१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उच्च बिन्दुमा पुगेर रोकियो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

५ बैशाख २०८१, बुधबार ०५:३४

बैशाख ५, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासङ्घका अनुसार मंगलबारको तुलनामा स्थिर कायम भएर सुन किनबेच भइरहेको जनाएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यद्यपि हिजो मंगलबार भने छापावाल सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले मंगलबारको तुलनामा तोलामा ३५ रुपैयाँ घटेको जनाएकाे छ । यससँगै आज चाँदीको मूल्य तोलामा १७१५ रुपैयाँ कायम छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १७५० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी