समाज | काठमाडौँ - KTM


स्वारेज मियामीमा अनुबन्धित, मेसीसँग पुनर्मिलन

Posted on December 24, 2023 | views : 358 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । उरुग्वेन फरवार्ड लुइस स्वारेज अमेरिकन मेजर लिग सोकर (एमएलएस) क्लब इन्टर मियामीमा अनुबन्धित भएका छन्। ३६ वर्षीय फरवार्ड स्वारेज फ्रि ट्रान्सफरमा ब्राजिलियन क्लब ग्रेमियोबाट मियामी पुगेका हुन्। मियामीमा अनुबन्धित भएसँगै आफ्ना पुराना सहकर्मी लियोनल मेसी, सर्जियो बुस्केट्स्, जोर्डी अल्

Read More

महिलाको आँसुको गन्धले हराउँछ पुरुषको रिस

Posted on December 24, 2023 | views : 441 | काठमाडौँ - KTM

एजेन्सी । महिलाले कुनै पनि झगडामा आँसुलाई हतियार बनाउँछन् भन्ने आरोप लगाउँछन् धेरै पुरुषहरु । खैर, यो त बहसको एउटा अलग्गै मुद्दा हुनसक्छ । तथापि धेरैले अनुभव गर्ने कुरा के हो भने प्रायः जब कुनै दम्पतीमा झगडा हुन्छ तब महिला रुन थाल्छन्, जसका कारण पुरुषको रिस र आक्रोश मत्थर भएर जान्छ र धेरै हदसम्म झगड

Read More

कानुनमन्त्री धनराज गुरुङको अभिव्यक्तिप्रति कांग्रेसभित्रैबाट विरोध

Posted on December 24, 2023 | views : 397 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । सरकारले अध्यादेश ल्याउनसक्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको बोलीप्रति कांग्रेसभित्रैबाट आलोचना भएको छ । कांग्रेस उपसभापति समेत रहेका गुरुङले पार्टीको गण्डकी र बागमती सम्मेलन बोल्ने क्रममा विधेयक पारित हुन संसद बैठक बस्न सक्ने अवस्था नभए सरकारलाई अध्यादेशको बाट

Read More

कोइरीको सांसद पद निलम्बन फुकुवा

Posted on December 24, 2023 | views : 337 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । उनी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । आइतबार उनको निलम्बन फुकवा भएको हो । २०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका  फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नु

Read More

पठाओ र इनड्राइभमा ‘अफलाइन राइड’ गराएको आरोपमा ४८ जना पक्राउ

Posted on December 24, 2023 | views : 214 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । राइड शेयरिङ एपका नाममा अफलाइन यात्रा गराएको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ । शनिबार काठमाडौंका विभिन्न स्थानबाट अनधिकृत रुपमा सर्वसाधारणलाई ओसारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । उनका अनुसार, पठाओ र इनड्राइभबाट अफ

Read More

निगमले फेरि भन्यो– एलपी ग्यासको मूल्य १८९५, बढीमा बिक्री गरे कारबाही हुन्छ

Posted on December 24, 2023 | views : 407 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको बिक्री मूल्य १८९५ रुपैयाँ प्रतिसिलिन्डर तोकिएको जानकारी दिएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पछिल्लो मूल्यसूची अनुसार ग्यासको बिक्री मूल्य १८९५ रुपैयाँ तोकिएको जानकारी दिएको हो । तर, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा बि

Read More

रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई १० दिन थुनामा राख्न अनुमति

Posted on December 24, 2023 | views : 390 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार मकैको खोया प्रहार गर्ने लमजुङका सन्तोष रानाभाटलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ । प्रशासनले सार्वजनिक स्थलमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा रानाभाटलाई थप १०

Read More

राप्रपा नेपालद्वारा मन्त्री किराँतीको पुत्ला दहन

Posted on December 24, 2023 | views : 256 | काठमाडौँ - KTM

पुस ८, भक्तपुर । राप्रपा नेपाल भक्तपुरले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेको छ । ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हु

Read More

सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

Posted on December 24, 2023 | views : 310 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोप सम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ। जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको थियो। आइतबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राख्ने आदेश भएको जिल्ला अदालतले जन

Read More

युक्रेन र रुसको बोर्डरमा काम गर्दै सागर ढकाल

Posted on December 24, 2023 | views : 410 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लडेका ई. सागर ढकाल अहिले युक्रेनमा छन् । सामाजिक सञ्जलामार्फत् उनले दिएको जानकारीअनुसार उनी हाल युक्रेनका गाउँमा पुगेका छन् ।  अमेजनको जंगलबाट पानीको काम गर्न आफू युक्रेन आइपुगेको उनले उल्लेख गरेका छन् । रुस-युक्रेन बोर्डरको गा

Read More

सुन तस्करी प्रकरण: चन्द्र घले ६० पटकसम्म ओहोरदोहोर गरेको देखियो, कृष्णकुमारबाट १७ थान पासपोर्ट बरामद

Posted on December 24, 2023 | views : 433 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । केही दिन अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चन्द्र घले ६० पटकसम्म दुबई–काठमाडौं ओहोरदोहार गरेको पाइएको छ। सुन तस्करी छानबिनका लागि गठित समितिले आइतबार पत्रकार सम्मलेन गर्दै उक्त कुरा जानकारी गराएको हो।  १४ किलो सुन तस्करी

Read More

निलम्बन फुकुवा माग गर्दै सांसद कोइरीले दिए निवेदन

Posted on December 24, 2023 | views : 305 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् । मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्था

Read More

त्रिभुवन विमानस्थल भन्सारमा २१ दिनको मात्रै सीसीटीभी फुटेज स्टोरेज !

Posted on December 24, 2023 | views : 564 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा २१ दिनको मात्र सीसीटीभी फुटेज स्टोरेज हुने गरेको भेटिएको छ । तर, नेपालको कानूनअनुसार ३ महिनाको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने व्यवस्था छ । मंसिर २१ गते दुबईबाट नेपाल तस्करी भएर आएको ४ किलो सुनको अध्ययन गर्ने क्रममा भन

Read More

अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै

Posted on December 24, 2023 | views : 395 | काठमाडौँ - KTM

पुस ८, सिरहा । धनगढीमाई नगरपालिका–४ का किसान हरिदेव यादवको वर्षभरि पुग्ने अन्न उत्पादनका लागि बीउ नै नउम्रिएपछि परिश्रम र लगानी सबै खेर गएको छ । यादवले नगरपालिकाको कृषि कार्यालयबाट अनुदानको बीउ भनेर ४५ प्रतिकिलोमा ४० किलो गहुँको बीउ ल्याई आठ कट्ठा खेतमा गरे । छ दिनमा बीउ उम्रिएर नौ दिनमा दुई पात हुन

Read More

सभापति लामिछानेमाथि खोया प्रहारः मिडिया विरुद्ध रास्वपाको विष बमन

Posted on December 24, 2023 | views : 328 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गरिएको सन्दर्भलाई केही सञ्चारमाध्यमले अत्यन्तै निकृष्ट रुपमा प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । आज (आइतबार) विज्ञप्ति जारी गर्दै रास्वपाले तथ्यलाई पूरै वेवास्ता गर्दै असान्दर्भिक विषय जोडेर समाचार सम्प्रेषण गर

Read More

मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

Posted on December 24, 2023 | views : 394 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ । २२ मंसिरमा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ

Read More

सन्दीपको मुद्दामा फैसला बहस सुरु

Posted on December 24, 2023 | views : 499 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको जबर्जस्ती करणीको मुद्दामा फैसला बहस सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा बहस आरम्भ भएको हो । सुरुमा जाहेरवालातर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपको तर्फबाट बहस हुने छ । आजै फैसला आउने सम्भ

Read More

नेपाल प्रहरीका सई सुतिरहेकै ठाउँमा मृत फेला

Posted on December 24, 2023 | views : 332 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । नेपाल प्रहरीका एक जना नायब निरिक्षक–सई सुतिरहेकै अवस्थामा मृत फेला परेका छन्। सई बालकृष्ण उपाध्याय घिमिरे भक्तपुरको सुर्यविनायक नगरपालिकास्थित सिपाडोलमा रहेको घरमा मृत भेटिएका हुन्। बिहान मृत भेटिएपछि प्रहरीलाई खबर भएको थियो। ४४ वर्षीय घिमिरे प्रहरीको एक नम्बर गणमा कार्यरत थिए। घटन

Read More

टिकटक मार्फत चिनजान गरी नेपाल फर्केपछि बलात्कार गर्ने उमेश कुवेतबाट पक्राउ

Posted on December 24, 2023 | views : 1983 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं ।  वैदेशिक रोजगारीमा कुवेतमा रहँदा काभ्रेका उमेश लामा र काठमाडौँमा बस्ने एक युवतीबिच सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत कुरा भइरहन्थ्यो । कुवेतबाट नेपाल फर्केपछि उनीहरूले भौतिक रूपमा चिनजान र भेटघाट गरे । उनीहरू बिचको दोस्ती ‘प्रेम’मा बद्लियो । उनीहरूको बिचमा विवाह गर्ने सहमति भयो ।

Read More

‘सालार’ले दुई दिनमा कमायो २८५ करोड

Posted on December 24, 2023 | views : 395 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । साउथ सुपरस्टार प्रभासको फिल्म ‘सालार’ रिलिजको दोस्रो दिन पनि राम्रो व्यवसाय गर्न सफल भएको छ । ओपनिङ दिन भारतीय बक्स अफिसमा ९० करोड ७० लाख कमाएको फिल्मले दोस्रो दिन ५५ करोड कमाएको छ । फिल्मको आम्दानी अहिलेसम्म भारतमा मात्र १४५ करोड ७० लाख भएको छ ।  ट्रेड एक्सपटको भनाई मान्ने हो

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

Posted on December 24, 2023 | views : 340 | काठमाडौँ - KTM

पुस ८, काठमाडौं । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णालीका प्रदेशका पहाडी भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सफा हुने पूर्वानुमान छ । काठमाडौंको हकमा पनि मौसम सफा रहने छ

Read More

पोल्याण्ड पठाइदिन्छु’ भन्दै झण्डै २ लाख रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ

Posted on December 22, 2023 | views : 805 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | पोल्याण्ड पठाइदिन्छु भनेर करिब २ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाको धनकुटा उपमहानगरपालिका ७ घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने प्रदिप बुढाथोकीले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड भन्दै १ लाख ८० हजार लाख ठगी गरेको आरोपमा बिहीबार प्रहरी

Read More

स्वीट्जरल्याण्डसँग नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने

Posted on December 22, 2023 | views : 371 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो।  मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर

Read More

शल्यक्रिया गरिरहँदा डाक्टरले बिरामीलाई मुक्का हानेपछि...

Posted on December 22, 2023 | views : 619 | काठमाडौँ - KTM

पुस ६, पेचिङ । चिनियाँ अधिकारीहरुले अहिले एउटा अस्पतालमाथि छानबिन गरिरहेका छन् । शल्यक्रिया गरिरहेको बेलामा एक जना डाक्टरले बिरामीमाथि मुक्का हानेको घटनालाई लिएर अस्पताल अनुसन्धानको दायरामा आएको थियो ।  यो भिडियो क्लिप यही हप्ता सामाजिक सञ्जालमा आगो झैं फैलिएको थियो । यस भिडियोप्रति अनलाइनमा व्

Read More

नेपालबाट भर्खर भारत फर्किएका व्यक्तिमा कोरोना नयाँ भेरिएन्ट देखिएको दाबी

Posted on December 22, 2023 | views : 386 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | भारतको उत्तर प्रदेशस्थित नोएडामा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ बाट संक्रमित व्यक्ति भर्खरै नेपालबाट फर्किएको खुलेको छ। एक भारतीय अनलाइन पत्रिकाकाले धेरै महिनापछि नोएडामा ५४ वर्षीय व्यक्तिमा कोरोना संक्रमण देखिएको जनाएको छ। कोरोना देखिएका ती व्यक्ति हालै नेपाल गएर फर्किएको दाबी दैनि

Read More

कुवेत गएकी महिलाद्वारा नेपाल फर्केर मेनपावर व्यवसायीमाथि हातपात, संघको आपत्ति

Posted on December 22, 2023 | views : 2499 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | नेपालबाट वैदेशिक रोजगारीमा गएकी महिलाले नेपाल आएर विदेश पठाउने मेनपावरको व्यक्तिलाई हातपात गरेकी छन् । केपी इन्टरनेसनल ओभरसिजबाट कुवेतमा पठाइएका महिला कामदारले मेनपावर सञ्चालक निर्मलराय अमातलाई हातपात गरेही हुन् । ती महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । त्यही उजुरी उप

Read More

'फ्री भिसा, फ्री टिकट' मा श्रमिक पठाउने नीति खारेज गर्ने तयारीमा सरकार

Posted on December 22, 2023 | views : 958 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | खाडीका विभिन्न ६ मुलुक साउदी अरब, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कुबेत र मलेसियामा फ्री भिसा, फ्री टिकटमा श्रमिकहरू पठाउने नीतिबाट सरकार पछि हट्न लागेको छ। निर्णयको आठ वर्ष बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेपछि सरकार यो निर्णयबाट पछि हट्न लागेको

Read More

हलिउड अभिनेता भिन डिजेलमाथि यौन दूरव्यवहारको मुद्दा

Posted on December 22, 2023 | views : 374 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | अमेरिकी अभिनेता भिन डिजेलमाथि एक जना पूर्व सहायकले यौन दूरव्यवहारको आरोप लगाएकी छिन् । फाष्ट फाइभको सुटिङको बेलामा सन् २०१० मा अभिनेताले आफूलाई यौन दूरव्यवहार गरेको भन्दै डिजेलको पूर्व व्यक्तिगत सहायक एस्टा जोनासोनले उनीमाथि मुद्दा हालेकी छिन् ।  अभिनेताले गलत तरिकाले आफूसँगक

Read More