२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीको इटहरी जलमग्‍न, ४० घर डुवानमा

२०७९, १४ असार मंगलवार ०८:१८

असार १४, काठमाडौं | सुनसरीको ट्याङ्ग्रा खोला र खेतिखोलामा आएको बाढी बस्तीमा पसेपछि इटहरी उपमहानगरपालिका जलमग्न भएको छ।

बाढीका कारण ४० भन्दा बढी घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खडकाले जानकारी दिएका छन् । ट्याङ्ग्रा खोलाको बाढी बस्तीमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरि खोला नियन्त्रणको काम थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी यादबले बताए ।

लगातारको वर्षातका कारण इटहरिको मुख्य बजार क्षेत्र डुवानमा परेको छ । इटहरिको ४,५,९, १० र १२ वडाका दर्जन बस्ती डुवानमा परेका छन् । बाढी बस्तीमा पसेपछि यातायात अवरुद्ध भएको छ। 

प्रमुख जिल्ला अधिकारी यादबले बाढीबाट धनजनको क्षति हुन नदिन व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने