पत्रपत्रिकाबाट |


नबिल र बंगलादेश बैंकको मर्जरमा

Posted on April 10, 2022 | views : 743 |

चैत्र २७, काठमाडौँ | डेढ महिनायता ‘क’ वर्गका दुई ठूला बाणिज्य बैंकहरू नबिल बैंक र नेपाल बंगलादेश बैंक बीच मर्जर प्रकृया अघि बढेको छ । एउटै व्यक्ति वा संस्था दुईवटा बैंकमा सञ्चालक भए मर्जरमा जानुपर्ने नीति राष्ट्र बैंकले बनाएको छ ।  यस्तो नीति बनेपछि नबिल र बंगलादेश बैंकले मर्जर प्रकृया अघि बढाए

Read More

भिभोद्वारा नेपालमा तीन नयाँ स्मार्टफोन सार्वजनिक

Posted on April 10, 2022 | views : 722 |

चैत्र २७, काठमाडौँ | भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू – भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ स्मार्टफोन सस्तो र उत्कृष्ट रहेको कम्पनीको भनाइ छ ।  भिभो नेपालका सिईओ माइकलले नयाँ स्मार्टफोनले उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरे ।  “भिभोमा

Read More

लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट

Posted on April 10, 2022 | views : 962 |

चैत २७, काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ। नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ

Read More

युक्रेन र रुसका छिमेकी देशमा जाने नेपालीका लागि नयाँ नियम

Posted on April 10, 2022 | views : 2243 |

चैत २७, काठमाडौँ । सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ ।  युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभार बेलारुसमा नयाँ नियम ला

Read More

राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता ?

Posted on April 08, 2022 | views : 2500 |

चैत २५, काठमाडौँ । सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् ।  बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आ

Read More

एलन मस्कले गरे रुसी इन्जिनको तारिफ

Posted on March 28, 2022 | views : 752 |

चैत १४, काठमाडौं । एजेन्सी।  रुसले अमेरिकालाई रुसी इन्जिनहरू बिक्री नगर्ने निर्णय गरेलगत्तै विश्वका सबैभन्दा धनी अर्बपति एलन मस्कले रुसी इन्जिनको प्रशंसा गर्न थालेका छन् । उनले बोइङ र लोकहिड मार्टिनको संयुक्त यूएलए भेन्चरले रुसमै बनेको आरडी–१८० इन्जिन प्रयोग गर्ने गरेको बताएका छन् । तर, टे

Read More

भारतमा आज र भोलि बन्दको घोषणा

Posted on March 28, 2022 | views : 766 |

चैत १४, काठमाडौं ।  भारतमा आज र भोलि बन्द  घोषणा गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको हो । बन्दलाई अखिल भारतीय बैंक कर्मचारी संघले समर्थन गरेको छ ।  द हिन्दु समाचार पत्रका अनुसार नरेन्द्र मोदी नेतृत्वको सरकारका मजदु

Read More

श्रम स्वीकृति नलिई श्रमिक पठाउने म्यानपावरको कारबाहीका लागि छानबिन सुरु

Posted on March 25, 2022 | views : 1333 |

चैत ११, काठमाडौँ । श्रम स्वीकृति नलिई श्रमिक विदेश पठाउने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई सात वर्षसम्म कैद र पाँच लाख रुपियाँसम्म जरिवाना हुने भएको छ । यसका साथै बदमासी गर्ने म्यानपावर कम्पनीको दर्ता रद्द हुनेछ भने जरिवाना रकम म्यानपावर कम्पनीले धरौटी रकमबाट कटाउन पाउने छैनन् । वैदेशिक

Read More

नेता हत्याको विरोधमा घरघरमा आगजनी गर्दा ८ जनाको मृत्यु

Posted on March 24, 2022 | views : 956 |

चैत १०, काठमाडौँ । भारतको पश्चिम बंगालमा हिंसा फैलिएको छ । वीरभूमिमा टीएमसी नेताको हत्या भएपछि उनका समर्थकले आक्रोश व्यक्त गर्दै घरघरमा आगो लगाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मृतक ८ जनामध्ये ३ महिला र २ बालबालिका समेत छन् । आगजनीबाट मृत्यु हुनेमा नवविवाहित दम्पती समेत छन् । विवाह भएपछि पति का

Read More

इलामदेखि जाजरकोटसम्म नौवटा सुरुङमार्ग !

Posted on March 24, 2022 | views : 774 |

चैत १०, काठमाडौँ । अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि विभागले कम्पनी छनोटको प्रक्रिया सुरु गरेको हो । सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न प

Read More

कुखुरा पहिला जन्मियो कि अन्डा ? क्वान्टम फिजिक्सको जवाफ यस्तो....

Posted on March 23, 2022 | views : 1292 |

चैत ९, काठमाडौँ । पहिला अन्डा आयो कि कुखुरा ? यस विषयमा प्राचीन समयदेखि नै बहस सुरु भएको थियो, तर पनि यसमा कसैको एकमत भने थिएन ।सदियौँदेखि यस सवालले वैज्ञानिक तथा दर्शनशास्त्रीहरूको दिमाग घुमाइरहेको थियो । अब तपाईं भन्नुस् कि यी दुईमध्ये कुन पहिला आयो ? तपाईं अन्डा पहिला आयो भन्नुहोला, तर सवाल यो आउ

Read More

पल शाह प्रकरण: उनैले सार्वजनिक गरेको अडिओलाई प्रहरीले बनायो अचुक अस्त्र

Posted on March 23, 2022 | views : 1384 |

चैत ९, तनहुँ। अभिनेता पूर्णविक्रम शाह (पल) लाई २१ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो। प्रहरीको रायसहितको अनुसन्धान पढेपछि सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालतमा तनहुँमा मुद्दा दर्ता गरेको छ। दाङ घर भएका ३

Read More

उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा

Posted on March 22, 2022 | views : 8080 |

चैत ८, काठमाडौँ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक

Read More

अब अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुक बाहिर जाने प्रत्येक यात्रुबाट १५ सय उठाइने

Posted on March 21, 2022 | views : 4181 |

चैत ७, काठमाडौँ । चैत ७, काठमाडौँ ।सरकारले विमानस्थलको दस्तुर नियमावली क्याबिनेट बैठकबाट पास गरेको छ । हालसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुक बाहिर जाने प्रत्येक यात्रुबाट एक हजार रुपैयाँ लिने व्यवस्था छ । केही समय अघिसम्म विमानस्थलमै त्यस्तो कर तिर्नुपर्ने व्यवस्था थियो भने पछि टिकटमार्फत् उक्त

Read More

सुत्ने कोठामा स्मार्टफोन चार्ज गर्दा मोटोपना बढ्ने र मधुमेहको रोग निम्तिने दावी

Posted on March 20, 2022 | views : 705 |

चैत ६, काठमाडौँ । एक अध्ययनले सुत्ने कोठामा स्मार्टफोन चार्ज गर्दा मोटोपना बढ्ने र मधुमेहको रोग निम्तिन सक्ने निष्कर्ष निकालेको छ । बेलायती वैज्ञानिकहरूले तयार पारेको सो रिपोर्टमा अँध्यारोमा सुत्दा शरीरमा मेलाटोनिन उत्पादन हुने र यसले मानव शरिरमा मेटाबोलिजम बढाएर राम्रो निन्द्रा लाग्न मद्दत गर्ने उ

Read More

युरोपको आकाशमा नेपाललाई कहिलेसम्म प्रतिबन्ध ?

Posted on March 20, 2022 | views : 1254 |

चैत ६, काठमाडौँ । युरोपको आकाशमा नेपालको राष्ट्रिय ध्वजावाहक विमानले उडान भर्न पाउँदैनन् । यो प्रतिबन्ध सन् २०१३ देखि लगाइएको हो ।  जबकि यतिखेर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान गर्ने सबै विमान फ्रान्समा निर्मित एअरबस कम्पनीका हुन् । त्यहि युरोपमा बनेको विमान किन्न

Read More

लाइसेन्स परीक्षामा पासलाई फेल र फेललाई पास

Posted on March 19, 2022 | views : 701 |

चैत ५, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी नै नभएकालाई पनि पास गराएको अख्तिय

Read More

द्रुतमार्गका संरचनामा ‘सेनाको लापरबाही’

Posted on March 18, 2022 | views : 1102 |

चैत ४, काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडकको काममा लापरबाही भएको छ। संसदीय टोलीले स्थलगत अध्ययनका क्रममा हालसम्म बनेका संरचनामा कमजोरी भेटाएको हो। रिटेनिङ वाल दबिएको, भत्किएको देखिएको प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले

Read More

कलियुगको आयू अब कति ? कहिले शुरु भएको थियो कलियुग ?

Posted on March 17, 2022 | views : 947 |

चैत ३, काठमाडौँ । एजेन्सी । धर्म शास्त्र अनुसार ब्रह्माण्डमा सत्य, त्रेता, द्वापर र कलि गरि चार युग रेहका छन् ।  । हिन्दु शास्त्रका अनुसार चार मध्येको अन्तिम कलि युग हो । यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्याहरु जन्मने भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ । द्वापर युग

Read More

भारतले रुसबाट कच्चा तेल किने युद्धमा रुसको नेतृत्वलाई सहयोग गरेसरह हुनेछ- अमेरिका

Posted on March 16, 2022 | views : 1232 |

चैत २, काठमाडौँ । भारतले रुसबाट छुटसहित सस्तो मूल्यमा कच्चा तेल किन्ने योजना बनाएपछि अमेरिकाले भारतलाई त्यसो नगर्न आग्रह गरेको छ । रुसबाट तेल किनेमा युक्रेन युद्ध चलिरहेको बेलामा मस्कोको नेतृत्वलाई सहयोग गरेसरह हुने अमेरिकाको भनाइ छ ।  एक भारतीय अधिकारीले रुसको तेल सस्तोमा किन्न पाए आफू खुशी हु

Read More

नाम मात्रै ‘डिजिटल’: लाइसेन्स लिन सास्ती

Posted on March 15, 2022 | views : 1062 |

चैत १, काठमाडौँ । सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने सेवाग्राहीले ‘टोकन’ लिन, बैङ्कमा राजस्व जम्मा गर्न र फाराम बुझाउन

Read More

किन आउँदै छन् चिनियाँ विदेशमन्त्री ?

Posted on March 15, 2022 | views : 715 |

चैत १, काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको अनौपचारिक जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयका एक अधिकारी जानकारी दिए । नेपालमा अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कर्पोरेसन (एमस

Read More

कोरियन भाषा परीक्षा वैशाखदेखि, पाँच वर्ष यताकै बढी नेपाली कामदार कोरिया जान पाउने

Posted on March 15, 2022 | views : 1012 |

चैत १, काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विगत ५ वर्षयताकै बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षा गर्ने भएको छ । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि ९ हजार ६२४ जनालाई छनोट गर्ने योजनासहित आगामी वैशाखबाट सञ्चालन गर्न लागिएको ह

Read More

तत्कालका लागि जोगियो नेकपा एस

Posted on March 14, 2022 | views : 626 |

फागुन ३०, काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र सो दलमा गएका १४ सांसदको पद तत्कालका लागि जोगिनेगरी आइतबार आदेश गरेको छ। यस विषयमा परेको मुद्दामा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न राखिएको माग अस्वीका

Read More