असोज २०, काठमाडौं । भारत-पाकिस्तान तनाब जारि भएसंगै आज बिहान ६ बजे हंदवाडाको भारतीय सैनिक क्याम्पको बाहिर गोलाबारी सुरु भएको छ । 

जम्मु-काश्मीर रहेको भारतीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २०, काठमाडौं । भारत-पाकिस्तान तनाब जारि भएसंगै आज बिहान ६ बजे हंदवाडाको भारतीय सैनिक क्याम्पको बाहिर गोलाबारी सुरु भएको छ । 

जम्मु-काश्मीर रहेको भारतीय "/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत-पाकिस्तान तनाब, भारतीय सैनिक क्याम्पमा फेरी अर्को हमला

२०७३, २० आश्विन बिहीबार ०४:११

असोज २०, काठमाडौं । भारत-पाकिस्तान तनाब जारि भएसंगै आज बिहान ६ बजे हंदवाडाको भारतीय सैनिक क्याम्पको बाहिर गोलाबारी सुरु भएको छ । 

जम्मु-काश्मीर रहेको भारतीय सैनिक क्याम्पमा हमला भएको हो । भारतले पाकिस्तानसँगको सीमा क्षेत्रमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको एक साता नवित्दै सैनिक क्याम्पमाथि हमला भएको हो । 

हंदवाडामा ३० स्थित राष्ट्रिय राइफल क्याम्पमा हमला भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार विहान ३० राष्ट्रिय राइफल क्याम्पको मेन गेटमा अन्धाधुन्ध फायरिङ भएको थियो । आक्रमण कसले गरेको भन्नेबारे स्पष्ट भएको छैन ।

उडीमा सेनाको क्याम्पमा १८ सेप्टेम्बरमा भएको आतंकवादी हमला पछि भारत प्रशासित काश्मिरमा सैनिक क्यापमा भएको यो दोस्रो हमला हो । 

- फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा