समाज | सुनसरी - SNS


मेयर हर्क साम्पाङले थुनाएका युवालाई वडाध्यक्ष इवारामको जिम्मामा छाडियो

Posted on September 10, 2023 | views : 473 | सुनसरी - SNS

भदौ २४, धरान | मेयर हर्क साम्पाङले थुनाएका धरान १५ का स्थानीय युवा अशोक लिम्बुलाई सोही वडाका अध्यक्ष नरेश कुमार इवारामले जिम्मा लिएर छुटाएका छन् । वडा प्रहरी कार्यालयका अनुसारका शुक्रवार मेयर साम्पाङलाई प्रश्न गर्दा पक्राउ परेका अशोक लिम्बुलाई १५ नम्बरका वडाध्यक्षको जिम्मा लगाएर रिहा गरिएको हो । केह

Read More

धरानका स्वतन्त्र वडाध्यक्ष भट्टराई राप्रपामा प्रवेश

Posted on September 07, 2023 | views : 470 | सुनसरी - SNS

भदौ २१, धरान | धरान उपमहानगरपालिका- ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्। गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र जितेका भट्टराईले राप्रपा  प्रवेश गरेका हुन्। उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धरानमा पुगेर पार्टीमा स्वागत गरे

Read More

विद्युत प्राधिकरणका कर्मचारी २५ हजार रुपैयाँ घुससहित पक्राउ

Posted on September 05, 2023 | views : 553 | सुनसरी - SNS

भदौ १९, इनरुवा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत प्राधिकरणका कर्मचारीलाई सुनसरीबाट २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतो पक्राउ परेका हुन्। उनले उद्योगमा विधुत क्षमता वृद्धि गरिदिएबापत घुस लिएको अख्तियारको दावी छ।

Read More

मादक पदार्थ सेवन गरी छोरीलाई विष खुवाएर मार्ने बाबु पक्राउ

Posted on August 09, 2023 | views : 460 | सुनसरी - SNS

साउन २४, सुनसरी | सुनसरीमा विष खुवाएर आफ्नै छोरी मार्ने गर्ने बाबु पक्राउ परेका छन् । सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामत आफ्नै छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा बुधबार पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहबीका प्रमुख प्रहरी निरीक्षक बुद्धिकुमार चौलागाँईले बताए । उनका अनुसार २० वर्ष

Read More

किसानलाई मल र बीउ अभाव हुन दिन्नौँ : मन्त्री मोदी

Posted on July 25, 2023 | views : 614 | सुनसरी - SNS

साउन ९, विराटनगर | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताएका छन् । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उहाँले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गरे । सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउ

Read More

इटहरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक गम्भीर घाइते

Posted on July 22, 2023 | views : 492 | सुनसरी - SNS

साउन ६, सुनसरी | सुनसरीको इटहरीमा भारतीय पिकअप भ्यानसँग मोटरसाइकल ठोक्किएर तीनजनाको मृत्यु भएको छ । घटनामा एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा इटहरी नगरपालिका वडा नम्बर १६ का अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन् । गएराति इटहरी नगरपालिका

Read More

सप्तकोशीमा बससंग ठोक्किदा ट्रक नदीमा खस्यो, ट्रकमा रहेका ३ को उद्धार

Posted on July 14, 2023 | views : 772 | सुनसरी - SNS

असार २९, काठमाडौँ | सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको  छ । आज बिहान पौने ८ बजेतिर कोसी ब्यारेजको १० नम्बर पुलमा बस र ट्रक एकापसमा ठोक्किदा ट्रक नदीमा खसेको हो | पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बससँग ठोकिँदा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेक

Read More

इटहरीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु, ब्याक गरेर मारेको स्थानीयको आरोप

Posted on July 05, 2023 | views : 911 | सुनसरी - SNS

असार २०, काठमाडौँ | इटहरीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ। मंगलबार अपराह्न धरानबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको प्रहरीले बताए । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा रह

Read More

धरानका मेयर हर्क साम्पाङ सम्मानित

Posted on July 02, 2023 | views : 503 | सुनसरी - SNS

असार १७, धरान | धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङलाई वर्ल्ड बुक अफ रेकर्ड्सले समेत कदर गरेको छ ।  मेयर साम्पाङले यही श्रम संस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करिब ४२  किलोमिटर पाइप तानेर  कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा ‘वर्ल्ड बुक अफ रेकर्ड्स–लन्डन’ले कदर गर्दै

Read More

घरधनीले घर भत्काउन अटेर गरेपछि इटहरीमा प्रहरी लगाएर चलाइयो डोजर

Posted on June 23, 2023 | views : 802 | सुनसरी - SNS

असार ८, इटहरी | ६ लेन सडक क्षेत्रमा पर्ने घर भत्काउन आलटाल गरेपछि इटहरी उपमहानगरले डोजर चलाएको छ । इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी ६ लेन सडक क्षेत्राधिकारभित्र पर्ने संरचनामा डोजर चलाएको हो । रानी-विराटनगर-इटहरी-धरान सडक आयोजनाअन्तर्गत

Read More

सुनसरीमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on March 07, 2023 | views : 789 | सुनसरी - SNS

फागुन २३, सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको

Read More

फेक आइडी खोलेर ठगी गरेकाे आराेपमा एक युवती पक्राउ

Posted on February 08, 2023 | views : 844 | सुनसरी - SNS

माघ २५,  काठमाडौँ | आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी रामधुनी गाँउपालिका-४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरुको दुर

Read More

हर्क साम्पाङले धरानमा चलाए डोजर, स्थानीयबासिन्दाले गरे ढुंगामुढा

Posted on January 22, 2023 | views : 796 | सुनसरी - SNS

माघ ८, धरान | सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ । डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा

Read More

खुकुरी प्रहार गरी साथीको हत्या

Posted on January 20, 2023 | views : 1089 | सुनसरी - SNS

माघ ६, सुनसरी | सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना सख्त घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भए

Read More

धरानमा खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते

Posted on January 20, 2023 | views : 1076 | सुनसरी - SNS

माघ ६,धरान | सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी

Read More

सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

Posted on January 17, 2023 | views : 639 | सुनसरी - SNS

माघ ३, सुनसरी | सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्युभएको प्रहरीले जनाएको छ ।   इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश१–०२–००३ह २६५५ नंको सिटी सफारी आफँै अनियन्त्रित भई दु

Read More

सुनसरी-४ मा सञ्चारमन्त्री कार्कीको अग्रता

Posted on November 29, 2022 | views : 1747 | सुनसरी - SNS

मङ्सिर १३, सुनसरी | सुनसरी क्षेत्र नम्बर ४ को जारी मतगणना अनुसार सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीले अग्रता लिएका छन् ।  कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतलाई १६० मतले पछि पारेका छन् ।  पछिल्लो मत परिणाम अनुसार कार्कीले २३ हजार ६३१ मत

Read More

अविरल वर्षाको कारण सडक अवरूद्ध

Posted on October 11, 2022 | views : 1418 | सुनसरी - SNS

असोज २५, काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बरस्थित चतरा–बराहक्षेत्र सडकखण्डमा सोमबार साँझ पहिरो जाँदा सडक अवरुछ भएको छ ।  बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्याउली खोलास्थित सडकखण्डमा रहेको पक्की पुल अविरल वर्षाको कारण सोमबार दिउँसो भत्किँदा सडक अवरुद्ध भएको छ । 

Read More

पञ्चमी व्रत लिनका लागि नुहाउने क्रममा डुबेर सुनसरीमा बालिकाको मृत्यु

Posted on September 02, 2022 | views : 1055 | सुनसरी - SNS

भदौ १७, काठमाडौँ | तीज पर्वको पञ्चमी व्रत लिनका लागि नुहाउने क्रममा डुबेर सुनसरीमा एक बालिकाको मृत्यु भएको छ । बराहक्षेत्र वडा नं. ३ को बाङ्गे बजारबाट उत्तरतर्फ सुनसरी–मोरङ आयोजनाको नहरमा नुहाउँन जाँदा डुबेकी बराहक्षेत्र वडा नं. ३ की १४ वर्षीया सलिना खड्काको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय च

Read More

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठनले धरान मेयर हर्क साम्पाङको राजीनामा माग (विज्ञप्

Posted on August 29, 2022 | views : 1982 | सुनसरी - SNS

भदौ १३, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा माग गरेको छ। सामाजिक सञ्जालमा अभद्र र असभ्य प्रस्तुति दिएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजीनामा माग गरेको हो । केही दिन अगाडी धरानका मेयर साम्पाङले काठम

Read More

धरानमा रेड पाण्डाको छालासहित तीन जना पक्राउ

Posted on August 12, 2022 | views : 1173 | सुनसरी - SNS

साउन २७, काठमाडौं | धरान उपमहानगरपालिका–१५ श्यामचोकबाट एक थान रेड पाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका–६ का २२ वर्षीय रोजिस राई लगायत छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  रोजिसको कोठामा रेड प

Read More

करुवामा लुकाएर खैरो हेरोइनको व्यापार, दम्पतीसहित ४ जना पक्राउ

Posted on August 08, 2022 | views : 1316 | सुनसरी - SNS

साउन २३, इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिकाबाट प्रहरीले लागू औषध (खैरो हेरोइन) कारोबारमा संलग्न दम्पती सहित ४ जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–६ स्थित आइतबारेबाट प्रहरीले साउन २० मा इटहरी–४ घर भएका २८ वर्षका सुशान्त घिमिरे र २७ वर्षीया सिर्जना ओझाको साथबाट १ ग्राम १५० मिलिग्राम खैरो ह

Read More

सुनसरी, नवलपरासी (पूर्व), प्युठान र धादिङमा चार जना मृत अवस्थामा फेला

Posted on July 27, 2022 | views : 2489 | सुनसरी - SNS

साउन ११, काठमाडौँ । सुनसरी, नवलपरासी (पूर्व), प्युठान र धादिङमा चार जना मृत अवस्थामा फेला परेका छन् ।  सुनसरीको देवानगन्ज गाउँपालिका–२ यादव टोल बस्ने ३३ वर्षीया सविता यादव सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।  नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नहरमा हाल पहि

Read More

नगरप्रमुख हर्क साम्पाङको अगुवाइमा धरानका स्थानीयवासीको श्रमदान

Posted on July 03, 2022 | views : 867 | सुनसरी - SNS

असार १९, काठमाडौँ | धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् ।  पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र  ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका ह

Read More

सुनसरीको इटहरी जलमग्‍न, ४० घर डुवानमा

Posted on June 28, 2022 | views : 1070 | सुनसरी - SNS

असार १४, काठमाडौं | सुनसरीको ट्याङ्ग्रा खोला र खेतिखोलामा आएको बाढी बस्तीमा पसेपछि इटहरी उपमहानगरपालिका जलमग्न भएको छ। बाढीका कारण ४० भन्दा बढी घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खडकाले जानकारी दिएका छन् । ट्याङ्ग्रा खोलाको बाढी बस्तीमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी

Read More

सुनसरीमा खोलाले टेम्पो बगाउँदा एक जनाको मृत्यु

Posted on June 20, 2022 | views : 777 | सुनसरी - SNS

असार ६, सुनसरी | बराहक्षेत्र नगरपालिका–१ बगुवास्थित सडकमा को.२ ह ८९८५ नम्बरको टेम्पोलाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्पोमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतरा बस्ने १७ वर्षीया स्टिफिना राई रहेकी छन् ।  टेम्पोलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रह

Read More

इटहरीको व्यस्त बजारमा चितुवा पसेपछि…

Posted on June 13, 2022 | views : 1070 | सुनसरी - SNS

जेठ ३०, सुनसरी | सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासस्थित  बसोबास रहेको  क्षेत्रमा आज बिहान चितुवा देखियो। बस्तीमा चितुवा आएपछि स्थानीय त्रसित बनेका थिए ।  चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको हो । चितुवालाई हाललाई डिभिजन ब

Read More

चुरोटको निहुँमा भाइको खुकुरी प्रहार गरी हत्या

Posted on June 12, 2022 | views : 1279 | सुनसरी - SNS

जेठ २९, सुनसरी | भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ ।  चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ ।  देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घा

Read More