राजनीति |


सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ : रवि लामिछाने

Posted on August 26, 2023 | views : 415 |

भदौ ९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् । पार्टीको टोखा नगरपालिकाको भेलामा आज उनले जातजाति र समुदायसित होइन बल्की बेथिति र भ्रष्टचारविरुद्ध लड्नपर्ने बताए ।  “जातीय र धार्मिक समुदायबीच द्वन्

Read More

दार्चुलाकी राजेश्वरी धनगढीमा मृत फेला, लटिनाथका स्ववियु सभापति पक्राउ

Posted on August 25, 2023 | views : 807 |

भदौ ८, कैलाली | कैलालीको धनगढीमा रहेको प्रहरी स्कुलकी एक शिक्षिका मृत फेला परेकी छन् । बिहीबार धनगढी उपमहानगरपालिका- ३ चटकपुरमा दार्चुलाको मार्मा गाउँपालिका- ६ घर भएकी २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत अवस्थामा फेला परेकी हुन् । शिक्षिका डडालले धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा पढाउँदै

Read More

ओलीको दाबी- कोशीमा एमालेले बहुमत जुटाएर सरकार बनाउँछ

Posted on August 25, 2023 | views : 468 |

भदौ ८, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेले सरकार बनाउने दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमालेले बहुमत पुर्याएर सरकार चलाउने उनले बताए । नेपाली कांग्रेस जस्तो पुरानो पार्टीले गैरसंविधानिक काम गर्दा

Read More

काठमाडौं महानगरले एक महिनामै उठायो ६५ करोड ४२ लाख राजस्व

Posted on August 25, 2023 | views : 430 |

भदौ ८, काठमाडौँ | चालू आर्थिक वर्षको साउनमा काठमाडौं महानगरपालिकाले ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको यसै अवधिमा ४५ करोड ९ लाख ८९ हजार ३३६ रुपैयाँ राजस्व संकलन भएको थियो । गएको वर्षभन्दा यस वर्षको पहिलो महिनामा २० करोड ३२ लाख ४१ हजार ४३ रुपैयाँ धेरै राजस्व संकलन भएको

Read More

धरानमा निषेधाज्ञा, प्रवेश नाकामा कडाइ

Posted on August 25, 2023 | views : 583 |

भदौ ८, काठमाडौँ | स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको

Read More

एक करोड ५० लाखको विद्युतीय जर्मनीविलासी कार ‘अउडी’ नेपाली बजारमा

Posted on August 25, 2023 | views : 646 |

भदौ ८, काठमाडौँ | विद्युतिय जर्मनी विलासी कार ‘अउडी’ नेपाल भित्रिएको छ । शुक्रबार काएरोस इन्टरनेसनल काठमाडौंले नेपाली बजारमा दुई मोडल क्यु फोर ३५ ई–ट्रोन र क्यु फोर ई–ट्रोन स्पोर्टब्याक सार्वजनिक गरेको हो । जहाँ क्यु फोर ३५ ई–ट्रोनको मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको छ भने, अउडीको अर्को प्रिमियम मोड

Read More

ललिता निवासमा माधव नेपाललाई अदालतले दोषी भनेपनि जनताले पत्याउँदैनन् : भौतिक पूर्वाधारमन्त्री ज्वाला

Posted on August 25, 2023 | views : 399 |

भदौ ८, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पार्टीलाई कमजोर बनाउनको लागि ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फँसाउन खोजेको आरोप लगाएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अदालतले दोषी भएपनि जनताले नपत

Read More

रास्वपा संसदीय दलको बैठक बस्दै

Posted on August 25, 2023 | views : 367 |

भदौ ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । अपराह्न पाँच बजे बस्ने बैठकमा संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा छलफल हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । संसदीय समितिका सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन ह

Read More

रास्वपाले बोलायो संसदीय दलको बैठक, के हो एजेन्डा ?

Posted on August 25, 2023 | views : 382 |

भदौ ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ। बैठक आज साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्त

Read More

जग्गासम्बन्धी काम भौतिक योजना मन्त्रालयको कार्य क्षेत्र होइन : विजयकुमार गच्छदार

Posted on August 24, 2023 | views : 446 |

भदौ ७, काठमाडौँ | ललिता निवास प्रकरणमा प्रतिवादी बनाउन सिफारिस भएका तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले जग्गासम्बन्धी काम कारबाही भौतिक योजना तथा निर्माण मन्त्रालयको कार्य क्षेत्र नभएको बताएका छन् । सरकारी वकिलले लिएको बयानमा गच्छदारले जग्गासम्बन्धी काम भूमिसुधार मन्त्रालयको भएको उल्लेख गरे

Read More

मीनबहादुर गुरुङको बयान– ललितानिवासको जग्गा किनेको हो, सरकारी भन्ने थाहा थिएन

Posted on August 24, 2023 | views : 650 |

भदौ ७, काठमाडौँ | भाटभटेनी प्रा.लि.का सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि.को नाममा खरिद गरेको बताएका छन् । तर, जग्गा खरिद गर्दा त्यो सरकारी भएको आफूलाई थाहा नभएको बताएका छन् । आफू र आफ्नो परिवारका सदस्यका रुपममा समेत जग्गा खरिद गरेको र कतिपय व

Read More

रेशम चौधरीले गरे टीकापुर घटनामा मारिएका बालकको सालिक अनावरण

Posted on August 24, 2023 | views : 736 |

भदौ ७, काठमाडौँ | थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा मारिएका २ वर्षका बालक टेकबहादुर साउदको सालिक अनावरण गरिएको छ । टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा दोषि ठहर भइ अदालतले जन्मकैदको फैसला सुनाए पनि राष्ट्रपतिबाट कैद मिनाह पाएका रेशमलाल चौधरीले साउदको सालिक अनावरण गरेक

Read More

गाई काटेको निहुँमा धार्मिक द्वन्द्व हुनसक्ने राप्रपाका सांसद सिंहको चिन्ता

Posted on August 24, 2023 | views : 503 |

भदौ ७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह राष्ट्रिय जनावरलाई काटेर भोजभतेर गरेर मिडियामा देखाइरहँदा समेत सरकार बोल्न नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले यही निहुँमा धार्मिक द्वन्द्व हुनेसक्ने चिन्ता व्यक्त गरे । उनले भने, ‘यो कुनै तत्व वा बाहिर

Read More

माधव नेपालको बयान- असल मनसायले प्रधानमन्त्री निवासको गुरुयोजना अघि बढाइएको हो

Posted on August 24, 2023 | views : 409 |

भदौ ७, काठमाडौँ | बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा बयान दिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो कुनै दोष नरहेको दाबी गर्दै बयान दिएका छन्। सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेता नेपालकै निवासमा पुगेर उन

Read More

अध्यागमन विभागका महानिर्देशक अधिकारीको जिम्मेवारी खोसियो, गृहमा तानेर छानबिन सुरु

Posted on August 24, 2023 | views : 672 |

भदौ ७, काठमाडौँ | अध्यागमन विभागका महानिर्देशक झलक राम अधिकारीको जिम्मेवारी खोसिएको छ।  बिहीबार अधिकारीको जिम्मेवारी खोसेर गृह मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।  ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका भियना होटलका सञ्चालक दावा छिरिङस

Read More

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Posted on August 24, 2023 | views : 505 |

भदौ ७, काठमाडौं | प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ ।  सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७- ७८ तथा सोह्रौँ प्रतिवेदन २०७

Read More

कोशीका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

Posted on August 24, 2023 | views : 377 |

भदौ ७, काठमाडौँ | कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदै छ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको

Read More

ज्ञानेन्द्र शाहीको प्रश्न :पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन पक्राउ गरिएन ?

Posted on August 23, 2023 | views : 436 |

भदौ ६, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले ललिता निवासको जग्गा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई सिआइबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।  बुधबार  प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले&nbs

Read More

रवि लामिछाने भने: ६० किलो सुनका बिचौलियाको सूचना मसँग पनि छ !

Posted on August 23, 2023 | views : 496 |

भदौ ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० किलो बढी सुन प्रकरणका केही बिचौलियाको सूचना आफूसँग पनि रहेको बताएका छन्। सरकारको बहालवाला महानिर्देशक नै अहिले समातिएका अभियुक्तसँग सम्पर्कमा रहेको लामिछानेले बताएका हुन्। ‘सरकारका एक वहालवाला महानिर्देशकले सुन आएको कुराको जानका

Read More

एकीकृत समाजवादीका सुर्खेत अध्यक्ष लगायतका नेताहरु एमालेमा प्रवेश

Posted on August 23, 2023 | views : 572 |

भदौ ६, सुर्खेत | नेकपा (एकीकृत समाजवादी) का सुर्खेत अध्यक्ष मोहन बडुवाललगायतका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।  एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् । २०७९ मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट चुनाव लडेका बडुवाल पराजित भएका थिए  ।  पार्टी विभाजन हुनु

Read More

एमाले र राप्रपाद्वारा कोशी प्रदेशसभा बैठक बहिष्कार

Posted on August 23, 2023 | views : 389 |

भदौ ६, विराटनगर | नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको बैठक बहिष्कार गरेका छन् । बुधबार बैठक सुरू भएलगत्तै एमाले र राप्रपाका सांसदहरूले बहिष्कार गरेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन् ।

Read More

राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच जुट्यो सहमति, सदन चल्ने

Posted on August 23, 2023 | views : 470 |

भदौ ६, काठमाडौं | बुधबारको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरुबाट सहमति भएको छ । सिंहदरबारमा जारी राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

Read More

रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

Posted on August 23, 2023 | views : 389 |

भदौ ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। लामिछानेलाई भेट्न अमेरिकी राजदूत थम्पसन बुधबार रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेका थिए।  उक्त भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध व

Read More

सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक सुरु

Posted on August 23, 2023 | views : 411 |

भदौ ६, काठमाडौं | संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् । बैठकमा

Read More