साउन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

आइत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

आइत"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज मन्त्रिपरिषद् विस्तार हुँदै, को–को हुँदैछन् मन्त्री ?

२०७३, ३० श्रावण आईतवार ०२:०२

साउन ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।

आइतबार केही मन्त्री नियुक्त गर्ने सम्भावना छ । प्रधनमन्त्रीले शुक्रबारसम्म सत्ता साझेदार काँग्रेस र माओवादीबाट थप मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । तर,दुवै दलमा मन्त्री छनोटमा सकस भएपछि ढिलाइ भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा अहिले माओवादीबाट तीन, काँग्रेसबाट दुई, राप्रपाबाट दुई र नेकपा संयुक्तबाट एक मन्त्री छन् ।

माओवादी केन्द्रमा मन्त्रीको नाम लगभग टुंगो लागेको छ । मन्त्रीको सूचीमा परेका प्रभु साहले स्थानीय विकास मन्त्रालय दाबी गरेका छन् ।

मधेसीलाई समेत विश्वासमा लिएर स्थानीय निकायको निर्वाचन गराउनुपर्ने दायित्व भएकाले आफूलाई स्थानीय विकास मन्त्रालय दिँदा सहज हुने धारणा साहले राखेको स्रोत बताउँछ ।

माओवादीमा शिक्षा मन्त्रालय कांग्रेसलाई दिएमा मन्त्रीको सूचीमा परेका डिआर पौडेललाई कानून र साहलाई स्वास्थ्यमा पठाउनेबारे छलफल छ ।

माओवादीले जनार्दन शर्मालाई उर्जा, हितराज पाण्डेलाई स्थानीय विकास र राम कार्कीलाई सञ्चारमन्त्री बनाउने लगभग तय गरेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने