२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

बलात्कृत किसोरी भन्छिन् – ‘होसमा आउदा उसले मेरो शरीर सुम्सुम्याइरहेको थियो’

२०७५, १४ आश्विन आईतवार ०३:२९

असोज १४, सुनसरी | मामा पर्नेको घरमा सुतिरहेका बेला एक किशोरी बलात्कृत भएकी छन् । उनकी बहिनीमाथि पनि यौन दुव्र्यवहार भएको छ ।

प्रहरीका अनुसार छारेरोगले बेहोस भएको अवस्थामा १५ वर्षीया किशोरी बलात्कृत भएकी हुन्। सँगै सुतेकी उनकी १३ वर्षीया बहिनीमाथि समेत दुव्र्यवहार भएको प्रहरीले जनाएको छ । मोरङको केराबारी–५, देवीटार बस्ने २७ वर्षीय अंशु विकले असोज १२ गते बिहान ४ बजे किशोरीलाई बलात्कार गरको र अर्की किशोरीलाई यौन दुव्र्यवहार गरको उजुरी परको हो । प्रहरीले तत्कालै विकलाई पक्राउ गरको छ । विक किरियापुत्री रुघ्न त्यस घरमा आएका थिए । दिदी–बहिनीका अभिभावक विदेशमा छन् । विककी श्रीमती पनि वैदेशिक रोजगारीमा छिन् ।

पीडितले प्रहरीमा दिएको उजुरीअनुसार किरियापुत्री रुघ्दारुघ्दै बिहान हुन लाग्दा सबै सुतेका बेला घटना भएको थियो। ‘म बेहोस भएका बेला यस्तो घटना भयो,’ पीडितले प्रहरीमा भनेकी छन्, ‘होसमा आउदा विकले मेरो शरीर सुम्सुम्याइरहेका थिए । पेट दुखिरहेको थियो। पिसाब पोलिरहेको थियो।’ पीडित पक्षले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । बलात्कार भए/नभएको पत्ता लगाउन प्रहरीले किशोरीको भेजिनल स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरन्सिक विभागमा पठाएको छ । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते