकिन भन्न नसकिने र बम डिस्पोजल गर्ने टोलि आएर

Read More

बलात्कारका आरोपित सिद्धबाबा :अदालतभित्र बयान,बाहिर भजनकिर्तन

Posted on December 27, 2019 | views : 850 | काठमाडौँ - KTM

पुस ११, सुनसरी | सुनसरीको चतरा धामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई आफ्नै अनुयायी माथि बलात्कार गरेको आरोप लागेको थियो | जिल्ला अदालत सुनसरीले न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा थुन क्षेक बहस चलाएको छ | श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलका अनुसार सरकारी वकिल कार्यालयले उक्त बिषयमा  बिहिब

Read More

प्रधानमन्त्री ओली फेरी अस्पताल भर्ना

Posted on December 27, 2019 | views : 670 | काठमाडौँ - KTM

पुस ११, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् | डायलाइसिसका लागि उनलाई  मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लागिएको हो | श्रोतका अनुसार ओलीलाई नियमत स्वास्थ्य परिक्षणका लागि शुक्रबार दिउँसो सेन्टर लगिएको छ | केहि बेरमा ओलीको डायलाइसिस हुने प्रध

Read More

टोखामा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु

Posted on December 27, 2019 | views : 580 | काठमाडौँ - KTM

पुस ११, काठमाडौं | काठमाडौंको  टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ | महानगरीय प्रहरी वृत्तका अनुसार स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो | उनी बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन् | छतब

Read More

काठमाडौँको तारकेश्वरमा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on December 27, 2019 | views : 583 | काठमाडौँ - KTM

पुस ११, काठमाडौँ | काठमाडौँमा टिप्पर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ | तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा दुर्घटना भएको हो | चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्गको मृत्यु भएको हो | शुक्रबार काठमाडौंबाट फोहोर बोकेर  नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 11452 | काठमाडौँ - KTM

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

छाउगोठ हटाउन प्रशासनको उर्दी

Posted on December 27, 2019 | views : 782 | काठमाडौँ - KTM

विमलबहादुर विष्ट | पुष ११, डोटी | जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालयले यस्तो उर्दी जारी गरेको हो । जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले

Read More