करिश्मा मानन्धर वैशाख ९ मा एमाले प्रवेश गर्दै

साझासवाल
1 Min Read

<p>चैत २, काठमाडौँ । नयाँ शक्तिमा रहेकी अभिनेत्री करिश्मा मानन्धर वैशाख ९ मा एमाले प्रवेश गर्ने भएकी छन् ।नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा नेकपा एमालेमा प्रवेश गर्ने भएकी हुन्।<br></p><p>आफ्ना साथीभाइ पनि एमाले निकट रहेको र राजनीतिमा अघि बढ्न एउटा विचारमा आवद्ध हुनुपर्ने भन्दै अभिनेत्री मानन्धनर एमाले प्रवेश गर्न लागेकी हुन् । उनले फागुन २७ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै पार्टी प्रवेशबारे बालकोटबाट छलफल गरेकी थिइन् ।&nbsp;</p><p>एमाले स्रोतका अनुसार ९ वैशाखमा करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु प्रवेश गर्नेछन् ।</p>

Share This Article
Leave a Comment

Leave a Reply