नेपालमा थप एकजनामा ओमिक्रोन संक्रमण पुष्टि

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस ७, काठमाडौँ | नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो। उनकाे कन्ट्रयाक्ट ट्रेसिङबाट नमुना संकलन गरिएकाे मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार ती वृद्ध अहिले होम आइसोलेसनमा छन्। उनको गरिएको उनले बताइन्।

नेपालमा एक महिनाअघि दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। उनीहरु संक्रमणमुक्त भइसकेका छन्।

मन्त्रालयका अनुसार ७ हजार २ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा २१७ र ४ हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १९ गरी २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply