By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    6 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    7 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    8 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    13 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: स्वास्थ्यकर्मीका लागि रक्षात्मक कवच (PPE) उत्पादन गर्दैछन् महावीर पुन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > स्वास्थ्यकर्मीका लागि रक्षात्मक कवच (PPE) उत्पादन गर्दैछन् महावीर पुन
काठमाडौँ - KTMसमाज

स्वास्थ्यकर्मीका लागि रक्षात्मक कवच (PPE) उत्पादन गर्दैछन् महावीर पुन

साझासवाल
Last updated: March 24, 2020 10:00 am
साझासवाल
1 Min Read
Share

चैत ११, काठमाडौँ | सामाजिक अभियान्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वास्थ्यकर्मीका लागि आवश्यक रक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) सिलाउने काम गरिरहेको जानकारी दिएका छन् । 

कोरोना भाइरस (कोभिड-१९) को विश्व महामारीको समयमा विभिन्न अस्पतालहरुबाट आएको माग अनुसार पीपीई सिलाउने कारिगर आवश्यक परेको भन्दै उनले आज फेसबुक पोष्ट गरेका थिए । त्यसको केहि घण्टामा उनले सिलाई गर्ने कारिगर पनि पाएको जानकारी दिएका छन् । 

पुनले अस्पतालहरुलाई अति नै आबश्यक परेको पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट टिचिंग अस्पताल काठमाडौँ र बि.पी. अस्पताल धरानबाट माग भए बमोजिम राष्ट्रिय आविष्कार केन्द्रले उक्त ड्रेसहरु तयार गर्ने क्रममा रहेको जनाएका छन् । उनले ड्रेस निर्माणको लागि ड्रेसको डिजाईन आविष्कार केन्द्रमा बन्दै गरेको बताएका छन्  । उनका अनुसार करिब ४०० वटा जति ड्रेस बनाउन सकिने समान पनि भर्खरै उपलब्ध भएको जानकारी दिएका छन् । 

पुनले कोरोना भाइरसको महामारीको पुर्वतयारी स्वरूप एक हजार भन्दा बढी पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट सिलाउने लक्ष्य लिएको भए पनि आफूसंग भएकोबाट ३/४ सय मात्र बन्न सक्ने र थप आवश्यक म्याटरियल खोजिरहेको साझा सबाललाई बताएका छन् ।   

Share This Article
Facebook Email Copy Link Print
Previous Article भरतपुरको कोरोना विशेष अस्थाई अस्पतालमा बिरामीको मृत्युपछि अस्पतालद्वारा विज्ञप्ति जारी
Next Article नेपालकै उत्कृष्ट अस्पताल दावी गर्ने ग्राण्डी: कोरोनाको शंकास्पदलाई सिधै टेकु रिफर गर्छ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्घाखाँची - AGKमुख्य समाचारलुम्बिनी प्रदेशसमाज

अर्घाखाँचीको मालारानीमा कृषकलाई बाख्रा वितरण

1 year ago
म्याग्दी - MGDसमाज

कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

घट्यो सुनचाँदीको मूल्य

57 years ago
काठमाडौँ - KTMमकवानपुर - MKWराजनीति

मधेसको समस्या समाधान गरेर मात्र निर्वाचन गर्नुपर्छ: थापा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?