जेठ ३ काठमाण्डौ | आज नेपाली बजारमा सुनको मूल्य घटेको छ |

बुधबार प्रतितोला ५८ हजार ७ सयमा कारोबार भएको छापवाला सुन आज घटेर प्रतितोला ५८ हजार ४ सयमा कारोबार भैरहेको छ |

त्यस्तै बुधवार प्रतितोला ५८ हजार ४ सयमा कारोबार भएको तेजावी सुन पनि बिहिबार प्रतितोला ५८ हजार १ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |

चाँदी आज प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ |