समाज | नवलपरासी - NWL


सुस्तामा विपद् व्यवस्थापनको पूर्वाभ्यास

Posted on August 05, 2020 | views : 1449 | नवलपरासी - NWL

साउन २१, परासी । गाउँमा बाढी पसेपछि नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँका सर्वसाधारण एकाएक डुबानमा फसे । उनीहरुले हारगुहार गर्दै विपद् व्यवस्थापन समितिलाई खबर गरे । तत्कालै प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएपश्चात् नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खोज तथा उद्धार टोली

Read More

नवलपरासीमा तीन लाख बढीको अबैध मालसमान नियन्त्रणमा

Posted on August 02, 2020 | views : 1512 | नवलपरासी - NWL

साउन १८, नवलपरासी | नवलपरासीको  सीमावर्ती क्षेत्रको बिभिन्न ठाउँहरुबाट  ३ लाख २२ हजार ४ सय ४२ मूल्य बराबरको अबैध मटर, औषधी र खसी प्रहरीले नियन्त्रणमा लिएको छ । आईतवार सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरमा   नेपालबाट भारततर्फ अबैधरुपमा लैजादै  करिब ५० हजार मुल्य बराबरको ११ ब

Read More

सुस्ताका अधिकांश घर डुबानमाः नारायणीले बगाउँदा एक बेपत्ता

Posted on July 21, 2020 | views : 2011 | नवलपरासी - NWL

मोहन पौडेल | साउन ६, परासी | नारायणी नदीमा आएको बाढीका कारण सुस्ताका अधिकांश घर डुबानमा परेको छ ।  नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा बाढी पस्दा त्यहाँका अधिकांश घर डुबानमा परेका हुन् । सुस्तामा २६५ घर रहेका छन् । केही पक्की घरबाहेक अधिकांश फुसले छाएका घर डुबा

Read More

नवलपुरमा पहिरोले घर पुरिँदा दुई बेपत्ता

Posted on July 21, 2020 | views : 1428 | नवलपरासी - NWL

साउन ६, कावासोती। लगातार वर्षाका कारण खसेको पहिरोले नवलपुरको बुलिङ्टार गाउँपालिका–२ डाँडाझेरीमा घर  पुरिँदा दुई जना बेपत्ता भएका छन् । बुलिङ्टार गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीका अनुसार पहिरोले स्थानीय डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उहाँकी श्रीमती ५७ वर्षीया खीनमाया नेपाली

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 27040 | नवलपरासी - NWL

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

नारायणीको कटानले एक दर्जन गाउँ जोखिममा

Posted on July 16, 2020 | views : 2112 | नवलपरासी - NWL

साउन १, कावासोती (रासस) । मध्यविन्दु नगरपालिका –३, रतपुरमा नारायणी नदीको कटान तीव्र बनेसँगै यस क्षेत्रका करिब एक दर्जन गाउँ डुबानको जोखिममा परेका छन् । केही दिनयता रतपुरमा निर्माण गरिएका नदी किनारका ठोकर भत्काउने  र जमिन कटानका कारण जोखिम बढेको स्थानीय योगमान चौधरीले बताउनुभयो । “एघार कट्ठा जमि

Read More

मध्यविन्दुबाट युवालाई सहुलियत ऋण

Posted on July 15, 2020 | views : 1691 | नवलपरासी - NWL

असार ३१, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको छ । वैदेशिक रोजगारबाट फर्किएका तथा नगरका बेरोजगार युवालाई स्वरोजगार बन्न नगरपालिकाले सहुलियत दरमा ऋण दिने भएको हो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ देखि नयाँ कार

Read More

अब हरेक वडामा वाईफाई

Posted on July 13, 2020 | views : 4462 | नवलपरासी - NWL

असार २९, काठमाडौं । काठमाडौं – नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्

Read More

नवलपरासीमा खोलामा डुबेर दुई युवक बेपत्ता

Posted on July 10, 2020 | views : 1948 | नवलपरासी - NWL

असार २६, परासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन् । जिल्लाको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरे खोलामा आज बिहान माछा मार्न गएका तीनमध्ये दुई जना खोलामा डुबेका हुन् । बेपत्ता हुनेमा सोही स्थान बस्ने २० वर्षीय सुधिर विक र १८ वर्षीय प्रवीण विक रहेको जिल्ला प्

Read More

नवलपरासीमा सुन पसल चोरीमा संलग्न सार्वजनिक

Posted on July 03, 2020 | views : 2301 | नवलपरासी - NWL

असार १९, नवलपुर । नवलपरासी(बर्दघाट –सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करीब चार महिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरे

Read More

नवलपरासीमा क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु

Posted on June 28, 2020 | views : 1598 | नवलपरासी - NWL

असार १४, परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२  दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।  उच्च रक्तचाप र प्यारालाइसिका पीडित

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28486 | नवलपरासी - NWL

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

Posted on June 26, 2020 | views : 6021 | नवलपरासी - NWL

असार १२, कास्की | गण्डकी प्रदेशमा आज थप २५ जनामा  कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुङमा एक/एक तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये २३ जना पुरुष

Read More

करेन्ट लागेर दुई जनाको मृत्यु

Posted on June 23, 2020 | views : 1739 | नवलपरासी - NWL

असार ९, नवलपुर | नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ भने एक जनाघाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मोहनबहादुर खाँणले दिनुभएको जानकारी अनुसार विनयीत्रिवेणी गाउँपालिका–३, सर्दीस्थित खोरण्डे खोलामा लु२ख

Read More

स्याङ्जा र नवलपुरमा थपिए २० नयाँ संक्रमित, गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो

Posted on June 22, 2020 | views : 2682 | नवलपरासी - NWL

असार ८, पोखरा | स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा गरि २० नयाँ संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा २० नयाँ केस भेटिएको हो । आज भेटिएको केसमध्ये स

Read More

गण्डकी प्रदेशमा ४७ सङ्क्रमित थपिए, २९४ जना पुगे

Posted on June 18, 2020 | views : 2891 | नवलपरासी - NWL

असार ४, कास्की | गण्डकी प्रदेशको नवलपरासी(बर्दघाट सुस्ता पूर्व), तनहुँ, गोर्खा, पर्वत र मनाङ जिल्लामा गरी आज थप ४७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी पश्चिमाञ्चल  क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीमा १८,

Read More

नवलपुर र पर्वतमा थपिए २१ संक्रमित, गण्डकीमा संक्रमितसंख्या २४७ पुग्यो

Posted on June 17, 2020 | views : 2639 | नवलपरासी - NWL

असार ३, पोखरा | नवलपुर र पर्वतमा गरी गण्डकी प्रदेशमा २१ संक्रमित थपिएका छन् । आज भेटिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका ३ रहेका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १४ संक्रमित थपिएका छन् । हुप्सेकोटका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१

Read More

गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिए, कुन कुन जिल्लाका छन् संक्रमित

Posted on June 15, 2020 | views : 2565 | नवलपरासी - NWL

असार १, कास्की । गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लामा गरी थप छ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज यहाँ जारी विज्ञप्तीमा तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27747 | नवलपरासी - NWL

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

वन्यजन्तुबाट हुने क्षति कम भएपछि कावासोतीका स्थानीयवासी खुशी

Posted on June 11, 2020 | views : 1563 | नवलपरासी - NWL

जेठ २९, कावासोती। “दिनहुँजसो जङ्गलबाट गैँडा, बदेल आएर मकै, तरकारी सबै खाने गर्दथ्यो अहिले जोगिएको छ, हामीलाई खुशी लागेको छ”, कावासोती नगरपालिका–१२ का स्थानीय बहादुर थनेतले भन्नुभयो, “धानखेतमा गैँडा आएर खाने, आहाल खेल्ने गर्दथ्यो अहिले सबै जोगिएको छ ।” कावासोती नगरपालिकाले मध्यवर्ती क्षेत्रमा जोडिएका

Read More

बाबुछोरी कोरोना भाइरसबाट सङ्क्रमित

Posted on June 08, 2020 | views : 1893 | नवलपरासी - NWL

जेठ २६, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा पछिल्लो पटक बाबुछोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पाल्हीनन्दन गाउँपालिका– १ का ३३ वर्षीय पुरुष र उनकी सात वर्षीया छोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । सङ्क्रमित बाबुछोरी केह

Read More

सशस्त्र प्रहरीद्वारा हवाई फायर, ६ सशस्त्र प्रहरी घाइते

Posted on June 07, 2020 | views : 2156 | नवलपरासी - NWL

जेठ २५, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) | जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि  जवाफमा प्रहरीले हवाई फायर गरेको छ ।  स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । भारतीय बजार

Read More

नयाँ नक्सामा सुस्ता समेट्न आग्रह

Posted on June 03, 2020 | views : 1993 | नवलपरासी - NWL

जेठ २१, काठमाडौँ |  नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुस्त

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30845 | नवलपरासी - NWL

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

सुस्तामा ११ जनामा आरडिटि पोजेटिभ

Posted on May 30, 2020 | views : 1722 | नवलपरासी - NWL

श्याम थापा | जेठ १७, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा ११ जनामा र्यापिड डाईग्नोष्टिक टेष्ट आरडिटि पोजेटिभ देखिएको छ । सुस्ताको ७ स्थानमा रहेको क्वारेन्टाईनमा बसेका ब्यक्तिहरु मध्ये ९१ जनाको र्यापिड टेष्ट गर्ने क्रममा ११ जनामा आरडिटि पोजेटिभ देखिएको हो । क्वारेन्टाईनमा १४ दिन सम्म पूरा ब

Read More

नवलपरासीका संक्रमित भारतबाट आएका थिए

Posted on May 20, 2020 | views : 2122 | नवलपरासी - NWL

जेठ ७, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा आज कोरोना सङ्क्रमण पुष्टि भएका २७ वर्षीय पुरुष गत वैशाख ३० गते भारतको मुम्बईबाट आएको खुलेको छ । सुस्ता गाउँपालिका–५ बेल्वानी गाउँका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

Read More

थप २५ जनामा कोरोना संक्रमण पुष्टि, स-शुल्क परीक्षण सम्बन्धमा मन्त्रालयद्वारा ध्यानाकर्षण

Posted on May 20, 2020 | views : 5077 | नवलपरासी - NWL

जेठ ७, काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।  धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा

Read More

नवलपरासीबाट भागेका भनिएका व्यक्तिहरु मदिरा लिन गएको खुल्यो

Posted on May 15, 2020 | views : 2880 | नवलपरासी - NWL

जेठ २, बुटवल । नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ । रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुई/तीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट भागेका थिए । रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायल

Read More