2026-07-11 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस निर्वाचनको अन्तिम परिणाम आज

2021-12-23

पुस ८, काठमाडौँ | कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहीबार आज सबै पदको मतगणना सम्पन्न हुँदैछ। केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बिहीबार खसआर्य र आदिवासी जनजातितर्फको मतगणना सम्पन्न भएसँगै सबै पदको मतगणना सम्पन्न हुने जानकारी दिए ।

कांग्रेसले २४ मंसिरमा उद्घाटन गरेर २७ मंसिरमा केन्द्रीय कार्यसमितिको निर्वाचन गरेको थियो । तर, त्यसको परिणाम भने अहिलेसम्म पनि आइसकेको छैन । १० दिनदेखि जारी मतगणना बिहीबार सम्पन्न हुन लागेको हो । खसआर्यतर्फ १३ जना र आदिवासी जनजातितर्फ १५ जना केन्द्रीय सदस्यको मतगणना भइरहेको समितिले जनाएको छ ।

यसको परिणाम आएपछि निर्वाचनका सबै कार्यक्रम सम्पन्न हुनेछन् । समितिले शुक्रबार केन्द्रीय कार्यालयमा निर्वाचित सबै पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ