साउन ६, लहान, | कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको भनी विरोधस्वरुप स्थानीयवासीले आज बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन् । नगर प्रमुख पासवानलाई जबर्जस्ती काम गर्न दबाब दिँदै नगरपालिकाका कर्मचारी बलिराम यादवमाथि कुट
Read Moreसाउन ६, लहान | नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ । सन् २०२० सम्म नेपाललाई कुष्ठरोगमुक्त बनाउने लक्ष्यानुरुप गत असार २७ देखि २९ गतेसम्म गरिएको घरदैलो अभियानका क्रममा रोगको पहिचान भई औषधि सेवन गरिरहेका ४३ पुरुष र ३६ महिल
Read Moreसाउन ५, लहान | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रु ७० हजार नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई हिजो साँझ पक्राउ गरेको छ । गाउँपालिकाको राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी रा
Read Moreराम नारायण पंडित/साउन ३, सिरहा। अस्थाई ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले एक बर्षको अबधिमा ४९ सय सावारी साधानलाई कारबाही गरेका छन् । २०७४ साउन १ गतेदेखि २०७५ असार ३२ गतेसम्म ट्राफिक प्रहरी मिर्चैयाले ४९ सय सबारी साधनलाई कार्वाही गरी ३४ लाख ९५ हजार राजस्व संकलन गरेका छन् । बस १ सय ३१, जीप ८ सय ७५, ट्रक–
Read Moreराम नारायण पंडित, साउन ३, सिरहा । मिर्चैया प्रहरीले पचीस सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेका छन् । अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक कैलाश चौधरीको कमाण्डमा बुधबार खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. ७ फुलबरीयामा अबैध रुपमा
Read Moreसाउन १, लहान | विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७४÷७५ मा सिरहाको लहान क्षेत्रमा पाँच प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ३५ प्रतिशतमा झरेको हो । विगत वर्षमा करीब ४० प्रतिशत विद्
Read Moreवीरेन्द्र कर्ण, साउन १, वीरगञ्ज । प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहँुच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हँुदै गएको छ । ‘बेटी पढाऔँ बेटी बचाऔँ’ कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको पोखरीया नगरपालिकाले ल्याएको ‘बालिका स्वर्ण
Read Moreअसार ३२, उदयपुर | एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बजे समातिएका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनि
Read Moreअसार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ । आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल
Read Moreअसार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ
Read Moreअसार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही
Read Moreअसार २८ । लहान सिरहाको धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । छप्रारीस्थित सडकमा स ४ प ४३७५ र ज ७ प १४१२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा स ४ प ४३७५ नंको मोटरसाइकलमा सवार ३७ वर्षीया रामकुमारी चौधरीको मृत्यु
Read Moreसिरहा, २७ असार । सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालयमा अज्ञात समुहले गएराति आगजनी गरेका छन् । कर्जन्हा नगरपालिका बडा नं. ११ स्थित बगहामा रहेको नगरपालिकाको कार्यालयमा अज्ञात समुहले गरेको आगजनीले कार्यालयको झ्याल, ढोका र फर्निचर लगायतका समानहरुमा क्षति पुगेको छ । नगरपालिकाका मेयर गंगा पासवानले नगरप
Read Moreअसार २७, लहान | नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको छ । बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १, २, ३, ४ र ५ का १०÷१० दलित विपन्न परिवारका गर्भवती महिलालाई बाख्रा वितरण गर्नुभ
Read Moreअसार २७, लहान । विषालु सर्पदंशबाट सिरहाको गोलबजारमा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउ रहेका छन् । घरमै खाना खाएर सुत्न जाने बेलामा उराउलाई गोमन सर्पले टोकेको थियो । सर्पले टोकेलगत्तै उपचारको लागि चोहर्वा
Read Moreअसार २५, सिरहा । पदिय शक्ति दुरुपयोग गरेको भन्दै मिर्चैयाका नागरिक समाजले उद्योग बाणिज्य तथा आपुर्तिमन्त्रि मात्रिका प्रसाद यादबको पुत्ला दहन गरेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खड्का इमान्दार, स्वच्छ छविका भएपनि मन्त्रि यादबको आदेश नमान्दा पदिय शक्त
Read Moreअसार २४, लहान । सिरहाको धनगढीमाई नगरपालिका–७ मा आज साँझ खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिएर किच्दा चालकको मृत्यु भएको छ । खेत जोत्ने क्रममा स१त ३०८३ नंको ट्र्याक्टर पल्टेर किच्दा चालक धनगढीमाई नगरपालिका–७ निवासी १७ वर्षीय सञ्जय महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक
Read Moreअसार २१, लहान । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको आज साँझ उपचारका क्रममा मृत्युु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा गोलबजार नगरपालिका–९ स्थित सडकमा स१प ८३९५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा मिर्चैया नगरपालिक
Read Moreराम नारायण पंडित | असार २१, सिरहा | सिरहाको मिर्चैया नगरपालिका पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको छ । मिर्चैया नगरपालिकाको स्वास्थ्य शाखाले (बुधबार) एक कार्यक्रम गरी नगरपालिकालाई पुर्ण खोप सुनिश्चित भएको घोषणा गरेका छन् । नगरका सबै खोप लगाउने उमेर समुहले खोप पाएसंगै नगरलाई पुर्ण खोप सनिश
Read Moreअसार २०, लहान | पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३ ख ३३२५ नंको मालबाहक ट्रकमा सोही दिशाबाट आएको को ९ प ७८५१ नम्बरको मोटरसाइकल अनियन्त
Read Moreराम नारायण पंडित/असार १८, सिरहा । एकिकृत घुम्ती सेवा शिबिर सिरहाको कर्जन्हा नगरपालिकामा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालयको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा जिल्लास्थित बिभिन्न सरकारी कार्यालयहरुको संयुक्त एकिकृत घुम्ती सेवा शिविर कर्जन्हा नगरपालिका बडा नं ७ मा
Read Moreराम नारायण पंडित/असार १८, सिरहा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका २ स्थित ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज १ ख ७४५१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री धनुषा सबैला नगरपालिका ७ बस्ने २५ बर्षीय नरेश कुमार महराको आइतबार घटनास
Read Moreराम नारायण पंडित | असार १७, सिरहा | स्थानिय सरोकारबालाहरुको एक दिने स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम कर्जन्हा नगरपालिकामा सम्पन्न भएको छ । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धि जानकारी दिएर धेरै भन्दा धेरै नागरिकको विमा गराउने उदेश्यका साथ शनिबार अभिमुखिकरण कार्यक्रम सञ
Read Moreराम नारायण पंडित | असार १७, सिरहा | लगातारको बर्षाले मिर्चैयाको बिभिन्न चौकमा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । शनिबार देखि भईरहेको बर्षाले मिर्चैयाको केन्दुबिन्दु मानिने थाना चौक, बजार एरिया र कटारी चौक लगायतका स्थानहरुमा पानी जमेकाले आवतजावतमा समस्या भईरहेको छ । नालाको उचित व्यवस्थापनको
Read Moreअसार १४, लहान | गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गर्नुभएको छ । लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर बजारमा चिया पसल गर्दै आउनुभएका साहले आफ्नो नाममा रहेको गाउँको सम्पूर्ण ९सात कट्ठा १० धुर जग्गा स्वास्थ्य मन्त्रालयको नाउ
Read Moreराम नारायण पंडित | असार १२, सिरहा | सिरहाको गोलबजार नगरपालिका बडा नं. ४ को मैनावत्ति खोलामा डुवेर एक बालकको ज्यान गएको भने एक बालिका विरामी परेका छन् । नुहाउन गएको बेला स्थानीय सकलदेव यादवको ४ वर्षिय छोरा अर्जुनको पानीमा डुवेर मृत्यु भएको हो । बालकसंगै नुहाउन गएकी सुलिन्दर यादवको ५ वर्षिय छोरी
Read Moreराम नारायण पंडित | असार १२, सिरहा | मिर्चैया नगरपालिकाले कुष्टरोगी खोजी गर्न स्वास्थ्य स्वयंसेबिकाहरुलाई गाउँगाउँमा परिचालन गर्ने भएका छन् । नगरपालिकाका स्वास्थ्य शाखाले आज (मंगलबार) एक कार्यक्रम गरी स्बास्थ्य स्वयंसेबक र स्वयसेबिकाहरुलाई बुधबारदेखि कुष्टरोगी खोजी गर्न गाँउगाँउमा पठाउने बताएका छन् ।
Read Moreराम नारायण पंडित | असार १२, सिरहा | यातना पिडित सहयोगार्थ अन्तर्राष्ट्रय दिवसको अवसरमा लहानमा प्रभात– फेरि गरिएको छ । सिरहाको लहानमा मानव अधिकारकर्मीहरुले राज्यले विभिन्न बहानामा नागरिकलाई यातना दिने गरेको हुनाले सो यातनाको बिरुद्ध पिडितलाई न्याय दिलाउने उद्देश्यले तराई मानव अधिकार रक्षक संजालले आज
Read More