२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्जन्हाः स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण

१७ असार २०७५, आईतवार १०:१३

राम नारायण पंडित | असार १७, सिरहा | स्थानिय सरोकारबालाहरुको एक दिने स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम कर्जन्हा नगरपालिकामा सम्पन्न भएको छ । 

सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धि जानकारी दिएर धेरै भन्दा धेरै नागरिकको विमा गराउने उदेश्यका साथ शनिबार अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य बिमा किन गर्ने, यसको उदेश्य र फाइदा, बिमाबाट कस्तो किसिमको बिरामीले उपचार गर्न पाउने र कस्तो बिरामीले उपचार गर्न नपाउने भन्ने बिषयमा जानकारी गराइएको थियो ।  


सामुदायिक स्वास्थ्य बिमा कार्यक्रमले अति गरिबहरुलाई स्वास्थ्य सेवामा शत प्रतिशत, गरिबलाई ७५ प्रतिशत र सिमान्तकृत गरीबहरुलाई ५० प्रतिशत छुट दिने गरिएको छ । सरकारले सञ्चालन गरेको २५ सय रुपैयाँको स्वास्थ्य बिमामा गरेमा ५० हजार सम्मको उपचार गर्न उपलब्ध हुने व्यवस्था छ । 

कार्यक्रममा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान, उपमेयर ज्ञानु श्रेष्ठ, स्वास्थ्य बिमाका प्रदेश २ का प्रमुख रमेन्द्र कुश्वाहा, दर्ता अधिकारी पशुपति चौधरी, मन्जु लामा, सम्भना साह र कर्जन्हा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शिबदयाल महतो लगायतका उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान