पत्रपत्रिकाबाट |


वैदेशिक रोजगारका लागि दैनिक ३ हजार ३२७ जना नेपाली विदेशिन्छन्

Posted on April 09, 2023 | views : 355 |

चैत २६, काठमाडौं | पछिल्लो समय दैनिक ३ हजार ३२७ नेपाली रोजगारीका लागि औपचारिक रूपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाली विदेशिएका छन् । यो पोहोर फागुनको तुलनामा २३ दशमलव २९ प्रतिशत बढी हो । पोहोर फागुनमा ८० हजार ९७

Read More

अब करको दायरामा कानुन व्यवसायी

Posted on April 07, 2023 | views : 377 |

चैत २४, काठमाडौं | नेपाल कानुन व्यवसायी परिषद्ले पेसागत आचरणसम्बन्धी नयाँ नियमावली ल्याएको छ । कानुन व्यवसायीहरूलाई पेसाप्रति थप जिम्मेवार बनाउन पहिलाको आचारसंहितालाई खारेज गरी नयाँ ल्याइएको हो । यसअघि कानुन व्यवसायीको आचारसंहिता २०५१ कार्यान्वयनमा थियो । सर्वोच्च अदालतको पूर्ण बैठकले स्वीकृत गरेपछि

Read More

निजामती कर्मचारीहरूले गरे विवाहमा एक साता विदा दिने प्रस्ताव

Posted on April 06, 2023 | views : 410 |

चैत २३, काठमाडौं | सरकारले संघीय निजामती सेवा ऐनको अन्तिम मस्यौदा तयार गरेको छ । मस्यौदामा निजामती कर्मचारीहरूलाई साविकको भन्दा बढी सुविधा थपिएको छ । तर उनीहरूबाट सम्पादन हुने कामकारबाही र सेवाप्रवाहबारे भने स्पष्ट व्याख्या गरिएको छैन । उक्त मस्यौदा कर्मचारीले नै तयार पारेका हुन् । आफैँले तयार गरेको

Read More

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आन्तरिक तयारी तीव्र

Posted on April 05, 2023 | views : 372 |

चैत २२, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भम्रणको आन्तरिक तयारी तीव्र रूपमा भइरहेको भए पनि अझै मिति सार्वजनिक गरिएको छैन । परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमणका लागि प्रस्ताव तयार गर्ने कार्यलाई तीव्रता दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत

Read More

कुन दलका सांसदले कति तिर्छन् लेभी ?

Posted on April 04, 2023 | views : 438 |

चैत २१, काठमाडौँ | राजनीतिक दलहरूले जनप्रतिनिधिको पारिश्रमिकबाट लिने निश्चित रकम (लेभी) सबैभन्दा बढी कटाउने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ । प्रतिनिधि सभामा पहिलो पटक प्रतिनिधित्व गरेको रास्वपाले आफ्ना सदस्यसँग मासिक २५ हजार रुपियाँ लेभी लिने गरेको छ । जुन अन्य कतिपय दलहरूको तुलानाम

Read More

वरिष्ठ क्याप्टेन विजय लामासहित तीन कर्मचारीलाई चेतावनी

Posted on April 03, 2023 | views : 474 |

चैत २०, काठमाडौँ | मलेसिया उडानका लागि अनिवार्य आवश्यक पर्ने नेपाल वायुसेवा निगमले फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) निर्धारित समयमै नवीकरण नगरी हेलचक्य्राइँ गरेकोमा वरिष्ठ क्याप्टेन विजय लामासहित तीन जनालाई चेतावनी दिएको छ ।  निगमको मलेसिया उडानको एफएओसी ०७९ वैशाख २० गते नै सकिएको थियो । ११

Read More

बलात्कारको झुटो मुद्दा लगाउने ३ महिलालाई कैद सजाय

Posted on April 03, 2023 | views : 528 |

चैत २०, रोल्पा | रोल्पा जिल्ला अदालतले जबरजस्ती करणीका तीनवटा मुद्दा झुटो भएको ठहर गरेको छ । अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय पनि सुनाएको छ । जबरजस्ती करणीमा चलाइएका तीन मुद्दा झुटो ठहरिएपछि आरोप लगाउने महिलालाई नै ३/३ महिना कैद सजाय हुने फैसला गरिएको

Read More

दलितले भान्सा छोएको भन्दै जनप्रतिनिधिले फालिदिए खाना

Posted on April 02, 2023 | views : 411 |

चैत १९, पोखरा | आफन्तका छोराको व्रतबन्धमा सहभागी भएका व्यक्तिमाथि जनप्रतिनिधिले जातीय विभेद गरेको घटना सार्वजनिक भएको छ । घटना गएको फागुन २५ गतेको हो । कास्कीको पोखराबाट नारायण परियार आफन्त सन्तोष परियारका छोराको व्रतबन्धमा सहभागी हुन माछापुच्छ्रे गाउँपालिका–५, रिभान पुग्छन् । उनले आफन्तका छोरालाई ध

Read More

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

Posted on April 02, 2023 | views : 497 |

चैत १९, काठमाडौँ | इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको

Read More

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा

Posted on March 29, 2023 | views : 448 |

चैत १५, काठमाडौँ | सरकारले बुधवार (आज)देखि निःशुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमे

Read More

गृह गृहमन्त्रालका लागि माओवादी र समाजवादीको रस्साकस्सी

Posted on March 28, 2023 | views : 432 |

चैत १४, काठमाडौं | सत्ता साझेदार गठबन्धनका दलहरूबीच गृहमन्त्रालयमा दोहोरो दाबीले सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राख्ने भनेको गृहमन्त्रालय नेकपा एकीकृत समाजवादीले पनि नछाड्ने भएपछि प्रधानमन्त्री दाहाल सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने कार्यबाट

Read More

गृहमन्त्रालय नपाएपनि सरकारमा जान रास्वपा तयार, तीन मन्त्रालयमा को-को जाने भए ?

Posted on March 27, 2023 | views : 660 |

चैत १३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय पाउने शर्तमा मात्रै सरकारमा सहभागी हुने अडानबाट पछि हटेको छ। यसअघि सभापति रवि लामिछानेले गृहमन्त्रालय पाएमात्रै सरकारमा जान सकिने अडान राखेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावलाई लिएर रास्वपा सरकारमा सहभागी हुनेबारे सकारात्मक

Read More

एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध

Posted on March 27, 2023 | views : 456 |

चैत १३, काठमाडौँ | मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्धसहित टावरमा कार्यरत तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई कारबाही गरिएको छ । नेपाल नागरिक उड्ड

Read More

मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटे प्रधानमन्त्री प्रचण्ड

Posted on March 26, 2023 | views : 435 |

चैत्र १२, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धन दलबीच आइतबारसम्म मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्। प्रतिनिधिसभाबाट चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहालले शुक्रबारभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थि

Read More

सङ्कटमा एमाले नेतृत्वको सरकार

Posted on March 25, 2023 | views : 450 |

चैत ११, काठमाडौँ | १० पुसमा एमालेको पहलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि प्रदेशमा गठित एमाले नेतृत्वको सरकार धमाधम सङ्कटमा पर्दै गइरहेको छ । संघीय संसद्को दोस्रो ठूलो दल एमालेको पहलमा ३२ सिटको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बनेपछ

Read More

बारामा उपेन्द्र रोक्न सीके-महन्थ एकठाउँ, गठबन्धन दलबाटै उम्मेदवार तानेर जित्ने एमालेको दाउ

Posted on March 24, 2023 | views : 490 |

चैत १०, काठमाडौँ | सत्ता गठबन्धनबाट बारा २ को उपचुनावमा उपेन्द्र यादवलाई समर्थन गरिए कांग्रेस, माओवादीलगायतका दलमा विद्रोहको चेतावनी फैलिएको छ । सो क्षेत्रबाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त ठाउँमा वैशाख १० गते उपचुनाव हुँदैछ । सप्तरी २ मा पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादव

Read More

विलासिताका सामानको प्रतिबन्ध फुकुवापछि आयात उच्च, निर्यात सुस्त

Posted on March 23, 2023 | views : 495 |

चैत ९, काठमाडौं | विलासिताका वस्तुको प्रतिबन्ध फुकुवापछि आयात अकासिएको छ। निर्यात भने ओरालो लागेको छ। फागुनमा १ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँको आयात हुँदा निर्यात भने ११ अर्ब ३६ करोडको मात्रै भएको छ।  सरकारले पुस १ गतेदेखि विलासिताका वस्तुको प्रतिबन्ध हटाएसँगै राष्ट्र बैंकले अनिवार्य नगद मार्जिन

Read More

मन्त्रालय भागबन्डा भागबन्डामा जुटे दल

Posted on March 23, 2023 | views : 495 |

चैत ९, काठमाडौँ | सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकारलाई पूर्णता दिन छलफलमा जुटेका छन्। आगामी साताभित्र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिँदै प्रदेश सरकार पनि गठबन्धनअनुकूल बनाउनेगरी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का श

Read More

नि:सन्तान दम्पतीले आइभीएफबाट जन्माए चम्ल्याहा सन्तान

Posted on March 22, 2023 | views : 638 |

चैत ८, काठमाडौं | नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अष्ट्रेलियादेखि नेपाल

Read More

भागबण्डाकै लागि २२ मन्त्रालयलाई फुटाएर २५ पुर्याउने तयारी

Posted on March 22, 2023 | views : 1106 |

चैत ८, काठमाडौं | सरकारले मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरु गरेसँगै आठ दलीय सत्ता गठबन्धनभित्र भागबण्डा मिलाउन अहिले कायम रहेको २२ मन्त्रालयलाई फुटाएर २५ पु-याउने गृहकार्य थालेको छ । गठबन्धनका एक नेताका अनुसार विश्वासको मत दिएका सबै दललाई सरकारमा ल्याउन तीन मन्त्रालय थप्न लागिएको हो । संविधानअनुसा

Read More

बढुवा भएकै दिन एआईजी ज्ञवाली अख्तियारको निगरानीमा, नागरिकता छानबिन गर्न गृहलाई निर्देशन

Posted on March 21, 2023 | views : 653 |

 चैत ७, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिआइजी (सोमबार मात्रै एआइजी बढुवाको निर्णयमा परेका) श्यामलाल ज्ञवालीको नागरिकता र उमेर विवादका सम्बन्धमा आवश्यक छानबिन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ । सरकारले सोमबारमात्र ज्ञवालीसहित ५ जनालाई एआईजीमा बढुवा गरेको थियो ।  उमे

Read More

मन्त्री छनोटमा कांग्रेसको प्राथमिकता प्रत्यक्षलाई

Posted on March 21, 2023 | views : 548 |

चैत ७, काठमाडौँ | नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्ड नेतृत्व सरकारमा सहभागी हुने निर्णय गरेको छ। तर कसको नेतृत्वमा कोको नेता सहभागी हुने भन्ने कांग्रेसले निर्णय गरेको छैन। उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति

Read More

एमसीसीको पूर्वतयारीमा ५ अर्ब बढी खर्च, चालू आयोजनामा कति भयो प्रगति ?

Posted on March 20, 2023 | views : 364 |

चैत ६, काठमाडौँ | मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गतको परियोजना निर्माणको पूर्वतयारीमा ५ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । परियोजनाको पूर्वतयारीको लागि हालसम्म ५ अर्ब १७ करोड रुपैयाँ खर्च भएको परियोजना कार्यान्वयनमा लैजाने नेपालस्थित निकाय मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल

Read More

अब के हुन्छ रविको राहदानी दुरूपयोगसम्बन्धी मुद्दा ?

Posted on March 20, 2023 | views : 500 |

चैत ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउने/नचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन्। सरकारका तर्फबाट कुनै मुद्दा चलाउने/नचलाउने भन्ने निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई छ। जिल्ला सरकारी वकिल कार्यालय

Read More