फागुन २७, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सप्तरी घटनाबारे सुरक्षा निकायले ठूलो क्षति रोक्नका लागि गोली चलाएको वताएका छन् ।

एमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २७, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सप्तरी घटनाबारे सुरक्षा निकायले ठूलो क्षति रोक्नका लागि गोली चलाएको वताएका छन् ।

एमा"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरी घटना: क्षति कम गर्न गोली चलाइएको हो: गृहमन्त्री

२०७३, २७ फाल्गुन शुक्रबार ११:३३

फागुन २७, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सप्तरी घटनाबारे सुरक्षा निकायले ठूलो क्षति रोक्नका लागि गोली चलाएको वताएका छन् ।

एमालेको मेची महाकाली अभियानमा अवरोध गर्ने मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले गोली प्रहार गरेको घटनाबारेमा शुक्रबार संसदमा जानकारी दिँदै गृहमन्त्रीले मधेसी मोर्चाका कार्यकर्ताको विरोध र उत्तेजित भीड नियन्त्रण गर्न र ठूलो क्षति हुन नदिन गोली चलाउनुपरेको स्पष्टीकरण दिएका हुन् । 

उनले दुबैतर्फ क्षति नहोस् भनेर संयमता अपनाउँदा पनि सुरक्षाकर्मीमाथि अनियन्त्रित भिडले घरेलु हतियार र पेट्रोल बम प्रहार गर्न थालेपछि स्थानीय सुरक्षा अधिकारीको आदेशमा गोली चलेको जानकारी दिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस