साउन १५, काठमाडौँ | ओली सरकारलाई झुकाउन भएको नाकाबन्दीले जनतालाई असर पुगेछ भन्ने कुरा बल्ल बुझेछन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले | तलको भिडियोमा राजेन्द्र महतोले सोहि कुरा भनेका छन् | हिमालय टेलीभिजन मार्फत साप्ताहिक रुपमा प्रसारण हुँदै आएको कार्यक्रम यक्ष प्रश्नमा उनको अभिव्यक्ति हेर्न सक्नुहुनेछ…

Related News