समाज |


मोरङमा बसको ठक्करबाट एकको मृत्यु

Posted on November 05, 2018 | views : 102 |

कात्तिक १९, उर्लाबारी | मोरङको विराटनगर महानगरपालिका – ३ स्थित कोशी राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ५ ख ४५१३ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १० प ६२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक विराटनगर महानग

Read More

कपिलवस्तुमा बैकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण

Posted on November 05, 2018 | views : 47 |

माधव बेल्वासे | कात्तिक १९, कपिलवस्तु | सरकारले समाजिक सुरक्षा भत्ता वापतको रकम बैक खातामै जम्मा गरिदिएपछि अहिले सामाजिक सुरक्षा भत्ता लिनको लागी बैकहरुमा भिड लागेको छ ।  कपिलवस्तुको शिवराज नगरपालिकाले समाजिक सुरक्षा वापतको रकम वैकमा जम्मा गरेपछी अहिले वृद्धवृद्धा देखी अंपाग सम्म वैक धाउन थालेक

Read More

फरार चोर सिन्धुपाल्चोकबाट पक्राउ

Posted on November 05, 2018 | views : 122 |

कात्तिक १९, मेलम्ची | अदालतले एक महीना कैद र दुई लाख २९ हजार जरिवाना तोकेका फरार दोषीलाई जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला साविक सस्र्यूखर्क गाविस वडा नं ६ का अभिषेक तामाङ हुन् । चोरी र अन्य मुद्दाका दोषी तामाङलाई अदालतले गत कात्तिक १२ ग

Read More

डोल्पामा यात्रुवाहक जीप दुर्घटनाग्रस्त: १० जनाको मृत्यु, २ जनाको जिवितै उद्दार

Posted on November 05, 2018 | views : 261 |

कार्तिक १९, काठमाडौं । डोल्पाको ठूलीभेरी–९, कालागौंडामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।  यात्रु लिएर सदरमुकाम दुनैबाट सुपानीतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । कालागौँडा प्रहरी चौकीदेखि ६०० मिटरको दुरीमा जीप दुर्घटना भएको हो । जीपमा १२ जना

Read More

सहुलियतको चामल बिक्री वितरण

Posted on November 05, 2018 | views : 85 |

कात्तिक १९, लमही | नेपाल खाद्य संस्थान राप्ती कार्यालय, दाङले एक महिनामा करीब ५० क्विन्टल मात्रै चामल बिक्री गरेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी कार्यालयले ५०० क्विन्टल सहुलियतको चामल बिक्री गर्ने योजना बनाएको थियो ।  खाद्य संस्थान दाङका प्रमुख माधव मिश्रका अनुसार कार्यालयबाट सोना मनस

Read More

३ लाख नगदसहित १६ जना जुवाडे पक्राउ

Posted on November 05, 2018 | views : 125 |

कात्तिक १९, चितवन । चितवनमा ३ लाख नगदसहित १६ जना जुवाडे पक्राउ परेका छन् | रत्ननगर नगरपालिका-९ बाट करिब तीन लाख नगद र १ लाखको चेकसहित १५ जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीको संयुक्त टोलीले जुवाडेहरुसहित नगद पक्राउ गरेको हो । विषेश सुराक

Read More

उवासंघ पर्वतले किन गर्यो यस्तो– देउसी भैलो खेल्नेलाई ५१ रुपैँया मात्र दक्षिणा दिने कुश्मामा माइकिङ

Posted on November 05, 2018 | views : 38 |

पर्वत । उद्योग बाणिज्य संघ पर्वतले नेपालीहरुको महान् चाड दिपावलीमा खेलिने देउसी भैलामा ह्वीप जारी गरेको छ । देउसी भैलो खेल्नेहरुलाई ५१ रुपैँया मात्र दक्षिणा दिन भन्दै कुश्मा बजारमा माइकिङ गरेको हो । तिहारको बेलमा खेलिने देउसी भैलोमा आफ्नो क्षमता र योग्यताले आफू खुसि दक्षिणा दिने चलन भएपनि उवासंघ पर्

Read More

फूलको व्यापार बढ्यो

Posted on November 05, 2018 | views : 44 |

कात्तिक १९, वीरगञ्ज | भारतको कोलकाता घर भई विगत ३० वर्षदेखि वीरगञ्जमा फूलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्ष्य गरी १० हजार सयपत्री फूलको माला भारतबाट आयात गर्नुभएको छ ।  कोलकातामा रु ५० मा पाइने सयपत्री फूलको माला स्थानीय बजारमा रु ७० सम्ममा बिक्री हुन्छ । यस व्यवसायबाट आर्थ

Read More

बर्दियामा ५ लाख रुपैयाँ लुटपाट गरि एक व्यक्तिको हत्या

Posted on November 05, 2018 | views : 242 |

कात्तिक १९, बर्दिया | बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिकको घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।  मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेका थ

Read More

पाठ्यक्रम विकास केन्द्रका लेखापाल २५ हजार घुसहित पक्राउ

Posted on November 05, 2018 | views : 134 |

कात्तिक १९, काठमाडौं | भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रका लेखापाल (नायब सुब्बा) गुणराज दाहाल घुससहित पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नं ५ गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट अख्तियार दुरुपयाेग अनुसन्धान आयोगको टोलीले उनलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । विशेष

Read More

बर्दियामा अज्ञात समूहको आक्रमणबाट एकको मृत्यु, शोधपुछका लागि ४ जना पक्राउ

Posted on November 05, 2018 | views : 247 |

कात्तिक १९, बर्दिया | बर्दियामा अज्ञात समुहको आक्रमणबाट एक जनाको हत्या भएको छ । अज्ञात समूहको आक्रमणबाट बढैयाताल गाउँपालिका-३ स्थित गोबरियाका ३५ वर्षयी मोहन खटिकको मृत्यु भएको हो ।  सोमबार बिहान २ बजे भएको घटनामा घाइते भएका खटिकलाई नेपालगञ्जस्थित नर्सिङ्ग होममा उपचारका लागि राति नै पुर्‍याएको थ

Read More

लागूऔषधसहित एक महिला पक्राउ

Posted on November 05, 2018 | views : 99 |

कात्तिक १९, सिरहा | सिरहाको गोलबजारबाट लागूऔषध सेतो ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १७ निवासी रुबी बेगम रहेकी छन् | उनि आइतबार राति सेतो ब्राउन सुगरसहित पक्राउ परेकी हुन्। गोलबजार नगरपालिका ४ स्थित सडकमा चेकजाँचको क्रममा शंका लागेर खानतलासी गर्दा ६० मि

Read More

आज सुन तथा चाँदीको मूल्य कति ? हेर्नुहोस्

Posted on November 05, 2018 | views : 170 |

कार्तिक १९, काठमाडौं । साताको दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ । आइतबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै आइतब

Read More

प्रदेश ५ का लागि छापखाना सम्वन्धि छुट्टै विद्येयक र विदा

Posted on November 05, 2018 | views : 151 |

प्रेम सुनार | कार्तिक –१९, बुटवल । प्रदेश नम्वर ५ को सरकारले  छापखाना तथा प्रकाशन सम्वन्धी छुट्टै विद्येयक बनाउने शैद्धान्तीक अवधारण पत्र स्वीकृत गरेको छ । प्रदेश ५ औद्योगिक व्यवसाय सम्वन्धमा गर्न बनेको विद्येयक स्वीकृत गर्ने निर्णय  स्वीकृत पनि भएको  छ ।   बैठकले संघिय सरका

Read More

श्रीमानको काँधमै श्रीमती सुत्केरी भएपछी...

Posted on November 05, 2018 | views : 191 |

प्रेम सुनार | कार्तिक–१९, बुटवल ।  गुल्मीको विकट गाउँ अर्खबाङ्गमा सुत्केरी ब्याथा लागेर सुत्केरी गराउन  स्वास्थ्य  चौकी तर्फ लैजाँदै गरेकी एक महिला बाटैमा त्यो पनि श्रीमान कै काँधमा सुत्केरी भएकी छन ।  मालिका गाउँपालिका वडा नम्वर ४ , साविक अर्खबाङ्गको काभ्रे निवासी २८ बर्षिया निर

Read More

कञ्चनपुरमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

Posted on November 05, 2018 | views : 57 |

कात्तिक १९, कञ्चनपुर | भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ ।  क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको नगरपालिका स्तरीय सर्वदलीय संयन्त्रले छनोट गरेकै स्थानमा केन्द्र निर्माणका लागि प्

Read More

नवलपरासीमा रोकिराखेको ट्रकमा बस ठोक्किदा ११ जना घाइते

Posted on November 05, 2018 | views : 115 |

कात्तिक  १९, कावासोती | पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।  नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकम

Read More

सिन्धुपाल्चोकमा आगलागीबाट एकको मृत्यु

Posted on November 05, 2018 | views : 137 |

कात्तिक १९, मेलम्ची | सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ ।  जितबहादुर गोलेको घरमा आगो लाग्दा उहाँका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिनुभयो ।  राति घरम

Read More

श्रीमति हत्या गर्ने श्रीमान पक्राउ: १५ दिनमा दुई श्रीमति मारिए, बच्चाहरुको बिचल्ली

Posted on November 04, 2018 | views : 286 |

प्रेम सुनार | कात्तिक १८, बुटवल | तीन दिन अघि गुल्मीमा श्रीमतिलाई चरम यातना दिदै  र निर्घात कुटपिट गर्दै हत्या गर्ने श्रीमानलाई  प्रहरीले पक्राउ गरी आईतवार सार्वाजानिक गरेको छ ।  कार्तिक १५ गते राती मदाने गाउँपालिका वडा नम्वर ६, पनाह भन्ने स्थानकी ३६ बर्षिया श्रीमति सिता नेपालीलाई हत्

Read More

बझाङको साईपाल गाँउपालीकामा खाद्यान्न आपुर्ति नहुदा स्थानिवासी मर्कामा

Posted on November 04, 2018 | views : 90 |

टेकेन्द्र बोहरा | कात्तिक १८, बझाङ | बझाङको अति दुर्गमा गाँउपाली साईपाल गाँउपालीकामा खाध्यान्न आपुर्ति नहुँदा त्यहाँका स्थानिवासी मर्कामा परेका छन । स्थानिय जनप्रतिनिधी र जिल्ला देखीकेन्द्रका सम्मका नेताहरुले दसै अगाडि नै साईपाल गाँउपालीकामा खाद्यान्न आपुर्ति गर्ने भएपनी अहिले सम्म खाद्यान्न आपुर्ति

Read More

बैतडीका स्थानियतहमा न्यायिक सल्लाहकार नहुँदा न्यायिक समितीलाई समस्या

Posted on November 04, 2018 | views : 133 |

कृष्ण बिष्ट | कात्तिक १८, बैतडी | जिल्लाका सबै स्थानीय तहमा गठन भएका न्यायीक समितीहरुलाई न्यायिक सल्लाहकार नहुदा समस्या भएको छ । बैतडीका १० आटै स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितीमा न्यायीक सल्लाहकार नहुदा स्थानिय तहको न्यायिक सममिती सम्म आएका मुद्धामा मेलमिलाप गर्न

Read More

प्राधिकरणमै तास खेल्छन् कर्मचारी

Posted on November 04, 2018 | views : 99 |

कात्तिक १८, भक्तपुर (रासस) | नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ ।  नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत नउठाउने गरेको गुनासो बढेपछि महानगरीय प्रहरी परिसर भक्तपुरको टोलील

Read More

मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना दुईको मृत्यु, चार जना गम्भीर घाइते

Posted on November 04, 2018 | views : 146 |

कात्तिक १८, भीमदत्तनगर । मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्ष

Read More

पद्मरत्न तुलाधरको निधन

Posted on November 04, 2018 | views : 99 |

कात्तिक १८,काठमाडौं । अधिकारकर्मी पद्मरत्न तुलाधरको निधन भएको छ । मस्तिस्कघातका कारण उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । गएको शुक्रबार मस्तिस्कघात भएपछि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा राखिएकोमा स्वास्थ्य थप जटिल भएपछि तुलाधरलाई मंगलबार राति नर्भिक अस्पतालमा लगिएको थियो । रगतको

Read More