फागुन, काठमाडौं । आधुनिक गित 'म त तिम्रो दिल भित्र' को गायन सँगै सांगीतिक दुनियाँमा देखा परेका गायक हिमाल मगरको नयाँ आधुनिक गितको भिडियो बजारमा आएको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन, काठमाडौं । आधुनिक गित 'म त तिम्रो दिल भित्र' को गायन सँगै सांगीतिक दुनियाँमा देखा परेका गायक हिमाल मगरको नयाँ आधुनिक गितको भिडियो बजारमा आएको छ ।&nbs"/>

2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमाल मगरले ल्याए पोखराको गल्लिमा क्या राम्री डल्ली (भिडियोसहित)


फागुन, काठमाडौं । आधुनिक गित ‘म त तिम्रो दिल भित्र’ को गायन सँगै सांगीतिक दुनियाँमा देखा परेका गायक हिमाल मगरको नयाँ आधुनिक गितको भिडियो बजारमा आएको छ । 

हिमालले ‘पोखराको गल्लिमा क्या राम्री डल्ली’ बोलको गीत बजारमा ल्याएका हुन् । गीतमो शब्द संगीतपनि हिमालकै रहेको छ । भिडियोमा रत्ना मगर र प्रकाश मगरको अभिनय रहेको छ भने भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका हुन् ।

पोखराको रहनसहन लाई समेटेर तयार पारिएको यस गितलाई परेली फिल्मस् प्रालि ले प्रायोजन गरेको छ । यसभन्दा अघि पनि गायक हिमालका आधादर्जन गीत हरु बजारमा आईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई