पत्रपत्रिकाबाट | मोरङ्ग - MRG


गोरेसँगको बयानले थप रहस्य..., पहिलो दिन ६ पृष्ठको बयान

Posted on May 24, 2018 | views : 189 | मोरङ्ग - MRG

जेठ १०, काठमाडौँ | सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेती गोरेसँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ ।  प्रहरीले गोरेसँगको बयान लिने क्रमलाई विहीबार पनि जारी राख्नेछ । गोरसँग सुन तस्करी र शाक्य हत्याको पृष्ठभुमिबारे बयान लिईएको अदालत स्रोतले जनाएको छ ।  ढिलो-ढिलो थ

Read More

‘गोरे’ मोरङ प्रहरी हिरासतमा, यसरी समातिएका थिए

Posted on May 23, 2018 | views : 122 | मोरङ्ग - MRG

जेठ ९, काठमाडौँ | साढे ३३ किलो सुन तस्करी र सनम हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई मंगलबार मोरङ अदालतमा उपस्थित गराई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइको छ। अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाइन्सको उडानबाट मंगलबार विराटनगर ल्याएको हो। उप्रेतीलाई ल्याइएको विमान मंगलबा

Read More

सुन तस्करी र हत्या प्रकरण : अनुसन्धान नै पुर्वाग्रही

Posted on May 16, 2018 | views : 102 | मोरङ्ग - MRG

जेठ २, काठमाडौँ | पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्धा दायर गरिएको प्रतिवादीका वकिलको आरोप  साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्धामा छानविन समिति र प्रहरीको अनुसन्धान त्रुटिपुर्ण रहेको प्रतिवादीका कानुनी व्यवसायीले दावी गरेको छन् ।  संगठित अपरधान ऐनअनुसार पर्याप्त अनुसन्धान नगरी

Read More

विराटनगरमा रेलबाट कन्टेनर आउन थाल्यो

Posted on April 26, 2018 | views : 81 | मोरङ्ग - MRG

वैशाख १३, वीरगन्ज | अहिलेसम्म वीरगन्ज नाका मात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकोमा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ । नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोह बीच कोलकाताबाट पहिलो र्याक (क

Read More

विराटनगरमा रेलबाट कन्टेनर आउन थाल्यो

Posted on April 26, 2018 | views : 349 | मोरङ्ग - MRG

वैशाख १३, वीरगन्ज | अहिलेसम्म वीरगन्ज नाका मात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकोमा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ । नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोह बीच कोलकाताबाट पहिलो र्याक (क

Read More

बहुविवाह गरेको भन्दै मोसो दलेर दम्पतीलाई गाउँ निकाला

Posted on December 31, 2017 | views : 244 | मोरङ्ग - MRG

पुस १६, विराटनगर । मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ ।  एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको हो।  स्थानीय राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई दो

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 7449 | मोरङ्ग - MRG

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 24171 | मोरङ्ग - MRG

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

निर्वाचनमा उम्मेदवार बन्न सम्बन्धविच्छेद !

Posted on April 18, 2017 | views : 2398 | मोरङ्ग - MRG

वैशाख ५, विराटनगर | स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् ।  वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन् । पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतब

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 5008 | मोरङ्ग - MRG

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

मोरङमा दसगजा मिचेर भारतीय सडक, स्थानीय आक्रोशित

Posted on March 19, 2017 | views : 1662 | मोरङ्ग - MRG

चैत ६, काठमाडौं । मोरङको मझारे ९ तारेगामास्थित नेपाल-भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनिरहेको हो । दुईदेशीय सिमाना छुट्ट्याउने दसगजा क्षेत्रभित्र रहेको जंगे पिलरकै छेउबाट लगभ

Read More

अब पुर्वाञ्चल पनि लोडसेडिङमुक्त

Posted on February 16, 2017 | views : 5546 | मोरङ्ग - MRG

फागुन ५, फिदिम | मुलुकको विद्युत् प्रणालीमा बुधबारबाट १५ मेगावाट बिजुली थप भएको छ। पूर्वाञ्चलको हेवा खोला ‘ए’ बाट उत्पादन भएको बिजुली बुधबारदेखि केन्द्रीय प्रसारण लाइनमा व्यापारिक तवरमा जोडिएको हो। हेवासँगै पूर्वाञ्चल अघोषित रुपमा लोडसेडिङ मुक्त भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले दुई अर्ब ६० करो

Read More

झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका जनताहरु मधेस प्रदेशमा बस्न चाहदैनन्

Posted on November 20, 2016 | views : 4097 | मोरङ्ग - MRG

मङ्सिर ५, इटहरी (सुनसरी) | पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरलाई मधेस प्रदेशमै राख्नुपर्ने मुख्य मागसहित मधेस केन्द्रित दलहरूले आन्दोलन चलाए पनि यस मागको प्रभाव स्थानीय स्तरमा सकारात्मक छैन ।  पूर्वी तराईका बुद्धिजीवी तथा राजनीतिक अगुवा मधेस केन्द्रित दलहरूको यस मागलाई असम्भ

Read More

तीस जोर लुगाले बचाएको विद्यालय अहिले बन्यो नमूना !

Posted on September 03, 2016 | views : 979 | मोरङ्ग - MRG

भदौ १८, विराटनगर | विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा-७ को लक्ष्मी प्राविलाई मर्ज गर्ने प्रक्रिया थाल्यो । त्यो विद्यालयलाई नजिकको दुर्गा प्राविमा मिलाउन प्रधानाध्यापक कृष्णबहादुर सुवेदीलाई निर्देशन दिइएको थियो । तर सुवेदी भने विद्यालय मर्जमा जाने प्रक

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1262 | मोरङ्ग - MRG

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More