Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Author: kit

रासायनिक मल मात्रै बेच्छन् सहकारी पसल

साउन २५, कञ्चनपुर । सरकारी अनुदानमा सञ्चालित अधिकांश सुपथ मूल्यका सहकारी पसलले रासायनिक मल मात्रै बेच्ने गरेका छन् । 

सर्वसाधारणलाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले सुपथ मूल्यको सहकारी पसल सञ्चालन गर्न आठ वर्षअघ

नवीकरणीय ऊर्जाले फेरिँदै जीवन

साउन २५, सिन्धुली । छ महिना अघिसम्म पोखरी– ३ लुम्तीकी ३५ वर्षीया खिनाकुमारी पहाडी जाँतो पिस्ने गर्नुहुन्थ्यो । उज्यालो हुँदा एक डालो चामल परम्परागत ढुङ्गाको जाँतोबाटै पिस्नु पर्दा उहाँको हात, पाखुरी र कम्मर दुःख्ने समस्या हुन थालिसकेको थियो । 

लगानी सुरक्षित गर्न बिमा

साउन २५, धादिङ । गरिबी निवारण कोषले सञ्चालन गरेको समुदायस्तरको कार्यक्रमलाई दिगो बनाउन क लगानीमा बिमा गर्न सुरु गरेको छ । 

कल्लेरी गाविसमा सञ्चालन भएको आयआर्जन कार्यक्रमअन्तर्गत गरिबी निवारण कोषले लगानी गरेको व्यवसायमा सोमबारबाट बिम

नेपाल विद्युत् प्राधिकरण उदयपुरद्वारा छब्बीस करोड महसुल सङ्कलन

साउन २५, उदयपुर । नेपाल विद्युत् प्राधिकरण उदयपुरले गत आवमा रु २५ करोड ९० लाख ५० हजार महसुल सङ्कलन गरेको छ । 

प्राधिकरणका प्रमुख अपदेशकुमार दुबेका अनुसार ८४ ग्राहकबाट रु चार लाख २० हजार महसुल उठाउन ठ्न बाँकी रहेको छ । ती ग्राहकको ला

इलाममा व्यवसायलाई सशक्त बनाउने उद्देश्यले साझा सुविधा केन्द्र निर्माण

साउन २५, इलाम । लघु उद्यमीको व्यवसायलाई थप सशक्त बनाउने उद्देश्यले दुई स्थानमा साझा सुविधा केन्द्र निर्माण गरिएको छ । 

घरेलु तथा साना उद्योग विकास समितिअन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रम ९मेड्पा०मार्फत देउमाई नगरपालिकाको मङ

विषाक्त भोजनका कारण नर्सिङ पढ्ने ३५ जना छात्रा बिरामी

साउन २५, झापा । बर्तामोडस्थित कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ३५ छात्रा विषाक्त भोजनका कारण आज एकै चोटि बिरामी भएका छन् । 

बिहान अचानक झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछि ती छात्रालाई स्थानीय बिर्तासि

मालपोत अधिकृतविरुद्ध मुद्दा

साउन २५, काठमाडौँ । सार्वजनिक पदमा बहाल रहँदा मालपोत कार्यालय कलङ्कीका अधिकृत जीवनाथ सिवाकोटीले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

वाग्मती अञ्चल अदालत

बैतडीमा एक व्यक्ति मृत फेला

साउन २५, बैतडी ।  बैतडीमा आज एक व्यक्ति मृत फेला परेका छन् । 

मृत फेला पर्नेमा रौलेश्वर गाविस– ७ विष्टपाटाका ४६ वर्षीय उद्घव विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले राससलाई जानकारी दिनुभयोे ।&n

मङ्सिरदेखि पत्रकार हुन योग्यता परीक्षण

सुशील दर्नाल/साउन २५, काठमाडौँ । पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, सक्षम र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरेको छ । 

पत्रकारिता व्यवसाय नै नगर्नेहरुले पनि प्रेस अनुमतिपत्र लिई दुरुपयोग गर्

भारतीय एसएसबीको दादागिरी: आफ्नै भूमिमा काठे पुल निर्माण र सडक कालोपत्रे गर्न दिएन

साउन २५, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजस्थित नालामा अस्थायी काठे पुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ । 

एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाई पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको नाला

बझाङबाट बेपत्ता भएका तीन सन्तानको अवस्था अझै अज्ञात

साउन २५, बैतडी । बेपत्ता भएको पाँचदिनपछि आमा मृतावस्थामा भेटिए पनि उनीसँगै हिँडेका तीन सन्तानको अवस्था ११ दिनसम्म पनि अज्ञात छ । 

बेपत्ता हुनेमा बझाङ दहबगर–२ का जयमल बोहराका ११ वर्षीय छोरा प्रकाश र पाँच वर्षीय अम्मर तथा सात वर्षीया

कम तेल दिने पम्पमा सिलबन्दी

साउन २५, धादिङ । नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ । 

नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि जिल्ला