१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ५७ अंकले बढ्यो, ७ अर्ब २० करोडको कारोबार

२९ मंसिर २०७७, सोमबार ११:४१

मंसिर २९, काठमाडौँ | सोमबार शेयर बजार परिसूचक नेप्से ५७ अंकले बढेको छ | जल बिधुत बाहेक सबै समूहको शेयर बढेपछि नेप्से ५६ दशमलव ७२ अङ्कले बढेर २ हजार ६७ दशमलव १७ विन्दुमा पुगेको हो |

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.०४ अंकले बढेर ३८८.१६ बिन्दुमा रोकिएको छ । कारोबारमा जलविद्युत समूहको उपसूचक २१.१५ अंकले घटेको छ | आज दुई सय दुई कम्पनीका एक करोड २८ लाख ८८ हजार कित्ता शेयर सात अर्ब २० करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ | 

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ७४ करोड ३९ लाख ९९ हजार ६६८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बीमा कम्पनी र नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कारोबारमा ११ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

जसमा प्रिमियर लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् । गुमाउनेमा लबर्टी इनर्जी कम्पनी, यूनिलिभर नेपाल, माउन्टेन हाईड्रो, कृषि विकास बैंक लगायत कम्पनीमा लगानीगर्ने लगानीकर्ताले गुमाएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु