Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बेल्डाँडीमा ग्लोबल सिप विकास केन्द्रले ८ वटा तालिम दिंदै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

विमल धामी/साउन २२, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा रहेको ग्लोबल सिप विकास केन्द्रले बेल्डाँडी नगरपालिकामा ८ प्रकारका बिभिन्न तालिम दिने भएको छ ।

सनिवार बेल्डाँडीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा ग्लोबल सिप विकास केन्द्रका अध्यक्ष बिर बहादुर सुनाले बेल्डाँडी नगरपालिकाका सबै वडामा बिभिन्न १९ तालिम मध्ये मोवाईल रिपेरिङ्, हाउस वाइरिङ, एडभान्स सिलाई कटाई, ब्युटिपार्लर डिप्लोमा, कम्प्युटर अपरेटर, कम्प्युटर हार्डवयेर, कम्प्युटर डिप्लोमा, र कोट मेकर तालिम दिईने जनाएका छन् ।

आन्तरकृया कार्यक्रममा वडानागरिक मञ्चका पदाधिकारी, राजनितिक दलका प्रतिनिधि, महिला स्वास्थ्य स्यमसेवीका लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै सहभागिले यो कार्यक्रम एकदमै महत्वपुर्ण भएको जनाए ।

राजनितिक दलका प्रतिनिधिले यो कार्यक्रम स्वागत योग्य रहेको बताए । कार्यक्रमको सहजिकरण ग्लोबलका सिप डाईरेक्टर खमेन्द्र बिकले गरेका थिए ।