माघ २४, भैरहवा | बिहे गर्न नमानेको भन्दै धादिङका एक युवकले नवलपरासी घर भएकी आफ्नै प्रेमिकालाई एसिड प्रहार गरी हत्या गरेका छन् । हत्यारा युवक धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइराला हुन् भने युवती नवलपरासी गैंडाकोट नगरपालिका-५ की २७ वर्षीय तुलसा सापकोटा हुन् । कोइरालाले हिजो राति बुटवलस्थित ए
Read Moreमाघ २१, नवलपरासी । क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको बैठकले रवि पाण्डेयको संयोजकत्वमा १५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । जसको सहसंयोजकमा घनश्याम पोखरेल राजु, सदस्यहरुमा विष्णु खनाल, गणेश पाण्डे, लोकनाथ पंगेनी, सीता सापकोटा, शोभा जिसी, संजय तिवारी, भीमबहादुर राना मगर लगायत
Read Moreमाघ २०, नवलपरासी । नेत्र ज्याती संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर तिर्थ प्रसाद मिश्रले नेपाल सरकारले निर्वाह गर्नुपर्ने दायित्व नेपाल नेत्र ज्योती संघले निर्वाह गरेको बताउनु भएको छ । नेपाल नेत्र ज्योती साखा कार्यालय परासीको २७ औं साधरण सभ तथा डाक्टर बिनोद निता कण्डेल आँखा अस्पतालको स्थापना
Read Moreमोहम्मद ईजहार शेष/माघ १९, नवलपरासी । जिल्ला सहकारी डिभिजन कार्यालय नवलपरासीका प्रमुख बुद्ध पौडेलले विद्यार्थिहरुले पढाईसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा देखाएको उत्कृष्टताको प्रंससा गर्नु भएको छ । माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रिपञ्चमी अर्थात सरस्वती पुजा तथा बार्षिकोत्सव कार्यक्रममा बोल्द
Read Moreमाघ १९, नवलपरासी । पाल्ही बहुमुखी क्याम्पस परासीलाई पुर्व गृहराज्य मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता देवेन्द्र राज कण्डेलले पुस्तक र दराज प्रदान गर्नु भएको छ । बसन्त पंचमी तथा सरस्वती पुजाको अवसरमा क्याम्पसमा आयोजित पुजा तथा पुस्तक वितरण कार्यक्रममा नेता कण्डेलले सो शैक्षिक सामाग्र
Read Moreमाघ १८, नवलपरासी । सञ्चारको विकाससँगै नवलपरासीमा पनि एफएम रेडियोको स्थापना गर्ने क्रम निकै बढेको छ । नवलपरासीमा रेडियो प्रसारण स्टेसनको सङ्ख्या १२ पुगेकोे छ । जिल्लामा सबैभन्दा पहिलो रेडियो गैँडाकोटमा अवस्थित सामुदायिक रेडियो विजय एफएम हो भने हालसम्म सबैभन्दा अन्तिम चोरमारामा रहेको रेडियो दर्प
Read Moreमाघ १७, नवलपरासी । नवलपरासीको दाउन्ने क्षेत्रमा अहिले दिउँसै बत्ति बाल्नु परेको छ । यतिखेर दाउन्ने सडकखण्डमा धेरै हुस्सु लागेर दिउँसै बत्ति बाल्नु परेको हो । बाक्लो हुस्सुका कारण सवारी आवागमनमासमेत समस्या परेको र सवारीसाधनहरुले बत्ति बालेर हिड्नुपरेको दाउन्नेबाट सहकर्मी गोपीकृष्ण चापागाईले जा
Read Moreमोहम्मद ईजहार शेष/माघ १५ , नवलपरासी । माघे औसिको अवसरमा एतिहासिक एवं धार्मिक पर्यटकीय स्थल नवलपरासीको त्रिवेणी धाममा लाग्ने त्रिवेणी धाम मेला आज सकिएको छ । सोना, नारायणी र तपसा नदीको संगमस्थलमा प्रसिद्ध त्रिवेणी धाममा बर्षौदेखि माघि औंसिको अवसरमा विशाल धार्मिक मेला लाग्ने गरेको छ । त्रि
Read Moreमाघ १४, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किबासमा आज भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम आउँदै गरेको लु १ ज २६७५ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको लु २० प ६३६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मो
Read Moreमाघ १४, नवलपरासी । तीर्थालु बोकेको जिप आज नवलपरासीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । कपिलस्तुबाट नवलपरासीस्थित त्रिवेणी धामका लागि तीर्थालु बोकेर हिँडेको लु १ ज १०८ नम्बरको जिप नवलपरासीको रामग्राम –६स्थित रामखण्ड पुल नजिकै दुर्घटना हुँदा जिप चालक कपिलबस्त
Read Moreमाघ १३, नवलपरासी । नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पुर्वपस्चिम राजमर्ग अन्तर्गत नवलपरासीको दुम्किबासमा आज बिहान नम्बर नखुलेको ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा ना १९ प ६५ २६ नम्बरको मोटरसाईकलमा सवार नवलपरासी गैडाकोट ६ का २९ बर्
Read Moreमोहम्मद ईजहार शेष/माघ १३, माघ । नेपाल नेत्र ज्योती संघ डाक्टर बिनोद निता कण्डेल आँखा अस्पताल परासीको आयोजनामा आज त्रिवेणिमा त्रिवेणि आँखा उपचार केन्द्र स्थापना भएको छ । नव निर्माण गरिएको त्रिवेणि आँखा उपचार केन्द्रको आज नेपाली कांंग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यमा
Read Moreमाघ १३, नवलपरासी । १६ देखि ४० वर्षसम्मका बेरोजगार युवाहरुलाई राष्ट्रिय युवा परिषदले एक वडा १० युवा एक उद्यम कार्यक्रम ल्याएको छ । नवलपरासी जिल्लामा बेरोजगार रहेका युवाहरुको एक वडामा १० जनाको एक युवा समुह बनाई व्यवासायिक उद्यम गर्ने उद्देश्यले जिल्ला युवा कमेटी कार्यालय नवलपरासी मार्फत राष्ट्रि
Read Moreमाघ १२, नवलपरासी । एतिहासिक धार्मिक स्थल त्रिवेणीमा माघे औसिको अवसरमा लाग्ने त्रिवेणी धाम मेलाको पुर्ण रूपमा तयारी भएको आयोजकले जनाएको छ । बिगत बर्ष देखि लाग्दै आएको त्रिवेणी धाम मेला यस बर्ष पनि माघको १४ गते बाट सुरु हुने भएको छ । माघे औषीको अवसरमा त्रिवेणी को नारायणी नदिमा स्नान गर्दा विभिन
Read Moreमाघ १०, नवलपरासी । नवलपरासीको रजहर ४ कुलेनीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रजहर ४ का ७८ वर्षीय हस्त बहादुर तामांङ्गको मृत्यु भएको छ । करेन्ट लागेर गम्भिर घाईते भएका हस्त वहादुरको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो । आईतबार दिउसो बिन्दु माया तामाङ्गको घरमा फलामको लिङ्गो गाड्न
Read Moreमाघ १०, नवलपरासी । नवलपरासीमा बसको ठक्करबाट एक युवतीको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नयावेलहानी-८ को अरुणखोला र दुम्किवासबीच जंगलमा गएराती बसले सडकमा हिडिरहेकी उनलाई ठक्कर दिएको थियो । बुटवलबाट नारायणगढका लागि छुटेको लु १ ख ७७ ९१ नम्बरको बसले ठक्कर दिएकी अन्दाजी २० वर्षकी
Read Moreश्याम थापा/माघ ९, नवलपरासी । नवलपरासीको गण्डकमा नदि नियन्त्रणका लागी भईरहेको कार्यहरु गुणस्तरहिन भएको छ । पकलिहवा गाबिसको ठोकर न.५ र नर्सही गाबिसको ठोकर न.१६ मा महिना देखी कार्य भैरहेको हुदा पनि सो कामको नत भारत पक्षबाट नत नेपाल पक्ष बाट अनुगमन नभएको स्थानियहरुले बताएका छन । नदि नियन्त्
Read Moreमाघ ७, नवलपरासी । लागु औषद्ध सहित नवलपरासीको त्रिवेणि ब्यारेजमा पक्राउ परेका एक युवालाइ ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पठाएको छ । भारतवाट ल्याउदै गरेको अवस्थामा बेलाटारी प्रहरीले बर्दघाट ४ बस्ने बर्ष २८ का सन्तोष थकालीको साथवाट ७५ पिस नाईट्रभ
Read Moreमोहम्मद ईजहार शेष/माघ ७, नवलपरासी । श्रिलंकाका प्रहरी महानिरिक्ष आईजीपी जय सुन्दराले आज भगवान गौतम बुद्धको एक मात्र अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तुपको अवलोकन गर्नु भएको छ । आईजीपी सुन्दरालाई रामग्राम स्तुप संरक्षण तथा बिकास संस्थाका अध्यक्ष सम्भु उपाध्याय रामग्राम बौद्ध समाजका अध्यक्ष
Read Moreरामु भुषाल/माघ ६, बर्दघाट । शसस्त्र प्रहरी बल युक्ती तालम महा विद्यालय बर्दघाट नवलपारसीको आयोजनामा सिसं २२५ ख शसस्त्र प्रहरी जवान आधारभुत तालिम दिक्षान्त समारोह आज विद्यालयमा सम्पन्न भएको छ । शसस्त्र प्रहरी नायक महानिरिक्षक राम सरण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न दिक्षान्त समारोहमा २०७२ फागुन
Read Moreश्याम थापा/माघ ३, नवलपरासी । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवारले अहिलेको पुस्ताले जेष्ठ नागरिकको अनुभववाट लाभ लिनु पर्ने बताउनु भएको छ । जेष्ठ नागरिकहरु अनुभवको खानी भएकाले उनिहरुको हेरचाह र सम्मान गर्न आवश्यक रहेकोमा उँहाले जोड दिनुभयो । जेष्ठ नागरिक सम्मान कार्यक्रम आज ग
Read Moreमाघ ३, नवलपरासी । नेपाल बिद्यार्थी संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आवहान गरेको छ । चलचित्र छक्का पन्जाको पाइरेसीमा मुछिएका नवलपरासी कावासोतीका कृष्ण सुबेदीको संकास्पद मृत्युको र त्यसको निस्पक्ष छानबिनको माग गर्दै नेपाल बिद्या
Read Moreमाघ २, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँ बेलहानी– ८, अरुणखोला जङ्गलमा एक ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा आज दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गुडिरहेकोे लु ३ त २६९९ नं को ट्र्याक्टर पल्टँदा दुम्किबास– ५का २६ वर्षीय चेतबहादुर रेस्मी र ट्र्याक्टर सवार दुम्किबा
Read Moreमाघ २, नवलपरासी | नवलपरासीका बाँकी छवटै नगरपालिकालाई बालमैत्री नगर बनाउन अभियान तीव्र रुपमा अघि बढाइएको छ । यसअघि नवलपरासीको सुनवल नगरपालिकालाई देशकै पहिलो बालमैत्री नगर घोषणा गरिसकिएको छ । अब जिल्लाको रामग्राम र कावासोती, बर्दघाट , देवचुली, गैँडाकोट र मध्यबिन्दु नगरपालिकालाई बालमैत्री नगर बना
Read Moreमोहम्मद ईजहार शेष/पुस २९, नवलपरासी । समाज परिवर्तनमा पुरुष र महिलाको भुमिका बराबर रहेपनि महिलाको सक्रियतामा हुने बिकास अझ दिगो बिकास हुने नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले बताउनु भएको छ । नवलपरासीको जहदा स्थित मझेरी आमा समुहका सदस्यलाई आज पोशाक
Read Moreपुस २४, परासी । जाडोले कंग्रिदै आएका मुसहर बस्तीमा विभिन्न संघ संस्थाहरुले न्यानो कपडा वितरण गरेका छन् । प्रकृति युवा क्लब परासी, युवा संघ नेपाल क्षेत्र नं. ६ नवलपरासी, र विवेकशिल नेपाली नवलपरासी र रुपन्देहीद्धारा मुसहर बस्तीका ४५ घरधुरी संख्यालाई न्यानो कपडा वितरण गरिएको हो। ति संघ संस्थाहरुद्धार
Read Moreसरु शर्मा/पुस २२, नवलपरासी । बाग्मति खड्सारी सुगरमिलमा कार्यरत एक कर्मचारीको कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । नवलपरासीको कुडिया ८ स्थित सुगरमिलमा कार्यरत कुडिया ९ पथरकलवा बस्ने बर्ष २० का सुनिल गुप्ता कार्यालयको कामका लागि मिलको छतमा गएका बेला छतबाट खसेर मृत्यु भएको हो । यहीपौष १७ ग
Read Moreपुस २२, नवलपरासी । नवलपरासीमा नेपाल विद्युत् प्राधिकरण कावासोतीले विद्युत् चोरी गर्ने ८६ जनालाई नियन्त्रणमा लिएको छ । विद्युत चोरी गर्ने क्रममा विद्युतीय सामानसहित मानिसलाई समेत नियन्त्रणमा लिइएको हो । पहिले पहिले सामान मात्र नियन्त्रणमा लिँदा जरिवाना तिर्न नआउने र पुनः चोरी गर्ने प्रवृत्ति बढ
Read More