२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरसका कारण मलेसियामा पहिलो पटक एक जनाको मृत्यु

२०७६, ४ चैत्र मंगलवार ११:५३

चैत ४, क्‍वालालम्पुर | कोरोनाभाइरस(कोभिड-१९ )का कारण मलेसियामा एकजनाको मृत्यु भएको छ | मृत्यु हुनेमा ६० वर्षीय पादरी रहेका छन् | 

मेलसिया सरकारले कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ |

मंगलबार मलेसियाको विपद् व्यवस्थापन समिति सारवाकस्थित इमान्युएल बापटिस्ट चर्चका पादरीको मृत्यु भएको जनाइएको छ |

विश्वभरी फैलिरहेको नोबोल कोरोनाभाइरसका कारण हाल सम्म ७ हजार मानिसको मृत्यु भइसकेको छ | मलेसियाले बुधबार देखि विदेशी नागरिकलाई १४ दिन सम्मका लागि प्रवेशमा रोक लगाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ