ऐन कानुन/नियमहरु |


नेपाली सेनाद्वारा सशस्त्र प्रहरी बललाई हतियार तथा एम्युनिशन हस्तान्तरण

Posted on April 10, 2022 | views : 505 |

चैत्र २७, काठमाडौं | नेपाली सेनाले ५९० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु सशस्त्र प्रहरी बल, नेपाललाई हस्तान्तरण गरेको छ ।  सैनिक मुख्यालय जंगी अड्डामा आइतबार एक कार्यक्रमको आयोजना गरी ती हतियार सशस्त्र प्रहरील बललाई हस्तान्तरण गरिएको थियो ।  प्रधान सेनापति प्रभुराम शर्माले

Read More

काभ्रेको घिमिरे गाउँमा विस्फोट, एक गम्भीर घाइते

Posted on April 10, 2022 | views : 644 |

चैत्र २७, काठमाडौं | काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । उनको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन । घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दि

Read More

गाउँपालिका अध्यक्ष यादवले लाखौं आन्तरिक राजश्व हिनामिना गरेको खुलासा

Posted on April 08, 2022 | views : 953 |

चैत्र २५, सिरहा | सिरहाको एक पालिका अध्यक्ष र कर्मचारीको मिलेमतोमा लाखौं आन्तरिक राजश्वबाट उठेको रकम हिनामिना भएको पाइएको छ । विष्णुपुर गाउँ पालिकाका अध्यक्ष जागेश्वर यादव र नायव सुब्बा महेन्द्रप्रसाद यादवले आर्थिक वर्ष २०७७/७८ मा संकलन गरेको ३४ लाख २३ हजार ७ सय ९० रुपैयाँ हिनामिना गरेको खुलेको हो ।

Read More

कैलालीमा मोटरसाइकल ठोक्किदा दुई जना चालकको मृत्यु

Posted on April 08, 2022 | views : 625 |

चैत्र २५, काठमाडौं | कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुइओटा मोटरसाइकल ठोक्किदा दुवैजना चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।  सुदुरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७  ३० नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे ठोक्किएका थिए । दुर्घटनामा गम

Read More

कास्कीमा छनोट भए १५ सय म्यादी प्रहरी

Posted on April 07, 2022 | views : 848 |

चैत्र २४, पोखरा | आउँदो स्थानीय निर्वाचनका लागि कास्कीमा करिब १५ सय जना म्यादी प्रहरी भर्ना गरिएको छ । १ हजार ४ सय ३३ जना उम्मेदवारलाई ४० दिनका लागि भर्ना लिइएको हो । यस्तै, २ सय ८८ जनालाई वैकल्पिकमा नाम निकालिएको छ । लिखित परीक्षा पास गरेका २ हजार ९ सय ५४ जनाबाट मौखिक परीक्षा मार्फत उम्मेदवार छनोट

Read More

चेक बाउन्स मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

Posted on April 07, 2022 | views : 760 |

चैत्र २४, काठमाडौं | बैंकिङ कसूर (चेक बाउन्स) मुद्दाका फरार २ जना प्रतिवादीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरी गाउँपालिका–३ ठेगाना भएका ३१ वर्षीय राजु भण्डारी र झापा गौरादह नगरपालिका–५ ठेगाना भएका ५० वर्षीय उपेन्द्र प्रसाद ढु

Read More

बेपत्ता बालकको पाँच दिनपछि छिमेकीको सेफ्टी ट्यांकीमा शव फेला, घटनाको फरक फरक पाटोबाट अनुसन्धान गरिने

Posted on April 07, 2022 | views : 788 |

 चैत्र २४, सर्लाही | छिमेकीले हत्या गरेर सेफ्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरियाका दिपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठू भन्ने आकाश ठाकुरको शव बिहीबार छिमेकीको सेफ्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको हो । गत २० चैत

Read More

बेवारिसे अवस्थाका सात वटा बुलेट बाइक बरामद

Posted on April 07, 2022 | views : 816 |

चैत्र २४, काठमाडौं | प्रहरी बेवारिसे अवस्थामा रहेका सात थान रोयल ईन्फिल्ड कम्पनीका बुलेट बाइक बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न करिब २१ लाख मूल्य बराबरका बुलेट बाइक बरामद गरेको हो । भारतीय नाकाबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइ नक्कली नम्बर प्लेट राखि कार

Read More

बैंकिङ कसुर मुद्दाका फरार बज्रसिंह लामालाई पक्राउ गरेर अदालत बुझाइयो

Posted on April 07, 2022 | views : 914 |

चैत्र २४, काठमाडौं | बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–५ लाटेबोटडाँडा ३३ वर्षीय बज्रसिंह लामालाई पक्राउ गरी अदालत बुझाइएको छ ।  उच्च अदालत पाटनको १ चैत २०७८ को फैसलाले उक्त मुद्दामा ८ दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फ

Read More

मोरङमा ४८ वर्षीया महिला बलात्कृत

Posted on April 07, 2022 | views : 922 |

चैत्र २४, मोरङ |  मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  बिकले

Read More

गहना लुटपाटपछि महिलाको हत्या

Posted on April 07, 2022 | views : 662 |

चैत्र २४, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनको  गयराति हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतक चौधरीलाई उनकै घरमा ओछ्यानमा हत्या गरी छाडेको पाइएको श्रीमान बच्चुलाल

Read More

अवैध लागुऔषधसहित चार जना पक्राउ

Posted on April 06, 2022 | views : 881 |

चैत्र २३, काठमाडौं | काठमाडौं र सुर्खेतबाट प्रहरीले अवैध लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा बारा महागढीमाई नगरपालिका–१ बस्ने २३ वर्षीय साहिद रजा र सुन

Read More

बालकोटस्थित सहकारीबाट नगद चोरी

Posted on April 06, 2022 | views : 831 |

चैत्र २३, भक्तपुर | सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ ।  सहकारीबाट उक्त रकम मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ ।  सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको नगद चोरी भएको प्रहरीले जा

Read More

चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ

Posted on April 06, 2022 | views : 924 |

चैत्र २३, काठमाडौं | बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–५ लाटेबोटडाँडाका ३३ वर्षीय बज्र सिंह लामा रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  उच्च अदालत पाटनले २०७८

Read More

राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाः एक लाख ४० हजारभन्दा बढी सहभागी, ७२ जनाले गुमाए ज्यान

Posted on April 06, 2022 | views : 669 |

चैत्र २३, काठमाडौं | कंगोस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका एक जना नेपाली सैनिकको मंगलबार मृत्यु भयो । मृत्यु हुनेमा सुर्खेतको गुर्माकोट–१४ का सिपाही अनिल गुरुङ छन् ।  कंगोको विद्रोही समूहले चलाएको गोली लागि उनको मृत्यु भएको थियो । नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालका अ

Read More

कविता सुनुवार हत्या : घटनामा संलग्न सार्वजनिक नगरेसम्म शब नबुझ्ने परिवारको अडान

Posted on April 06, 2022 | views : 774 |

चैत्र २३, उदयपुर | टयुसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारको हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेको छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शब मंगलबार स्थानीय यशोदाखोलामा विभत्स रूपमा हत्या गरिए

Read More

नगरकोटबाट १३ जुवाडे पक्राउ

Posted on April 06, 2022 | views : 711 |

 चैत्र २३, भक्तपुर | भक्तपुरको चागुँनारायण नगरपालिका -६ नगरकोट गैरीगाउँमा बुधबार बिहान जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीनतल्ले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटलमा जुवा (कौडा) खेलिरहेका उनीहरूलाई पक्राउ गरेको म

Read More

ठमेलमा पाँच तोलाको सुनको सिक्री लुटपाट गर्ने एक जना भारतीय पक्राउ

Posted on April 06, 2022 | views : 882 |

चैत्र २३, काठमाडौं |  महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले

Read More

१ लाख रुपैयाँ घुससहित मालपोतका सर्भेक्षक र अमिन पक्राउ

Posted on April 05, 2022 | views : 1090 |

चैत्र २२, काठमाडौं | नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।  चाबहिलको १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाशराज भट्ट एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जना

Read More

कार्यान्वयन नहुँदै प्रहरी ऐन संशोधन गरिने

Posted on April 05, 2022 | views : 893 |

 चैत्र २२, पोखरा | गण्डकी प्रदेशसभाबाट २०७७ असोजमा प्रदेश प्रहरी ऐन पास भयो । संघले प्रदेशलाई प्रहरी परिचालनको अधिकार नदिँदा अहिलेसम्म उक्त ऐन कार्यान्वयनमा गएको छैन । त्यसो त संघबाट हुनुपर्ने प्रहरी समायोजन अहिलेसम्म भएको छैन ।  गृहमन्त्री बालकृष्ण खाँणले केही समयअघि छिटै प्रहरी समायोजन ह

Read More

वडा कार्यालय तोडफोड, चार पक्राउ

Posted on April 05, 2022 | views : 1026 |

चैत्र २२, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यालय तोडफोड भएको छ । वडा कार्यालयको दुई तले भवनको सभाहलका रूपमा प्रयोग भइरहेको भुइँतलाको कोठामा तोडफोड भएको हो । सोमबार राती स्थानीय युवाले वडा कार्यालयको ताला तोडेर तोडफोड गरेका हुन् ।  तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी,

Read More

विद्यालय जाँदै गरेकी छात्राको हत्या

Posted on April 05, 2022 | views : 617 |

चैत्र २२, काठमाडौँ | उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शब फेला परेकाे प्रहरीले जनाएको छ ।  कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब हत्या गरेर यसोदा खोलामा फालिएको अवस्थामा फेला प

Read More

थुनछेक बहसका लागि पल शाहलाई नयोवलपुर लगियो

Posted on April 05, 2022 | views : 664 |

चैत्र २२, तनहुँ | नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । मंगलबार विहान ७ बजे पछाडी कारागारको टोलीले उनलाई नवलपुर लगेको हो । नवलपुर अदालतले

Read More

कुकुरले मानव खप्परको कंकाल ल्याएपछि...

Posted on April 04, 2022 | views : 1840 |

चैत्र २१, खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ । साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताए । सोमबार बिहान विद्यालय जानेक्रममा स्थानीय शिक्षक सुरेश तामाङले मानव खप्परको कंकाल भेट

Read More