साउन १२, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २९ रुपैयाँ ४७ पैसा छ । भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा तोकिएको छ । भने यूएई दिर्हाम १ को २९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३० रुपैयाँ १० पैसा छ ।

बहराइन दिनार १ को २९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर २९३ रुपैयाँ २२ पैसा छ । आज कोरियन वन १ सयको ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा छ ।

यस्तै आइतबार कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

Related News