२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिटिजन्स बैंकलाई लाभांश वितरण गर्न राष्ट्र बैंकको अनुमति

२०७७, ३ मंसिर बुधबार ०८:४०

मङ्सिर ३, काठमाडौं |  सिटिजन्स बैंकले प्रस्ताव गरेको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ |

बैंकले यसअघि गत आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य मुनाफाबाट ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । जसमा बोनस ८ प्रतिशत र नगद लाभांश ३ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको अनुमति पछि उक्त प्रस्ताव बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयर लगानीकर्ताले पाउने छन् ।

बैंकले मंसिर २० गते साधारणसभा बोलाएको छ । उक्त साधारणसभामा लाभांशको प्रस्ताव लगिने छ । मंसिर १० गतेसम्म कायम रहेका लगानीकर्ताले उक्त लाभांश पाउने छन् । बैंकले १० गते बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै