<p>चैत २५, पोखरा । गण्डकी प्रदेशका कास्की र मुस्ताङमा आज दुई जना मृत फेला परेका छन् । <br></p><p>पोखरा महानरपालिका–३१ बेगनास तालस्थित डुंगाघाटमा ४५ वर्षीय एक पुरुष तथा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ ताक्लिङमा ३५ वर्षीय एक पुरुषको शव फेला गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । </p><p>प्रहरीका अनुसार दुवै घटनाका बारेमा अनुसन्धान भइरहेको छ । </p>
April 8, 2019
कास्की - KSK, मुस्ताङ्ग - MST, समाज
दुई जना मृत फेला
By kit
1 मिनेट पढाइ










