पत्रपत्रिकाबाट |


२० वर्ष पुराना गाडी गुडाउन चलखेल

Posted on April 13, 2022 | views : 617 |

चैत्र ३०, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्ने भन्दै चलखेल सुरु गरेकी छन्। मन्त्री यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा प्रतिबन्ध उल्टाउने योजना बनाएकी हुन्। मन्त्री यादवले नेपाल यातायात व्यवसायी राष्ट्रि

Read More

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर

Posted on April 12, 2022 | views : 887 |

चैत्र २९, काठमाडौँ | देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन् । महासङ्घको आज सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसअघि तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष भएका स्वाँर छैँटौँ महाधिव

Read More

अमेरिकाबाट १० नेपाली निष्काशित, सुटुक्क ल्याइए काठमाडौं

Posted on April 12, 2022 | views : 834 |

चैत्र २९, काठमाडौँ | शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ। उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन । अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु राजु पौडेल, प्रविन बस्नेत,पेम्बा

Read More

गृहमन्त्री खाण र अस्ट्रियाका राजदूत वजिरबीच शिष्टाचार भेट

Posted on April 12, 2022 | views : 594 |

चैत्र २९, काठमाडौँ | गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रियाका राजदूत क्यानरिना वजिरले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा मंगलबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी गरेका हुन् ।  भेटमा काठमाडौंबाट अस्ट्रियाको राजधानी भियनामा सिधा उडान गर्नेबारे क

Read More

‘जनताले विकल्प चाहेका छन्’

Posted on April 12, 2022 | views : 529 |

चैत्र २९, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले स्थानीय तहको निर्वाचनमा मतदाताको छनौटमा परिवर्तन आउने जिकिर गरेका छन् । जनताले फरक दल र फरक प्रतिनिधिलाई चुन्ने उनले दावी गरे । 'नेपाली जनता विकल्प चाहन्छन् । त्यसकारण जनताले विगतभन्दा फरक रुपमा मतदान गर

Read More

मेगा बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा छुट अफर

Posted on April 12, 2022 | views : 712 |

चैत्र २९, काठमाडौँ | मेगा बैंक नेपालका ग्राहकहरुले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । मेगा बैंक र दराजबीच भएको सम्झौताअनुसार, मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुले सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार र

Read More

सडकमा भेटिएको ५० हजार नगद प्रहरीलाई हस्तान्तरण

Posted on April 12, 2022 | views : 702 |

चैत्र २९, काठमाडौँ | काठमाडौंको तारकेश्वर नगरपालिका–१ आनन्द टोलस्थित सडकमा भेटिएको पैसा एकजना महिलाले प्रहरीलाई बुझाएकी छिन् । आनन्द टोल स्थित 'तनहुँ छाप्दी बाराही किराना स्टोर' अगाडि ४० वर्षीया सम्झना पन्तले चैत २७ मा ५० हजार नगद भेटेकी थिइन् । सो नगद सम्बन्धित धनी पत्ता लगाएर हस्तान्तरण

Read More

तातोपानी कुण्ड : जहाँ डुबेपछि निको हुन्छन् यस्ता रोगहरु

Posted on April 12, 2022 | views : 746 |

चैत्र २९, म्याग्दी | नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पद यात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उ

Read More

शिक्षामन्त्री पौडेल र क्यानडेली राजदूत मकाईबीच भेटवार्ता

Posted on April 12, 2022 | views : 550 |

चैत्र २९, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवासीय राजदूत क्यामेरन डिन मकाईसँग शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टाचार भेटवार्ता भएको हो ।  भेटवार्तामा मन्त्री पौडेलले सन् १९६५ देखि

Read More

चारवटा हिमाल सफा गर्दै नेपाली सेना

Posted on April 11, 2022 | views : 880 |

चैत्र २८, काठमाडौँ | पाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार अभियान २०७८ चैत २२ गते सुरु भएको हो । अभियान २०७९ जेठमा सम्पन्न हुनेछ । उनका अनुसार सफाइ अभ

Read More

६ हजार फिटको उचाइमा युवकले गरे खतरनाक स्टन्ट : राखे विश्व कीर्तिमान

Posted on April 11, 2022 | views : 735 |

चैत्र २८, काठमाडौँ | आजकल युवामा स्टन्टको क्रेज व्यापक नै रहेको छ । तपाईंले यस्ता कयौँ भिडियोहरु सोसल मिडियामा देख्नु भएकै होला, जसमा रोचक दृश्यहरु देख्न सकिन्छ । कयौँ पटक त मानिसले आफ्नै ज्यान जोखिममा राखेर आफ्नो स्टन्टको उत्कृष्ट उदाहरण दिएको देख्न सकिन्छ । एक यस्तै भिडियो पछिल्लो समयमा सोशल मिडिय

Read More

युक्रेनमा २ लाख ६५ हजार गर्भवती महिला समस्यामा

Posted on April 11, 2022 | views : 660 |

चैत्र २८, काठमाडौँ | रुसी हमलाका कारण युक्रेनमा गर्भवती महिला खराब अवस्थामा गुज्रिएका छन् ।  समाचारअनुसार मारियोल, खार्किभ र चेर्निहिव शहरमा स्थिति धेरै खराब छ । सो सहरमा युद्ध सुुरु भएपछि लगातार हमला हुँदै आएका छन् । अवस्था यस्तोसम्म छ कि गर्भवतीहरु प्रतिकुल स्थानमा डेलिभरी हुन बाध्य छन् ।&nbs

Read More

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

Posted on April 11, 2022 | views : 746 |

चैत्र २८, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा अष्ट्रिया, हङ्गेरी, अर्जेन्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूत क्रमशः क्याथरिना वि

Read More

ऋषि धमलाले प्रेस काउन्सिल पुगेर भने–पत्रकार आचार संहिता थाहा पाएँ, अब सुध्रन्छु

Posted on April 11, 2022 | views : 901 |

चैत्र २८, काठमाडौँ | सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपालको कार्यालयमा पुगेर पत्रकार आचार संहिता पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनको लिखित स्पष्टिकरणमा चित्त नबुझाएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो ।  सञ्चारकर्मी धमलाले आफूलाई पत्रकार आचारसंहिताबारे था

Read More

आईटी कम्पनीले कर्मचारीलाई दियो डेढ करोडको बीएमडब्लू कार

Posted on April 11, 2022 | views : 652 |

चैत्र २८, काठमाडौँ | चेन्नईको प्रविधि कम्पनी किसफ्लो इङ्कले राम्रो काम गर्ने ५ कर्मचारीलाई गत साता उपहारमा डेढ करोड रुपैयाँभन्दा बढीको बीएमडब्लू कार दिएको छ । कम्पनीका सिईओले कोरोना महामारीको समयमा अस्तित्वमा आएको संकटबाट माथि उठ्न र विपरीत परिस्थितिमा पनि कमाई गर्न सहयोग गर्ने सिनियर पाँच कर्मचारील

Read More

गुजरातको केमिकल फ्याक्ट्रीमा बिस्फोट, ६ मजदुरको मृत्यु

Posted on April 11, 2022 | views : 625 |

चैत्र २८, काठमाडौँ | गुजरातको भारुच जिल्लामा सोमबार एक केमिकल फ्याक्ट्रीमा आगलागीका कारण बिस्फोट भएको छ । यसमा ६ मजदुरको मृत्यु भएको छ । घटना अहमदाबादभन्दा करिब २३५ किलोमिटर टाढा दहेज इन्डष्ट्रियल एरियामा बिहान करिब तीन बजे भएको हो । भारुचका एसपी लिना पाटिलका अनुसार मजनुर एक रियाक्टर नजिकै काम गर्द

Read More

सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन

Posted on April 11, 2022 | views : 719 |

चैत्र २८, काठमाडौँ | निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ। आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदल' गठन गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आचारसंहि

Read More

चुनावको मुखमा ओमिक्रोनको ‘एक्स ई’ भेरियन्टको त्रास :- यस्तो छ निर्वाचन आयोगको स्वास्थ्य मापदण्ड तयार

Posted on April 11, 2022 | views : 633 |

चैत्र २८, काठमाडौँ | कोभिडको तेस्रो लहर मत्थर हुँदै गएपनि चुनावी अभियानमा सजकता अपनाउनु पर्ने जनस्वास्थ्यविद्हरुको सुझाव रहेको छ । छिमेकी राष्ट्र भारतमा फेरि कोरोनाको नयाँ भेरियन्ट ‘एक्स ई’ अर्थात् ओमिक्रोनको मिक्सडअप भाइरस फेला परेकाले जनस्वास्थ्यविद्हरुले त्यस्तो सुझाव दिएका हुन् । एनसीडीओ दिल्लील

Read More

काठमाडौँ–सिसडोल विवाद किन बल्झिरहन्छ ? वैकल्पिक बाटोबारे अझै निर्णय भएन :-

Posted on April 11, 2022 | views : 610 |

चैत्र २८, काठमाडौँ | फोहोर व्यवस्थापनमा बारम्बार बल्झिरहने काठमाडौँ–सिसडोल विवाद यसपटक पनि लामै समयदेखि चलेको छ । फागुन पहिलो सातादेखि नै चलेको काठमाडौँ–सिसडोल विवाद हालसम्म पनि समाधान हुन नसक्दा काठमाडौँ उपत्यकाबाट फोहोर उठ्न सकेको छैन । जसकारण यतिखेर संघीय राजधानी काठमाडौँ उपत्यका नै दुर्गन्धित बन

Read More

कस्तो रहनेछ आजको मौसम ?

Posted on April 11, 2022 | views : 646 |

चैत्र २८, काठमाडौँ | हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज प्रदेश नं १, बागमती  प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्ष

Read More

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on April 11, 2022 | views : 1002 |

चैत्र २८ झापा | झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय संयम बजगाईं छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइ

Read More

पेट्रोलियम पदार्थको मूल्यवृद्धि जारी राखे आन्दोलनमा जाने विद्यार्थी संगठनको चेतावनी

Posted on April 10, 2022 | views : 679 |

चैत्र २७, काठमाडौँ | देशका प्रमुख विद्यार्थी संघ सङ्गठनहरूले अन्तर्राष्ट्रिय बजारको कारण देखाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि जारी राखे निर्णायक सङ्घर्षमा जान बाध्य हुने चेतावनी दिएको छ । विद्यार्थी सङ्गठनहरूको आइतबार सम्पन्न संयुक्त बैठकले पटक पटक र बेलगाम रूपमा भइरहेको पेट्रोलियम पदार्थको मुल्यव

Read More

साताको कार्टुन : गठबन्धन भर्सेस एमाले !

Posted on April 10, 2022 | views : 1289 |

चैत्र २७, काठमाडौँ | स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरु चुनावी तालमेलको कसरतमा लागेका छन् । सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति नै बनाएर गठबन्धनलाई मूर्तरुप दिने तयारी गरेको छ । उता एक्लै लड्ने बताउँदै आएको नेकपा एमालेले पनि साना दललाई बटुल्ने

Read More

चन्दा उठाएको पैसा चैतभित्र फिर्ता गर्न विप्लवको निर्देशन

Posted on April 10, 2022 | views : 746 |

चैत्र २७, काठमाडौँ | विप्लव नेतृत्वको नेकपाका एक जना नेताले चन्दाको नाममा लाखौँ उठाएर हिनामिना गरेको आरोप लागेको छ । महासचिव विप्लवले नेता भीम चापागाईँले लाखौँ पैसा उठाएर खाएको आरोप लगाउँदै त्यसबारे छानविन गर्ने बताएका हुन् | उनले केन्द्रीय समितिको बैठकपछि जारी गरेको सर्कुलरमा ‘पार्टीको नाममा भिम चा

Read More