मंसिर २९, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११७ रुपैया ५५ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया १५ पैसा तोकेको छ | त्यस्तै सोमबार एक युरोको खरिद दर १४२ रुपैंया ३९

पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया १२ पैसा रहेको छ |