साउन २५, धादिङ । नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ । 

नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, धादिङ । नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ । 

नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि जिल्ला"/>

2026-10-15 04:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

कम तेल दिने पम्पमा सिलबन्दी

साउन २५, धादिङ । नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ । 

नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । उजुरी र जनगुनासोपछि जिल्लाका चारवटा पेट्रोल पम्पमा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा जोगिमारास्थित त्रिशूलधारी आयल स्टोरमा रहेको तीनवटा मेसिनमध्ये दुईवटा सिलबन्दी गरेको छ । त्यस्तै टोलीले धादिङबँेसीमा रहेको भैरवी पेट्रोल पम्प र गङ्गासागर पेट्रोल पम्पको समेत अनुगमन गरेको छ । 

राजमार्गका पम्पमा मिसावट हुने, तेल थोरै मात्रामा दिने गरी उपभोक्तालाई ठगी गरिरहेको भन्ने गुनासो आएपछि अनुगमन गरिएको हो । ठगी गरेको प्रमाणित भए त्यस्तो गर्ने पम्पलाई आपूर्तिमा रोक्का गर्ने, कसुर अनुसारको जरिवाना वा दुवै किसिमको कारबाही हुने नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यलयका अधिकृत कमल शर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने