२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज देखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

२०७७, १ माघ बिहीबार ०५:३२

माघ १, काठमाडौँ | आज देखि एक बैंकको कार्ड प्रयोग गरेर अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको छ | गत हप्ता नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै कारोबार गर्दा अन्तर बैंकिंङ्ग एटिएम शुल्क लिन पाउने व्यवस्था गरेको हो | 

त्यस्तै महिनामा दुई पटक मात्र प्रयोग गर्दा भने शुल्क नलाग्ने भएको छ | दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने गरी बैंकले निर्देशिक जारी गर्दै अधिकतम प्रतिकारोबार शुल्क तोकेको छ |

त्यस्तै ग्रहाकको पूर्व अनुमति लिएर र सेवा शुल्कबारे पूर्व जानकारी गराएर मात्र मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा शुल्क लिन भनेको छ | कोरोना भाइरसका कारण गत चैत देखि अन्तर बैंक एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए |

पछि राष्ट्र बैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै