ऐन कानुन/नियमहरु |


९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

Posted on April 04, 2022 | views : 726 |

चैत्र २१, मकवानपुर | मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  मकवानपुरको मनहरी गाउँपालिका- ६ स्थित पूर्वपश्‍चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्‍याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकव

Read More

तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

Posted on April 03, 2022 | views : 560 |

चैत्र २०, काठमाडौं | प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)को रिटमा आइतबार सुनुवाइ हुँदैछ ।  सुनुवाइका लागि रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ । डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु

Read More

पूर्वडीआईजी कोइरालाको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

Posted on March 24, 2022 | views : 793 |

चैत १०, काठमाडौँ । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ ।  न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा डेढ वर्षपछि बिहीबार सुनुवाइका लागि मुद्दाको पेसी तोकिएको थि

Read More

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन गर्नुपर्ने माग

Posted on March 15, 2022 | views : 1093 |

चैत १, काठमाडौँ । खुला सिमानाको प्रभावकारी अनुगमन तथा व्यवस्थापन गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । शक्ति समूह र एटबिनद्वारा यही फागुन २९ र ३० गते काठमाडौँमा आयोजना गरिएको मानव बेचबिखन नियन्त्रणका लागि बेचबिखन प्रभावितको पाँचाँै भेलापछि घोषणापत्र जारी गर्दै मानव बेच

Read More

ज्येष्ठ नागरिक ऐन ओझेलमा

Posted on March 14, 2022 | views : 727 |

फागुन ३०, काठमाडौँ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को कार्यान्वयनमा बेवास्था हुन थालेको छ । ऐनमा उल्लेख भएअनुसार सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी तथा चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुईवाट सिट सुरक्षित राख्नुपर्ने र भाडादरमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेपनि त्यसको कार्यान्वय

Read More

सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान सम्बन्धी विधेयक परिमार्जन हुन्छ : मन्त्री शाही

Posted on February 11, 2022 | views : 1345 |

माघ २८, कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले नेपाल पत्रकार महासङ्घकै राय सुझाव बमोजिम ‘सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक’ परिमार्जन गर्ने बताउनुभएको छ ।  नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको नेतृत्वमा आज मन्त्रालयमा स्मरणपत्र बुझाउन पुगे

Read More

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

Posted on January 19, 2022 | views : 786 |

माघ ५, भक्तपुर | जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त आदेश जारी गर्नुभएको हो ।  आदेश नमान्ने र त्यसको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम

Read More

सहरी विकास पूर्वाधारका कानुन र नीति संशोधनमा १०० दिन : मन्त्री झाँक्री

Posted on January 17, 2022 | views : 1204 |

माघ ३, काठमाडौँ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सहरी पूर्वाधारसम्बन्धी कानुन निर्माण र नीति सुधारमा कार्यभार सम्हालेको १०० दिनमा उल्लेखनीय काम भएको बताउनुभएको छ । मन्त्रालयको नेतृत्व सम्हालेको १०० दिन पूरा भएका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सहरी नीति संशोधन अन्तिम चरणमा पुगेको बत

Read More

भरतपुर महानगरद्वारा ११४ ऐनकानुन निर्माण

Posted on January 16, 2022 | views : 617 |

माघ २, चितवन | भौतिक पूर्बाधार विकासमा अग्रणी देखिएको भरतपुर महानगरपालिकाले ऐनकानुन निर्माणमा पनि प्राथमितामा राखेको छ । महानगरपालिकाल हालसम्म ११४ कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाले २२ ऐन, ११ निर्देशिका, ६३ कार्यविधि, १२ मापदण्ड र ६  नियमावली बनाएर कार्यपालिका र नगरसभाबा

Read More

विपन्न आवास योजना कार्यान्वयन कार्यविधि र दलित सशक्तिकरण नियामावली स्वीकृत

Posted on January 14, 2022 | views : 1187 |

पुस ३०, जनकपुर | प्रदेश नं २ सरकारले महेन्द्र नारायण निधि विपन्न आवास योजना कार्यान्वयन कार्यविधि र दलित सशक्तिकरण नियामावली स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना २०६८ स्वीकृत गरेको सरकारका प्रवक्ता आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी

Read More

जबर्जस्ती करणी गर्नेलाई जन्मकैद

Posted on January 14, 2022 | views : 1144 |

पुस ३०, रसुवा | जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो ।  जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालको एकल इ

Read More

बल्ल कानुनी मान्यता पायो ‘बडघर प्रथा’ले

Posted on January 10, 2022 | views : 982 |

पुस २६, कञ्चनपुर । थारु समुदायले परम्परागतकालदेखि मान्दै आएको बडघर प्रथालाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कानुनी मान्यता प्रदान गरेको छ । नगरपालिकाको आइतवार सम्पन्न दशौँ नगरसभाले बडघर संस्था परिचालन ऐन २०७८ परित गरेपछि  यस प्रथाले कानुनी हैषियत प्राप्त गरेको हो । थारु समुदायले लामो समयदेख

Read More

म्यानपावरले व्यक्तिगत रुपमा कामदार पठाएमा के सजाय हुन्छ ?

Posted on April 23, 2021 | views : 1693 |

वैदेशिक रोजगार ऐनको दफा ५२ अनुसार वैदेशिक रोजगारमा पठाउन इजाजत पाएको कुनै पनि म्यानपावर कम्पनीले व्यक्तिगत रुपमा कामदार पठाउन नपाउने उल्लेख छ ।  ऐनमा स्पष्ट लेखिएको छ - 'कुनै इजाजतपत्रवालाले दफा २१ को उपदफा (३) विपरीत व्यक्तिगत रुपमा कामदार पठाएमा त्यस्तो इजाजतपत्रवालालाई एक लाख रुपैयाँदेख

Read More

वैदेशिक रोजगारमा पठाउँदा बढी अशुली गरे के सजाय हुन्छ ?

Posted on April 23, 2021 | views : 1738 |

वैदेशिक रोजगार ऐन २०६४ मा उल्लेख छ -  'कुनै इजाजतपत्रवालाले निःशुल्क प्रवेशाज्ञा प्राप्त भएकोमा सो बापतको शुल्क लिएमा वा तोकिएभन्दा बढी शुल्क वा खर्च लिएमा सो नलाग्ने वा बढी लिएको शुल्क वा खर्च विभागले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न लगाई त्यस्तो इजाजपत्रवालालाई एक लाख रुपैयाँ जरिबाना गर्

Read More

वैदेशिक रोजगार करार विपरीत कार्य गरे गराएमा के सजाय हुन्छ ?

Posted on April 23, 2021 | views : 1516 |

वैदेशिक रोजगारमा जानेहरुलाई करार विपरीत कार्य गरे गराएमा वैदेशिक रोजगार ऐन २०६४ ले सजायको व्यवस्था गरेको छ । उक्त ऐन अनुसार कुनै पनि इजाजतपत्रवाला (म्यानपावर) कम्पनीले कुनै कामदारसँग एउटा कम्पनीमा काम गर्ने भनी करार गरी सोभन्दा कम पारिश्रमिक र सुविधा पाउने गरी वा कामको प्रकृति नै फरक पारी अर्को कम्प

Read More

वैदेशिक रोजगार सम्बन्धी कसूर: बिभागका अनुसन्धान अधिकृतलाई प्रहरी सरह अधिकार ?

Posted on April 23, 2021 | views : 2217 |

वैदेशिक रोजगार ऐन २०६४ मा उल्लेख भए अनुसार- १. यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै कसूर भए गरेको वा हुन लागेको कुरा कसैको उजुरी परी वा अन्य कुनै तरिकाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वैदेशिक रोजगार विभागलाई जानकारी हुन आएमा विभागले कम्तीमा राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृतलाई अनुसन्धान

Read More

वैदेशिक रोजगार: विभिन्न देशमा नियुक्त भएका श्रम सहचारीको काम के हो ?

Posted on April 23, 2021 | views : 1141 |

वैदेशिक रोजगार ऐनको व्यवस्था अनुसार नेपाल सरकारले ५००० भन्दा बढी कामदार पठाएको देशमा कम्तिमा राजपत्राङ्कित अधिकृतलाई श्रम सहचारी नियुक्त गर्छ  । त्यसरी नियुक्त हुने श्रम सहचारीको काम, कर्तव्य रअधिकार देहाय बमोजिम हुन्छ:– (क) नेपाली कामदार रहेका मुलुकको श्रम तथा रोजगारको स्थिति, अध्यागमन सम्बन्ध

Read More

वैदेशिक रोजगारमा समस्यामा परेका कामदारलाई स्वदेश फिर्ता गर्ने जिम्मा कसको हुन्छ ?

Posted on April 23, 2021 | views : 1293 |

वैदेशिक रोजगार ऐन अनुसार, इजाजतप्राप्त म्यानपावर कम्पनी मार्फत वैदेशिक रोजगारका क्रममा गएकाहरुलाई रोजगारदाता कम्पनीले करार बमोजिमको सुविधा नदिएको कारणबाट कामदार अलपत्र परी त्यस्तो कामदार स्वदेश फिर्ता हुनु पर्ने स्थिति आएमा सम्बन्धित इजाजतपत्रवालाले समस्यामा परेका कामदारलाई स्वदेश फिर्ता गराउनु पर्छ

Read More

वैदेशिक रोजगार बीमा सम्बन्धी नियम के हो ?

Posted on April 23, 2021 | views : 1096 |

वैदेशिक रोजगारमा जानेहरुले अनिवार्य विमा गर्नुपर्छ । जस अनुसार इजाजतपत्रवाला (म्यानपावर) ले वैदेशिक रोजगारमा कामदार पठाउँदा प्रचलित कानून बमोजिम मान्यता प्राप्त बीमकबाट बीमा गराउनु पर्छ । १. बीमा गराउँदा तिर्नु पर्ने प्रिमियम रकम र सोको भुक्तानी सम्बन्धी व्यवस्था बीमित र बीमकबीच सम्झौता भए बमोजिम हु

Read More

वैदेशिक रोजगारमा जाने सबैले अभिमुखीकरण तालिम लिनु अनिवार्य हो ?

Posted on April 23, 2021 | views : 1403 |

वैदेशिक रोजगारमा जान श्रम स्वीकृति आवश्यक पर्छ । श्रम स्वीकृति लिनको लागि अनिवार्य अभिमुखीकरण तालिम लिएको हुनुपर्छ ।  वैदेशिक रोजगारमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व वैदेशिक रोजगार बोर्डले स्वीकृत गरेको पाठ्यक्रम अनुसार देहायको विषयमा अभिमुखीकरण तालिम लिनु पर्छ– (क) नेपालको वैदेशिक र

Read More

वैदेशिक रोजगार: वैदेशिक रोजगारमा गएको व्यक्ति मेडिकल फेल भएर फर्किए के गर्ने ?

Posted on April 23, 2021 | views : 1657 |

वैदेशिक रोजगार ऐनना भएको व्यवस्था अनुसार वैदेशिक रोजगार इजाजत प्राप्त स्वास्थ्य संस्था (मेडिकल) बाट स्वास्थ्य परीक्षण गराई वैदेशिक रोजगारमा गएको व्यक्तिले सम्बन्धित देशमा गएर मेडिकल फेल भई वा अयोग्य भई स्वदेश फिर्ता हुनुपरेमा वैदेशिक रोजगारमा जाँदा र फिर्ता हुँदा लागेको खर्च फिर्ता पाउन सकिन्छ ।&nbs

Read More

म्यानपावर मार्फत वैदेशिक रोजगारमा जान श्रम-स्वीकृति लिने प्रक्रिया के छ ?

Posted on April 22, 2021 | views : 1515 |

श्रम स्वीकृतिको निस्सा (स्टिकर) सम्बन्धी व्यवस्था वैदेशिक रोजगार ऐन अनुसारकै व्यवस्था हो । नेपालबाट वैदेशिक रोजगारमा जाने प्रक्रियामा रहेका हरुले अनिवार्य श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जान सक्दछ । इजाजतपत्रवाला (म्यानपावर) ले प्रक्रिया पुरा गरेर छनोट गरेको छनौट गरेको कामदारको प्रवेशाज्ञा

Read More

म्यानपावरको इजाजतपत्र र नविकरण सम्बन्धि के-के नियम छ ?

Posted on April 22, 2021 | views : 1193 |

वैदेशिक रोजगार ऐन अनुसार इजाजतपत्रबिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन पाइदैन । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न चाहने संस्थाले इजाजतपत्रको लागि तोकिए बमोजिमको विवरण खुलाई विभाग समक्ष निवेदन दिनु पर्छ । इजाजत लिनको लागि पेश भएको निवेदनउपर आवश्यक जाँचबुझ गर्दा त्यस्तो संस्थालाई वैदेशिक रोजगार व्यवस

Read More

म्यानपावरको इजाजतपत्र रद्द हुन सक्ने अवस्थाहरु के-के हुन् ?

Posted on April 22, 2021 | views : 1322 |

वैदेशिक रोजगारमा पठाउन इजजात पाएकाहरुले वैदेशिक रोजगार ऐन दफा १२ बमोजिम अवधिभित्र इजाजतपत्र नवीकरण नगराएमा ईजाजतपत्र रद्द हुन्छ । साथै  इजाजत पाएका म्यानपावरहरुले देहाय बमोजिमको कुनै कार्य गरेमा वैदेशिक रोजगार विभागले इजाजतपत्र रद्द गर्न सक्नेछः– (क) झुट्टा कागजात वा विवरण पेश गरी इजाजतपत्र प्र

Read More