गुल्मीमा भिरबाट लडेर एक बृद्धको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p>चैत ४, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ नुवाला निवासी ७५ वर्षिय कृष्ण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ ।<br></p><p>स्याली भन्ने खरबारीमा दाउरा काटेर घरमा फर्किने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।</p><p>घर्तीको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याइँदै रहेको प्रहरीले जनाएको छ ।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply