पढ्न करिब 1 मिनेट लाग्छ
<p>फागुन २३, काठमाडौं । रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चिकित्सकले बिरामी कुटे भन्दै अस्पताल तनावग्रस्त भएको छ ।<br></p><p>बिरामीका आफन्तले अस्पतालमा नाराबाजी र प्रदर्शन गरेका छन् ।</p><p>अहिले उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।</p>

