पत्रपत्रिकाबाट |


पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्ड

Posted on April 19, 2022 | views : 788 |

वैशाख ६, काठमाडौँ | पाकिस्तानमा इश निन्दा गरेको भन्दै एउटा भिडले एक श्रीलंकाली नागरिकको हत्या गरेको अभियोगमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सियालकोट सहरका कारखाना प्रवन्धक ४८ वर्षीय प्रियंथा दियावदानगेलाई गत डिसेम्बरमा कुटपिट गरी हत्यापछि उनको शव जलाइएको थियो ।  दोषी ठहर भएका ८८ जनामध्

Read More

रुसबाट सैन्य हेलिकोप्टर ल्याउने सुरसार

Posted on April 18, 2022 | views : 1330 |

वैशाख ५, काठमाडौँ । विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुईवटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ। रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’ लगाइसकेका छन्। यसमा केही बिचौलिया र राज्यका पदाधिकारी लागेको आरोप छ । नेपाली सेनाले पाँच वर्षअघि नै रसियन ‘एमआ

Read More

सुरुङ मार्ग निर्माणमा अवरोध हट्यो

Posted on April 18, 2022 | views : 876 |

वैशाख ५, काठमाडौँ । स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो । सुरुङ मार्ग आयोजना प्र

Read More

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

Posted on April 17, 2022 | views : 715 |

 वैशाख ४, काठमाडौं | भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारबाट भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सु्रु गरिएको छ ।  तीन दिन चल्ने प्रदर्शनीको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा आफूले सहयोग

Read More

आईएमईको नयाँ वर्ष योजना : भाग्यमानी १ जनाले २ लाख ७ हजार ९०० रुपैयाँ जित्ने

Posted on April 17, 2022 | views : 630 |

वैशाख ४, काठमाडौँ | आइएमईले 'आइएमई २०७९ मा २०७९' नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार यो योजना १ वैशाख  देखि ३१ वैशाखसम्म कायम रहनेछ । आइएमई ग्रुपको काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालयमा एक विशेष कार्यक्रममा आयोजना गरी नयाँ वर

Read More

बन्द गरिँदै गिद्ध प्रजनन केन्द्र

Posted on April 17, 2022 | views : 715 |

वैशाख ४, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो । सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो । अण्डा र गिद्ध ल्याएर सुरु गरिएको केन्द्रमा हाल

Read More

इन्जिनमा समस्या देखिएपछि समिटको जहाज काठमाडौँ फिर्ता

Posted on April 17, 2022 | views : 711 |

वैशाख ४, काठमाडौँ | इन्जिनमा समस्या देखिएपछि सोलुखुम्बुको लुक्ला उडेको समिट एयरको जहाज काठमाडौँ फिर्ता भएको छ । ए.एम.पी कल साइन भएको जहाजको देब्रे भागको इन्जिनमा समस्या भएपछि इन्जिन ‘सटडाउन’ गरेर काठमाडौँ फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए

Read More

क्यालिफोर्नियामा दुर्घटना हुँदा नेपालीको निधन

Posted on April 17, 2022 | views : 826 |

 वैशाख ४, अमेरिका | अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्को गाडीले आफ्नो गाडीलाई ठक्कर दिँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो ।  प्रहरीका अनुसार घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थ

Read More

अपाङ्गता भएका व्यक्ति भन्छन् - मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्

Posted on April 17, 2022 | views : 667 |

 वैशाख ४, रुपन्देही | अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित भइन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो । मतदानस्थलसम्म आवात जावतका लागि सवारी साधनको व्यवस्था

Read More

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

Posted on April 17, 2022 | views : 620 |

वैशाख ४, काठमाडौँ | बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाध

Read More

बलिउड गायिका सोनू कक्कड र मनिष श्रेष्ठले ल्याए ‘शनिबारको दिन’

Posted on April 16, 2022 | views : 901 |

वैशाख ३, काठमाडौँ | लोकप्रिय बलिउड गायिका सोनू कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको 'शनिवारको दिन' बोलको नयाँ गीत 'नयाँ बर्षको ' को छेको पारेर सार्वजनिक भएको छ । मनिष श्रेष्ठको संगीत र दीपक सापकोटा को शब्द रचना रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा सुशान्त खत्री , प्रदीप ल

Read More

ढोरपाटन शिकार आरक्षणमा एसएलआर फेला

Posted on April 16, 2022 | views : 973 |

वैशाख ३, बाग्लुङ | ढोरपाटन शिकार आरक्षणस्थित ओडारमा लुकाएर राखेको अवस्थामा एसएलआर राइफल भेटिएको छ । नेपाली सेनाको देवी बक्स गुल्मबाट खटिएको टोलीले बाग्लुङ र पूर्वी रुकुमको सिमानामा रहेको पुथा उतरगंगा गाउँपालिकाबाट सो राइफल बरामद गरेको हो । सेनाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणहरूमा 'अपर

Read More

नेपाल एयरलाइन्सले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियाद उडान गर्दै

Posted on April 16, 2022 | views : 671 |

वैशाख ३, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न ल

Read More

लगानी तान्दै प्रविधि कम्पनी

Posted on April 16, 2022 | views : 644 |

वैशाख ३, काठमाडौँ | विद्युतीय भुक्तानीमा स्थापित 'खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक गर्‍यो । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने उद्देश्य पूरा गर्न आवश्यक लगानी जुटाउन खल्तील

Read More

जापानको अनुभव नेपालका लागि उपयोगी हुनसक्छ : परराष्ट्रमन्त्री खड्का

Posted on April 16, 2022 | views : 565 |

वैशाख ३, काठमाडौँ | परराष्ट्रमन्त्री डा.नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन् । नेपाल जाईका अलमनाई एशोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले जापा

Read More

लन मस्कले भने, ‘ट्विटरलाई किन्न सक्छु कि सक्दिनँ, थाहा छैन’

Posted on April 15, 2022 | views : 666 |

वैशाख २, काठमाडौँ | टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले ट्विटरलाई किन्ने उनको कोसिस सफल हुन्छ वा हुँदैन भन्नेमा आफू निश्चित नभएको बताएका छन् । उनले क्यानडाको भेन्कुवरमा आयोजित टेड २०२२ सम्मेलनमा यो कुरा गरेका हुन् । मस्कले ट्वीटरले उनको यो प्रस्ताव खारेज गरेको खण्डमा आफूसँग प्लान बी पनि भएको बत

Read More

सहकारी संस्थाले अब उद्योग खोल्न पाउने

Posted on April 15, 2022 | views : 650 |

वैशाख २, काठमाडौँ | नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ। औद्योगिक व्यवसाय ऐनमा सहकारी संस्थालाई उद्योग खोल्न दिने व्यवस्था भए पनि नियमावली बन्न नसक्दा यो कार्यान्वयनमा आ

Read More

घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्‌घाटन गर्ने

Posted on April 15, 2022 | views : 639 |

 वैशाख २, लमजुङ | लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित स्मार्टभिलेज घलेगाउँलाई आज सुखी गाउँ घोषणा गरिने भएको छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले

Read More

पूर्वराजाले भने– भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्छ

Posted on April 13, 2022 | views : 933 |

चैत्र  ३०, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको गुनासो गरेका छन् । भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने उनको भनाइ छ ।  नयाँ वर्ष २०७९ सालको अवसरमा एक विज्ञप्ति जारी गर्दै शाहले वर्ष बदलिँदा  हर्ष पनि बढ्नुपर्ने

Read More

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले भोलिदेखि अनिवार्य स्वघोषणा गर्नुपर्ने

Posted on April 13, 2022 | views : 1575 |

 चैत्र ३०, काठमाडौँ | व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ ।  भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने व्यवस्था गर

Read More

नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम

Posted on April 13, 2022 | views : 1246 |

चैत्र ३०, काठमाडौँ | नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको बताएकी हुन् । उनका अनुसार सरकारले २९ मार्च

Read More

मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

Posted on April 13, 2022 | views : 666 |

चैत्र ३०, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लाग्नुभएकी काभ्रे  रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफल

Read More

खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी ?

Posted on April 13, 2022 | views : 635 |

चैत्र ३०, काठमाडौँ | अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ। गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ।  गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ

Read More

१६ वैशाखपछि मेलम्चीको पानी धारामा

Posted on April 13, 2022 | views : 680 |

चैत्र ३०, काठमाडौँ | सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ ।​ खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मेलम्ची खानेपानीको पुनः उद्घाटन गरेका छन् । पानी १४ वैशाखमा सुन्दरीज

Read More