श्याम थापा/मङ्सिर ७, नवलपरासी । नेपाली युवतीहरूलाई बेचबिखनका लागि भारत लैजाने क्रममा नवलपरासी जिल्लाको सुस्ता पुर्व रहेको त्रिबेणि ब्यारेजमा नेपाल प्रहरीले २ जना दलाल सहित ३ जना युवतीहरूलाई पक्राउ गरेको छ । नेपाल र भारत दुबै देशमा दोहोरो नागरिकता भएको र आफुलाई नवलपरासी जिल्लाको गोपिगन्ज बस्ने
Read Moreमङ्सिर ७, नवलपरासी | पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ । बुधबार राति ना ४ ख ८६ २२ नम्बरको रोकि राखेको ट्रकमा लु ३६ प ५९७४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका कावासोती–५ बस्ने अन्दाजी २५
Read Moreमङ्सिर २, नवलपरासी | जाडो याम सुरु भईसकेको छ, अब बिस्तारै हिमालबाट नवलपरासीमा हिमाली गिद्धहरु आउने क्रम सुरु भएको छ । यो क्रम जति जाडो बढ्यो उतिनै बढ्दछ । हिमाली भेगमा अत्याधिक जाडो बढेपछी जाडो हिमाली भेगका गिद्धहरु आउने गरेका छन् । बिगतका बर्षहरुमा पनि बिभिन्न प्रजातीका गिद्धहरु नवलपरासी आउने
Read Moreकात्तिक २९, हेटौँडा | हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवट (बसामाडी) मा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलासहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइ
Read Moreनवलपरासी, २४ कात्तिक (रासस) | नवलपरासीको रामग्राम नगरपालिकास्थित सुक्रौलीमा आज एउटा स्कुल बस दुर्घटना हुँदा करिब ४० जना घाइते भएका छन् । चितवनबाट नवलपरासी हुँदै लुम्बिनी भ्रमणमा गइरहेको चितवन भरतपुर महानगरपालिका– ६ स्थित देवज्योति निम्न माविको ग १ ख ३१८९ नं को विद्यार्थी सवार बस भैरहवा भूमही स
Read Moreकात्तिक २१, नवलपरासी | नवलपरासीमा दैनिकजसो बिभिन्न दुर्घटनाको घटना भईरहेका हुन्छन् । गत आर्थिक बर्ष ०७३/७४ मा सवारी दुर्घटनाबाट नवलपरासीमा मात्र १३५ जनाले ज्यान गुमाएका थिए । प्रहरीको अनुसार गत आर्थिक वर्षमा मात्र नवलपरासीमा १८६ सवारी दुर्घटना भएका थिए । दुर्घटनामा १४६ गम्भीर घाइते भएको प्रहर
Read Moreकात्तिक १९, नवलपरासी । बालमैत्री नगर भ्रमण गर्न जापानबाट विद्धानको टोली सुनवल नगरपालिका नवलपरासीमा आएको छ । सुनवल नगरपालिका बाल मैत्री नगरको रुपमा नेपालकै पहिलो नगरपालिका घोष्णा भएकाले यसको गतिविधि बारे बुझन र भ्रमण गर्ने उद्देश्यले जापाको टोयो विश्वविद्यालय बाट ५ जना विद्धान (प्रोफेसर) सुनवलम
Read Moreश्याम थापा/कात्तिक १८, नवलपरासी । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वार्ड न. ५ पक्लिहवा स्थित ठाडीघाट नारायणी नदिको तिरमा बर्सेनि कार्तिक पुर्णिामाको अवसरमा लाग्ने २ दिने ठाडीघाट मेलाको आजबाट सुरु भएको छ । मेलामा नेपाल र भारतको बिहार र उत्तर प्रदेश राज्य गरि करिब १ लाख दर्शानालु हरुको आउने मेला व्
Read Moreकात्तिक १५, नवलपरासी । नवलपरासीको कावासोति नगरपालिकामा सवारी साधन दुर्घटना हुदा आज एक जना को मृत्यु भएको छ । कावासोति नगरपालिकाको फलफुल चोक देखि एक किलो मिटरपुर्व तर्फको महेन्द्र राजमार्गमा केहीबेर अगाडी पश्चीमबाट पुर्व तर्फ जादै गरेको ग १क २७२७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको ना ३८ प
Read Moreकात्तिक १३, नवलपरासी (रासस) | नवलपरासीको सदमुकाम परासीस्थित रामग्राम नगरपालिका–४ जितपुरमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको सो दुर्घटनामा परी अन्य एक घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका–२ बस्ने वर
Read Moreकात्तिक ९, नवलपरासी । स्थानीय तहको दोस्रो चरणको निर्वाचन क्रममा नवलपरासीमा अज्ञात समूहको बम विष्फोटनबाट घाइते भई उपचारार्थ एक जनाको मृत्यु भएको छ । निर्वाचन प्रक्रियाको क्रममा नेकपा (माओवादी केन्द्र) सुनवल नगर कमिटीको आयोजनामा असार ११ गते निकालिएको ¥यालीमा अज्ञात समूहद्वारा गराइएको बम विष्फोटब
Read Moreकात्तिक ८, सुस्ता | नेपालको ऎतिहासिक स्थल नवलपरासी जिल्लाको सुस्तामा २ जना भारतीयहरुले एक जना नेपाली महिलालाई बलात्कार गरेका छन । २ जना भारतीय नागरिकहरुले सुस्तामा बस्ने एक लोनिया जातकि अन्दाजी ५० बर्ष कि नेपाली महिलालाई २ दिन अघि बलात्कार गरेको घटना हुँदा पनि नेपाली प्रहरी प्रशासन बेखबर
Read Moreकात्तिक ६, नवलपरासी । गएको बिहिबार देवघाटस्थित नारायणी नदी किनारमा नुहाउने क्रममा हराएका दुईदाजुभाईको शव भेटिएको छ । श्राद्ध गर्न आएका रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र भाइ २८ वर्षीय राजकुमार श्रेष्ठ नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनीहरुको शव न
Read Moreमोहम्मद ईजहार शेष | कात्तिक २, परासी | अहिले तिहार, तराई मधेसमा उज्यालोको पर्व दिपावली भनेर मनाईदै छ । तर आधुनिकता भन्दै दिपावलीमा विद्युत्तिय बत्ती र मैनबती प्रयोग गरि कस्ले आफ्नो घर धेरै भिलिमिली पार्न सक्यो भन्दै केही वर्ष यताबाट अस्वस्थ प्रतिस्पर्धा सुरु भएपछि खासगरि ग्रामीण क्षेत्रका विपन्न समु
Read Moreश्याम थापा | कात्तिक १, नवलपरासी | नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ४ नर्सही स्थित गोकुलनगरमा ट्याक्टर पल्टिँदा एक युवक घाइते भएका छ्न् । सुस्ता गाउँपालिका वार्ड न.४ नर्सही स्थित गोकुल नगर गाउँबाट पुर्व बिगैप बाध तर्फ जाँदै गरेको लु २ त ६९५१ नम्बरको ट्याक्टर अनियंत्रित भै पल्ट
Read Moreअसोज ३०, परासी । सुनवल नगरपालिका ९ स्वाठीमा मुस्लिम समुदाकायको मिलादी कार्यक्रम सम्पन्न भएको छ । स्वाठी निवासी मौलाना सफिउल्लाह अंसारीको दस्तारबन्दी भएपछि उनले सो खुशीको अवसरमा मिलादी कार्यक्रम आयोजना गरेका थिए । भारतको उत्तर प्रदेश सिद्धार्थ जिल्ला स्थित मदरसा दारुलओलुम फैजुर्रसुल बराँव शरिफम
Read Moreप्रेम सुनार | असोज २८, गुल्मी | अर्घाखाँचीको पँडेनी गाउँपालिकामा विवाह भएको एक साता नवित्दै बेहुला बेपत्ता भएका छन् । पाणेनी गाउँपालिका वडा नम्वर ५ मैदान धारापानी टोलका ३० वर्षिय बेहुला हरिप्रसाद भट्टराई असोज २२ गते दिउँसो सन्धीखर्कबाटै बेपत्ता भएका हुन् । उनले सोही गाउँपालिका वडा नम्वर–४ पटौटीकी २१
Read Moreअसोज २८, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा आज बिहान सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना ५ ख ३९६४ नंको बस दुर्घटनामा परेको हो । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वक
Read Moreमो. ईजहार शेष/असोज २२, नवलपरासी । बैदेशिक रोजगारीको लागि कतार गएका नवलपरासीको एक युवकको ज्यान गएको छ । सरावल गाउँपालिका–४ बडसारका प्रहलाद केवटका ३६ वर्षिय छोरा नरसिहं केवटको मृत्यु भएको हो । कतारको क्यालिबर ट्रेडिङ्ग एण्ड कन्ट्राक्टीङ्ग कम्पनीमा पलास्टर वर्करको रुपमा कार्यरत रहेका नरसिंह काबेल
Read Moreअसोज १९, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका ११, लौगाईमा पौडी खेल्ने क्रममा नारायणी नदीमा डुवेर दुई बालक वेपत्ता भएका छन । कावासोती ११ लौगाई बस्ने १० वर्षका थम प्रसाद महत्तो (सुमन) र वर्ष ८ का सुसन महत्तो बुधबार दिउसो नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएको
Read Moreअसोज १८, नवलपरासी । रामग्राम नगरपालिकामा छाडा पशुचौपायाको बिगविगीले यात्री र पसलहरुलाई समस्या भएको छ । दर्जन भन्दा बढि छाडा पशुका कारण पसलेहरुलाई व्यपार गर्न कठिनाई भैरहेको छ भने सवारीसाधन र पैदल यात्रीहरुलाई समस्या भएको गुनासो गरे । एक महिनादेखि नवलपरासीको सदरमुकाम परासी बजारमा दर्जनभन्दा बढ
Read Moreअसोज १७, नवलपरासी । नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक बालक नदीमा डुबेर बेपत्ता भएका छन् । विनयी त्रिवेणी गाउँपालिका– ७ स्थित ब्यारेज पुल नजिक नारायणीमा पौडी खेल्ने क्रममा स्थानीयवासी १० वर्षीय सुजन थनेत बेपत्ता भएका हुन् । बेपत्ता थुनेतको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय त्रिवे
Read Moreअसोज १६, नवलपरासी | नवलपरासीको एक मात्र ऐतिहासिक नन्दल ताल अतिक्रमणको चपेटामा परेको छ । करिब १६५ बिगाहा क्षेत्रफलमा फैलिएको तालको सम्पूर्ण भाग स्थानीयवासीले अतिक्रमण गरी खेती गरिरहेका छन् भने यसको संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित निकायले कुनै पहल गरिरहेको छैन । हाल तालमा पानी छैन । तालको
Read Moreअसोज १५, परासी । नवलपरासीमा आजदेखि ताजिया मेला शुरु भएको छ । तिन दिन चल्ने मुस्लिम समुदायको ताजिया मेला आजबाट शुरु भएको छ जहाँ ताजियाको दर्शन गर्न भक्तजनहरुको भिडभाड बढन थालेको छ । मुस्लिम समुदायको महानपर्व मध्ये मोहर्रम पर्व यहाँका मुस्लिम हिन्दुहरु ठुलो ठुलो ताजिया बनाएर मनाउने गरेका छन् । अरबी हि
Read Moreअसोज १५, नवलपरासी।। नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित खोकरपुरामा निर्माण गरिएको ताजियाको शनिबार साँझ मधेस युवा उत्थान विकास मञ्च नवलपरासीका अध्यक्ष धिरज त्रिपाठीले उद्घाटन गर्नु भएको छ। मुस्लिम समुदायले मनाउने मोहर्रम पर्वको अवसरमा निर्माण गरिएको ताजियाको आज उद्घाटन गरिएको हो भने आइतबारदेख
Read Moreअसोज १०, नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ अरुणखोलामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो अरुखोला दुम्किबास बिच जंगलमा पूर्वबाट पश्चिमका लागि छुटेको ना ६ ख ५६०० नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको लु १० प ६० ७६ नम्बरको मोटरसाइकललाई ठक्कर
Read Moreअसोज १०, नवलपरासी । पाल्हीनन्दन गाउँपालिकाको कार्यालयमा आज फेरी तालाबन्दी भएको छ । कार्यालय सार्ने विवादमा स्थानीयले लगाएको ताला गाउँपालिका अध्यक्षले विना सहमतीमा तोडेपछि त्यँहाका स्थानीयहरु आक्रोशित भई मंगलबार फेरी तालाबन्दी गरेका हुन् । सरकारले पाल्हीनन्दन गाउँपालिकाको कार्यालय साविक कुश्मा
Read Moreअसोज ८, नवलपरासी । असल छिमेकी नेपालले पाल्हीनन्दन गाउँपालिका १ रमपुरवाका १ सय ७५ जना बाढीपिडितलाई राहत वितरण गरेको छ । असल छिमेकी नेपालले त्यस क्षेत्रमा बाढी पिडित रहेका गर्भवति, सुत्केरी, एक महिला र अपाङ्गहरुलाई मात्र राहत सामाग्री वितरण गरेको हो । संस्थाले वितरण गरेको राहत सामाग्रमा १ मेट्र
Read More